गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२
Fri, May 9, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
क्यानडाविरुद्ध मोरक्कोले लियो २३ मिनेटमै २ गोलको अग्रता
हाकिम जियाचले ४ मिनेटमै अग्रता दिलाएका थिए। त्यसपछि पुनः इन नेस्रीले २३ औँ मिनेटमा अर्को गोल थपेका छन्।
बिहीबार, मंसिर १५, २०७९
मेक्सिको छनोट नभएपछि समर्थकले टिभी फोडे, प्रशिक्षक मार्टिनो बर्खास्त (भिडियाे)
बिहीबार, मंसिर १५, २०७९
दोलखामा राति ९ बजेदेखि मतगणना सुरू हुने
दोलखामा प्रतिनिधि सभा सदस्यका लागि बिहीबार राति ९ बजेदेखि मतगणना सुरू हुने भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधि सभा सदस्यको मतगणना सुरू हुने र भोलिबाट प्रदेश सभा सदस्यको पनि मतगणना गर्न सुरू गर्ने जानकारी दिए।
बिहीबार, मंसिर १५, २०७९
यु १९ क्रिकेट : लुम्बिनीसँग प्रदेश १ पराजित
काठमाडौंमा जारी एक दिवसीय वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश १ लाई हराएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले प्रदेश १ लाई ६ विकेटले पराजित गरेको हो। यससँगै लुम्बिनीले जारी प्रतियोगितामा पाँच खेलबाट चौंथो जित निकालेको छ।
बिहीबार, मंसिर १५, २०७९
नेपाल लाइभ समाचार, मंसिर १५ [भिडियाे]
बिहीबार, मंसिर १५, २०७९
महानगरपालिकाविरुद्ध आन्दोलित हुँदै बागबजारका व्यवसायी
काठमाडौंको बागबजारस्थित सडकमा पार्किङ गरिएका सवारी साधन काठमाडौं महानरपालिकाले हटाउन थालेको भन्दै स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।
बिहीबार, मंसिर १५, २०७९
बाजुरामा बद्री पाण्डेको सुरुआती अग्रता
प्रतिनिधि सभा सदस्यका लागि बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले सुरुआती अग्रता लिएका छन्। विवादका कारण रोकिएको मतगणना बिहीबार अपरान्हदेखि सुरु भएको थियो। हालसम्म ६५० मत गन्दा पाण्डेले ३८१ मत प्राप्त गरेका छन्।
बिहीबार, मंसिर १५, २०७९
डी मारियाले अष्ट्रेलियाविरुद्धको खेल गुमाउन सक्ने
डी मारिया थकित भएको देखेपछि प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले उनलाई सफ्टिच्युट गरेका थिए। अर्जेन्टिना क्वार्टरफानइनलमा पुगेको खण्डमा भने उनी खेलमा फर्कन सक्ने बताइएको छ।
बिहीबार, मंसिर १५, २०७९
नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताएका हुन्।
बिहीबार, मंसिर १५, २०७९
यी महिला रेफ्री, जो पहिलोपटक पुरुष विश्वकप फुटबलमा निर्णायकको जिम्मेवारी लिँदैछन्
सो खेलको प्रमुख रेफ्री फ्रान्सकी स्टेफनी फ्रापार्ट हुनेछिन्। उनलाई सहायक रेफ्रीहरू ब्राजिलकी नेउजा ब्याक र मेक्सिकोकी करेन डियाजले साथ दिनेछन्।
बिहीबार, मंसिर १५, २०७९
जर्मनी खेलाडीलाई दुई दिन श्रीमती र प्रेमिकासँग बस्ने सुविधा
स्पेनविरूद्ध आइतबारको खेल १–१ गोलको बराबरीमा रोकिएपछि जर्मनीले आफ्ना खेलाडीलाई उनीहरूको श्रीमतीसँग बस्न दुई दिनको समय उपलब्ध गराएको खुलासा भएको छ।
बिहीबार, मंसिर १५, २०७९
इरानको हारमा खुसी मनाउने समर्थकको गोली हानी हत्या
मंगलबार राति विश्वकपको समूह ‘बी’अन्तर्गत अमेरिकासँगको खेलमा इरान ०–१ गोलले पराजित भएको थियो।
बिहीबार, मंसिर १५, २०७९
बागमती किनारका सुकुम्बासी भन्छन्– सरकारले बारम्बार हेपेको छ, अर्को व्यवस्था नहुन्जेल कतै जाँदैनौं
बुधबार हामी त्यहाँ पुग्दा सुकुम्बासी बस्ती अघिल्ला दिनहरूको तुलनामा शान्त देखिन्थ्यो। बस्तीका धेरैजसो मानिस एकैठाउँ जम्मा भएर बसेका थिए। एउटा छाप्रोको आँगनमा खाना पाक्दै थियो। छेउमा एउटा त्रिपालमुनि कोही अनशन बसिरहेका थिए। कोही ‘आज हाम्रो मौन अवधि हो’ भन्दै मिडियासँग बोल्न अस्वीकार गरिरहेका थिए। केही सुकुम्बासी बागमतीको किनारमा घाम ताप्दै...
बिहीबार, मंसिर १५, २०७९
मेसी र लेवान्डोस्कीबीचको कानेखुसीमा के कुरा भएको थियो?
अर्कोतर्फ लेवान्डोस्कीले सन् २०२१ मा ‘फिफा द बेस्ट’को अवार्ड पाउँदा मेसीले भोट दिएका थिएनन्। जसबाट पनि उनीहरूको सम्बन्धमा केही मतभेद रहेको बुझ्न सकिने दाबी मार्काको छ।
बिहीबार, मंसिर १५, २०७९
सीके राउत सत्ता गठबन्धनमा सहभागी हुन ‘सहमत’
डा सीके राउत नेतृत्वको पाटी नेपाली कांग्रेस–माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनमा सहभागी हुन ‘सहमत’ भएको छ। राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार भएको भेटमा उक्त सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जनाएका छन्।
बिहीबार, मंसिर १५, २०७९
मुद्दा फिर्ताको प्रक्रियाबारे सरकार र विप्लव नेकपाबीच वार्ता
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच यसअघि दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको छ।
बिहीबार, मंसिर १५, २०७९
राखेपका पूर्वसदस्य सचिव सिंहको निधन
७५ वर्षीय सिंहको स्वास्थ्यमा खराबी आएपछि गएराति अस्पताल लगिएको थियो। उनलाई फुड पोइजन भएको बताइएको छ। उनी मुटुका रोगीसमेत थिए।
बिहीबार, मंसिर १५, २०७९
पेलेको स्वास्थ्य अवस्था स्थिर
ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था स्थिर रहेको छ। ८२ वर्षीय पेलेलाई क्यानसर रोग लागेको थियो। क्यान्सरसँग जुधिरहेका पेलेको शरीर सुन्निने र मुटुको समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो।
बिहीबार, मंसिर १५, २०७९
Previous
2247
2248
2249
2250
2251
Next
सर्च गर्नुहोस्
×
Search