• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ३०, २०८२ Sat, Mar 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

अष्ट्रेलिया बन्यो विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने पहिलो टोली, घरेलु टोली इंग्ल्यान्ड थप दबाबमा

64x64
नेपाल लाइभ बुधबार, असार ११, २०७६  ०७:५८
1140x725

काठमाडौं- घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ। समूह चरणमा २ खेल खेल्न बाँकी रहँदै अष्ट्रेलिया विश्वकपको सेमिफाइनल पुगेको हो।

सेमिफाइनल पुग्नका लागि निकै महत्वपूर्ण मानिएको खेलमा अष्ट्रेलिया इंग्ल्यान्डमाथि हाबी भएको हो। ६४ रनको जित निकालेको अष्ट्रेलियाको ७ खेलमा १२ अंक भएको भएको छ र उ अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

उता समान खेलमा ८ अंक जोडेको घरेलु टोली इंग्ल्यान्डका लागि भने सेमिफाइनलसम्मको यात्रा तय गर्न दबाब बढेको छ। इंग्ल्यान्डले अब जारी विश्वकपमा अपराजित र अंकतालिकामा आफूभन्दा माथि रहेका दुई टोलीहरु न्युजिल्यान्ड र भारतको सामना गर्नुपर्नेछ। अन्तिम ४ मा स्थान सुरक्षित गर्न इंग्ल्यान्डलाई यी दुवै खेलमा अनिवार्य जित हात पार्नुपर्ने चुनौती छ।

यदि इंग्ल्यान्डले दुवै खेलमा पराजय बेहोर्ने हो भने त्यसको प्रत्यक्ष फाइदा बंगलादेश, पाकिस्तान र श्रीलंकालाई मिल्नेछ। यी तीन वटै टोली अंकतालिकामा इंग्ल्यान्डपछि छन्।

लर्डस्‌को ओभल मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८५ रनको योगफल तयार गर्‍यो। प्रारम्भिक ब्याट्सम्यानहरु एरोन फिन्च र डेभिड वार्नरले उत्कृष्ट शतकीय साझेदारी गरेपछि अष्ट्रेलियाले सो योगफल तयार गरेको हो। फिन्चले ११ चौका र २ छक्काको मद्दतमा १ सय रन प्रहार गरे।

आउट हुनुअघि वार्नरले ५३ रन बनाए। यस्तै स्टेभन स्मिथ र एलेक्स क्यारीले समान ३८ रनको योगदान दिए।

Ncell 2
Ncell 2

इंग्ल्यान्डका क्रिस वोयक्सले २ विकेट लिए।

२ सय ८६ रनको विजयी लक्ष लिएर मैदान उत्रिएको इंग्ल्यान्डको सुरुवात राम्रो हुन सकेन। दोस्रो बलमै जेम्स भिन्सलाई गुमाएको इंग्ल्यान्डले टोलीको स्कोर ५३ रन हुँदा ४ विकेट गुमाइसकेको थियो। मध्यक्रममा मध्यक्रममा ब्याटिङ गर्न आएका बेन स्टोक्सले ८९ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झिनलायक प्रदर्शन गरेनन्।

इंग्ल्यान्डको जितका लागि बलियो खम्बा मानिएका बेन स्टोक्सलाई सटिक योर्कर बलमार्फत मिचेल स्टार्कले आउट गराउनु ने खेलको टर्निङ पोइन्ट बन्यो।

टिभी कमेन्टेटरहरुले स्टार्कको सो योर्कर जारी विश्वकपकै उत्कृष्ट योर्कर बल रहेको टिप्पणी गरे। उनीहरुले सोही योर्कर बल नै अष्ट्रेलियाको जितको प्रमुख कडी रहको समेत दाबी गरेका थिए।

स्टोक्स पेवेलियन फर्केपछि इंग्ल्यान्डले ४४ रन मात्र जोड्न सकेको थियो।

इंग्ल्यान्डलाई २ सय २१ रनमा समेट्ने क्रममा जसोन ब्हेरेन्ड्रोफले ५ तथा स्टार्कले ४ विकेट हात पारे। योसँगै स्टार्क १९ विकेटका साथमा जारी प्रतियोगितामा सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा उक्लिएका छन्। स्टार्कपछि जोफ्रा आर्चरले १६ तथा मोहम्मद आमिरले १५ विकेट लिएका छन्।

सबैभन्दा बढी रन बनाउने सूचीमा पनि अष्ट्रेलियाका प्ररम्भिक ब्याट्सम्यानद्वय फिन्च र वार्नर नै छन्। वार्नरले ५ सय र फिन्चले ४ सय ९६ रन बनाएका छन्।

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  ०७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने शुक्रबार, फागुन २९, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्