गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२
Fri, May 9, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सुकुम्बासी बस्तीमा आन्दोलन जारी
केही दिन अगाडि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाले डोजर चलाएर बस्ती हटाउन खोजेको थियो। बस्ती हटाउने क्रममा दुवै पक्षबीच झडप भएपछि बस्ती खाली गराउने अभियानबाट महानगर पछाडि हटेको थियो।
शुक्रबार, मंसिर १६, २०७९
मलेसियाका राजा अब्दुल्लाहको सगरमाथा हेर्ने चाहना
मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहले विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्ने चाहना व्यक्त गरेका छन्। सगरमाथा हेर्नका लागि नेपाल जाने अब्दुल्लाहको चाहना छ।
शुक्रबार, मंसिर १६, २०७९
अन्ततः बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ अन्त्य!
यसर्थ, अब उनीहरूसँग अर्को पटक उपाधि जित्ने अवसर नहुने फुटबल पण्डितहरूले विश्लेषण गरिरहेका छन्। यस्तोमा बेल्जियमको गोल्डेन जेनेरेसनको अन्त्य भएको उनीहरूको दाबी छ।
शुक्रबार, मंसिर १६, २०७९
पोर्चुगललाई झड्का, डिफेन्डर मेन्डेस घाइते
मेन्डेस घाइते भएर विश्वकप गुमाउने भएपछि पोर्चुगलको रक्षापंक्तिमा समस्या देखिन सक्नेछ।
शुक्रबार, मंसिर १६, २०७९
नागरिकताको समस्या समाधान नभए एमालेले मधेसबाट आन्दोलन उठाउँछ: रघुवीर महासेठ
नेकपा एमालेका सचिव तथा मधेस प्रदेशका इञ्चार्ज रघुवीर महासेठले अवको ३ महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरुलाई नागरिकता दिने निर्णय नभए आफुहरु आन्दोलनमा जाने चेतावनी दिएका छन्।
शुक्रबार, मंसिर १६, २०७९
सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष बिक्रम यादवसहित ११ जनाविरुद्ध भ्रष्टार मुद्धा दायर भएको छ। यादवसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार पाठक, इन्जिनियर अजय यादव र लेखापाल शिव शंकर प्रसाद कुसवाहा, वडा नम्बर ४ का वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्यहरु विजय कुमार चौधरी र विनोद साहविरुद्ध मुद्दा दायर भ...
शुक्रबार, मंसिर १६, २०७९
रेखा शर्मा भन्छिन्– सरकारको नेतृत्व आलोपालो हुन्छ
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्माले सरकारको नेतृत्व आलोपाले गर्ने निर्णय भएको, तर पहिला कसले नेतृत्व गर्ने भन्ने बारेमा सहमति जुटाउनुपर्ने बताएकी छन्। शुक्रबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसको...
शुक्रबार, मंसिर १६, २०७९
दोलखामा माओवादी केन्द्रको अग्रता कायमै, पछ्याउँदै एमाले उम्मेदवार
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत दोलखामा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। प्राप्त पछिल्लो परिणामअनुसार प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायम राखेका छन्। नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी माओवादीका कार्कीलाई पछ्याइरहेका छन्।
शुक्रबार, मंसिर १६, २०७९
यी हुन् कतार विश्वकपकाे नकआउट चरणमा पुगेका १४ टोली
यो समूहबाट दाबेदार मानिएको बेल्जियम मात्र ४ अंक जोडेर तेस्रो स्थानमा रहँदै पहिलो चरणबाटै बाहिरिएको छ। यस समूहका अंकविहीन रहेको क्यानडा यसअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो।
शुक्रबार, मंसिर १६, २०७९
स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ २ हजार ८३९ मतले अगाडि
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। प्राप्त पछिल्लो परिणामअनुसार प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन्। कांग्रेसका गुरुङलाई नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले पछ्याइरहेकी छन्।
शुक्रबार, मंसिर १६, २०७९
माओवादीका उपमहासचिव पुन ‘फलोअप’ उपचारका लागि शुक्रबार साँझ चीन जाँदै
वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंककतर्फ लागेका थिए। बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेन लगिएको थियो।
शुक्रबार, मंसिर १६, २०७९
बिजुलीबाट चल्ने साइकलदेखि बससम्म एकै ठाउँमा [तस्बिरहरु]
एक्स्पोमा विशेषगरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनका लागि राखिएको छ।
शुक्रबार, मंसिर १६, २०७९
सुकुम्बासी बस्ती हटाउने महानगरको कार्यमा भूमि आयोगले रोक लगायो
गत सोमबार सुकुम्बासी बस्ती हटाउन डोजरसहित पुगेको महानगरको टोली र बस्तीका बासिन्दाबीच झडप भएको थियो। झडपका क्रममा महानगर सुरक्षा बल र सुकुम्बासी बस्तीका केही मानिस घाइते भएका थिए।
शुक्रबार, मंसिर १६, २०७९
स्पेनका प्रशिक्षक एनरिकेले भने– कोस्टारिकाले जर्मनीमाथि लिएको अग्रता थाहा भएको भए मलाई हृदयघात हुन्थ्यो
यसैबीच, स्पेनका प्रशिक्षक एनरिकेले ७० देखि ७३ मिनेटसम्मको तीन मिनेटको समयको बारेमा आफूलाई जानकारी भएको भए आफूललाई हृदयघात नै हुने बताएका छन् ।
शुक्रबार, मंसिर १६, २०७९
बाजुराली नेताका लागि बधाई बहिस्कार!
नेताहरुले जिल्लाको अवस्था परिवर्तन गर्ने भाषण गरेका छन् र फेरि गर्लान्। हामी अब उनीहरुलाई बदलिन दबाब दिउँ। पहिले नेताहरुको नियत बदलौं। त्यसपछि जिल्ला आफैं बदलिन्छ।
शुक्रबार, मंसिर १६, २०७९
विद्यालय जाँदै गरेका विद्यार्थीलाई ठक्कर दिएर स्कर्पियो फरार
पञ्चोदय माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत १४ वर्षीय विद्यार्थीलाई उक्त स्कर्पियोले ठक्कर दिएको हो। विद्यालयतर्फ गइरहेका उनलाई एक्कासी स्कर्पियोले ठक्कर दिए पछि चालक फरार भएको प्रत्यक्षदर्शीले बताएका छन्।
शुक्रबार, मंसिर १६, २०७९
ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव, निषेधाज्ञा उल्लंघन गरेर प्रदर्शन
स्कूल जाँदै गरेकी छात्राको ग्रेडरको ठक्करबाट मृत्यु भएपछि धनगढीमा विद्यार्थीहरु आन्दोलित भएका छन्। घटनाको छानबिन गर्न तथा ग्रेडर चालक लगायतलाई कारबाही गर्न माग गर्दै विद्यार्थीले शुक्रबार पनि धनगढीको पिपल चौतारा क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।
शुक्रबार, मंसिर १६, २०७९
प्रतिनिधि सभामा दल धेरै हुने भएपछि संसद् सचिवालयमा तनाव, कार्यालयका लागि कोठा खोज्न दौडधुप
निर्वाचनको मतपरिणाम अन्तिमतिर पुग्दै गर्दा संघीय संसद् सचिवालयका कर्मचारी भने दलका लागि कार्यालय खोज्ने तनावमा छन्। संघीय संसदको निर्माणााधीन भवन सम्पन्न हुन अझै केही वर्ष लाग्ने भएको र हाल संसद सचिवालय रहेको स्थानमा दलहरुका लागि कार्यालय नपुग्ने देखिएपछि सचिवालयका कर्मचारीलाई तनाव थपिएको हो।
शुक्रबार, मंसिर १६, २०७९
Previous
2244
2245
2246
2247
2248
Next
सर्च गर्नुहोस्
×
Search