गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२
Fri, May 9, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
नेइमारले विश्वकपको बाँकी खेल पनि गुमाउन सक्ने
यो विश्वकपमा उनले पेलेको कीर्तिमानलाई पछाडि छोड्ने आशा गरिएको थियो। तर, चोटले यो सम्भावनालाई ओझेलमा पारेको छ।
बिहीबार, मंसिर १५, २०७९
बेल्जियम समूह चरणबाटै बाहिरियो: मोरक्को समूह विजेता, क्रोएसिया उपविजेता
यो समूहबाट मोरक्को अप्रत्यासित रुपमा समूह विजेता बन्दै नकआउट चरणमा गएको छ। क्यानडालाई २-१ गोल अन्तरले हराउँदै मोरक्को ७ अंकसहित समूह विजेता बनेको हो।
बिहीबार, मंसिर १५, २०७९
बाजुरामा बद्रीको १०५ मतको अग्रता
प्रतिनिधि सभा सदस्यका लागि बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन्। यसअघि जम्मा ३५ मतको अग्रता रहेकोमा उनले त्यसलाई बढाएका छन्। पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर थापालाई १०५ मतले उछिनिरहेका छन्।
बिहीबार, मंसिर १५, २०७९
मध्यान्तरअघि क्यानडाविरुद्ध मोरक्कोे १ गोलले अगाडि, बेल्जियम र क्रोएसिया गोलविहीन
तर, ४० औँ मिनेटमा क्यानडाले गोल फर्काएको छ। मोरक्कोका अगुर्डले क्यानडालाई आत्मघाती उपहार दिएका हुन्। । यससँगै मध्यान्तरअघि मोरक्कले २–१ को अग्रता लिएको छ
बिहीबार, मंसिर १५, २०७९
स्याङ्जा–२ मा अग्रता बढाउँदै धनराज
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्। मतगणना सुरु भएदेखि नै अग्रता लिएका उनले पछिल्लो परिणाममा पनि त्यसलाई कायम राखेका हुन्।
बिहीबार, मंसिर १५, २०७९
सुविधाजनक बहुमतसहितको सरकारका लागि रेशम चौधरी फकाउँदै गठबन्धनका नेता
मतगणना चलिरहेकै अवस्थामा गठबन्धन दलका केही शीर्ष र दोस्रो तहका नेताहरुले रेशमलाई जेलमै गएर भेटवार्ता गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले चौधरीलाई जेलमै गएर भेटेका छन्।
बिहीबार, मंसिर १५, २०७९
गृहमन्त्री खाण र सीके राउतबीच भेटवार्ता
गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार साँझ भेटवार्ता भएको हो।राउतले यसअघि बिहीबार नै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए।
बिहीबार, मंसिर १५, २०७९
बाजुरामा कर्ण थापाले घटाए मतान्तर
प्रतिनिधि सभा सदस्यका लागि बाजुरामा नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर थापाले मतान्तर घटाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले सुरुआती अग्रता लिइरहेपनि थापाले त्यसलाई दुई अंकमा झारेका छन्।
बिहीबार, मंसिर १५, २०७९
देउवापछि प्रचण्डलाई भेट्न खुमलटार पुगे सीके राउत
जनमत पार्टीका अध्यक्ष सीके राउत र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका राउतले साँझ खुमलटार पुगेर माओवादी अध्यक्ष दाहाललाई भेटेका हुन्।
बिहीबार, मंसिर १५, २०७९
क्यानडाविरुद्ध मोरक्कोले लियो २३ मिनेटमै २ गोलको अग्रता
हाकिम जियाचले ४ मिनेटमै अग्रता दिलाएका थिए। त्यसपछि पुनः इन नेस्रीले २३ औँ मिनेटमा अर्को गोल थपेका छन्।
बिहीबार, मंसिर १५, २०७९
मेक्सिको छनोट नभएपछि समर्थकले टिभी फोडे, प्रशिक्षक मार्टिनो बर्खास्त (भिडियाे)
बिहीबार, मंसिर १५, २०७९
दोलखामा राति ९ बजेदेखि मतगणना सुरू हुने
दोलखामा प्रतिनिधि सभा सदस्यका लागि बिहीबार राति ९ बजेदेखि मतगणना सुरू हुने भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधि सभा सदस्यको मतगणना सुरू हुने र भोलिबाट प्रदेश सभा सदस्यको पनि मतगणना गर्न सुरू गर्ने जानकारी दिए।
बिहीबार, मंसिर १५, २०७९
यु १९ क्रिकेट : लुम्बिनीसँग प्रदेश १ पराजित
काठमाडौंमा जारी एक दिवसीय वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश १ लाई हराएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले प्रदेश १ लाई ६ विकेटले पराजित गरेको हो। यससँगै लुम्बिनीले जारी प्रतियोगितामा पाँच खेलबाट चौंथो जित निकालेको छ।
बिहीबार, मंसिर १५, २०७९
नेपाल लाइभ समाचार, मंसिर १५ [भिडियाे]
बिहीबार, मंसिर १५, २०७९
महानगरपालिकाविरुद्ध आन्दोलित हुँदै बागबजारका व्यवसायी
काठमाडौंको बागबजारस्थित सडकमा पार्किङ गरिएका सवारी साधन काठमाडौं महानरपालिकाले हटाउन थालेको भन्दै स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।
बिहीबार, मंसिर १५, २०७९
बाजुरामा बद्री पाण्डेको सुरुआती अग्रता
प्रतिनिधि सभा सदस्यका लागि बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले सुरुआती अग्रता लिएका छन्। विवादका कारण रोकिएको मतगणना बिहीबार अपरान्हदेखि सुरु भएको थियो। हालसम्म ६५० मत गन्दा पाण्डेले ३८१ मत प्राप्त गरेका छन्।
बिहीबार, मंसिर १५, २०७९
डी मारियाले अष्ट्रेलियाविरुद्धको खेल गुमाउन सक्ने
डी मारिया थकित भएको देखेपछि प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले उनलाई सफ्टिच्युट गरेका थिए। अर्जेन्टिना क्वार्टरफानइनलमा पुगेको खण्डमा भने उनी खेलमा फर्कन सक्ने बताइएको छ।
बिहीबार, मंसिर १५, २०७९
नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताएका हुन्।
बिहीबार, मंसिर १५, २०७९
Previous
2245
2246
2247
2248
2249
Next
सर्च गर्नुहोस्
×
Search