गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२
Fri, May 9, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
जापानको दोस्रो गोलको निर्णयमा विवाद सुरु, भार फेरि चुकेको आरोप
मितोमाले त्यो बल ५१ मिनेटमा मिलाएका थिए। भारले ५३ मिनेटमा भिडियो रिप्ले हेरेर सदर गरेको थियो।
शुक्रबार, मंसिर १६, २०७९
जापानकाे अर्काे चामत्कारिक प्रदर्शन, स्पेनलाई २–१ ले हराउँदै नकआउट चरणमा, जर्मनी बाहिरियाे
दाेस्राे हाफकाे ६ मिनेटभित्र जापानले २ गाेल गर्दै स्पेनलाई मात्र हाेइन, ४ पल्टकाे विश्व च्याम्पियन जर्मनीलाई पनि स्तब्ध पार्यो
शुक्रबार, मंसिर १६, २०७९
स्पेनविरुद्ध जापानकाे अग्रतापछि जर्मनी दबाबमा
शुक्रबार, मंसिर १६, २०७९
जापान फर्कियाे खेलमा, स्पेनविरुद्ध ६ मिनेटभित्र २ गाेल
शुक्रबार, मंसिर १६, २०७९
पहिलाे हाफमा स्पेन र जर्मनीलाई १–१ गाेलकाे अग्रता, जापानकाे छनाेट हुने सम्भावना गाह्राे बन्दै
शुक्रबार, मंसिर १६, २०७९
जापान दबाबमा, काेस्टारिकाविरुद्ध १० मिनेटमा जर्मनीकाे अग्रता
शुक्रबार, मंसिर १६, २०७९
जापानविरुद्ध माेराटाकाे पहिलाे गाेल
शुक्रबार, मंसिर १६, २०७९
२४ वर्षपछि बेल्जियम समूह चरणबाटै बाहिर, प्रशिक्षक मार्टिनेजले गरे पदत्याग
शुक्रबार, मंसिर १६, २०७९
भावुक लुकाकुले फोडे झ्याल
शुक्रबार, मंसिर १६, २०७९
नेइमारले विश्वकपको बाँकी खेल पनि गुमाउन सक्ने
यो विश्वकपमा उनले पेलेको कीर्तिमानलाई पछाडि छोड्ने आशा गरिएको थियो। तर, चोटले यो सम्भावनालाई ओझेलमा पारेको छ।
बिहीबार, मंसिर १५, २०७९
बेल्जियम समूह चरणबाटै बाहिरियो: मोरक्को समूह विजेता, क्रोएसिया उपविजेता
यो समूहबाट मोरक्को अप्रत्यासित रुपमा समूह विजेता बन्दै नकआउट चरणमा गएको छ। क्यानडालाई २-१ गोल अन्तरले हराउँदै मोरक्को ७ अंकसहित समूह विजेता बनेको हो।
बिहीबार, मंसिर १५, २०७९
बाजुरामा बद्रीको १०५ मतको अग्रता
प्रतिनिधि सभा सदस्यका लागि बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन्। यसअघि जम्मा ३५ मतको अग्रता रहेकोमा उनले त्यसलाई बढाएका छन्। पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर थापालाई १०५ मतले उछिनिरहेका छन्।
बिहीबार, मंसिर १५, २०७९
मध्यान्तरअघि क्यानडाविरुद्ध मोरक्कोे १ गोलले अगाडि, बेल्जियम र क्रोएसिया गोलविहीन
तर, ४० औँ मिनेटमा क्यानडाले गोल फर्काएको छ। मोरक्कोका अगुर्डले क्यानडालाई आत्मघाती उपहार दिएका हुन्। । यससँगै मध्यान्तरअघि मोरक्कले २–१ को अग्रता लिएको छ
बिहीबार, मंसिर १५, २०७९
स्याङ्जा–२ मा अग्रता बढाउँदै धनराज
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्। मतगणना सुरु भएदेखि नै अग्रता लिएका उनले पछिल्लो परिणाममा पनि त्यसलाई कायम राखेका हुन्।
बिहीबार, मंसिर १५, २०७९
सुविधाजनक बहुमतसहितको सरकारका लागि रेशम चौधरी फकाउँदै गठबन्धनका नेता
मतगणना चलिरहेकै अवस्थामा गठबन्धन दलका केही शीर्ष र दोस्रो तहका नेताहरुले रेशमलाई जेलमै गएर भेटवार्ता गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले चौधरीलाई जेलमै गएर भेटेका छन्।
बिहीबार, मंसिर १५, २०७९
गृहमन्त्री खाण र सीके राउतबीच भेटवार्ता
गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार साँझ भेटवार्ता भएको हो।राउतले यसअघि बिहीबार नै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए।
बिहीबार, मंसिर १५, २०७९
बाजुरामा कर्ण थापाले घटाए मतान्तर
प्रतिनिधि सभा सदस्यका लागि बाजुरामा नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर थापाले मतान्तर घटाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले सुरुआती अग्रता लिइरहेपनि थापाले त्यसलाई दुई अंकमा झारेका छन्।
बिहीबार, मंसिर १५, २०७९
देउवापछि प्रचण्डलाई भेट्न खुमलटार पुगे सीके राउत
जनमत पार्टीका अध्यक्ष सीके राउत र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका राउतले साँझ खुमलटार पुगेर माओवादी अध्यक्ष दाहाललाई भेटेका हुन्।
बिहीबार, मंसिर १५, २०७९
Previous
2246
2247
2248
2249
2250
Next
सर्च गर्नुहोस्
×
Search