काठमाडौं- प्रदेशसभाको समानुपातिकतर्फ तीन सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १, ३ र ६ बाट एकएक जनाको नाम सिफारिस गरेको छ।
सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा इन्दिरा राई, ३ मा रीता माझी र प्रदेश ६ मा सोशीला शाहीको नाम सिफारिस भएको हो। राई झापा, माझी रामेछाप र शाही कालीकोटकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।