गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२
Sat, May 10, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
अर्थतन्त्र सुधारोन्मुख छ: गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताएका हुन्।
बिहीबार, मंसिर १५, २०७९
बाजुरामा बिहीबार ३:३० बजेबाट मतगणना सुरु हुँदै
बाजुरामा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतगणना बिहीबार दिउँसोदेखि सुरु हुने भएको छ। बिहीबार बसेको सर्वदलीय बैठकले दिउँसो ३:३० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो। सर्वदलीय बैठकपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले एक सूचना प्रकाशित गर्दै मतगणना गर्दा उम्मेदवार वा दलको प्रतिनिधि राख्न चाहेमा मतगणना स्थानमा आफ्नो प्रतिनिधि...
बिहीबार, मंसिर १५, २०७९
चुनाव जितेपछि सञ्चारमन्त्री कार्कीले भने– ५ वर्षको कार्यकालमा पनि अझै बढी काम गर्नेछु
मन्त्री कार्कीले मतदाताले आफूमाथि गरेको विश्वासलाई अभिवृद्धि गर्दै लैजाने पनि बताए। ‘जुन विश्वासका साथ मलाई निर्वाचित गर्नुभएको छ, त्यो विश्वासलाई म अरु अभिवृद्धि गरेर लिएर जान्छु। र उहाँहरुको विश्वासलाई म घात गर्ने छैन,’ कार्कीले भने, ‘मैले धेरै कामहरु यो क्षेत्रमा गरेको छु। त्यसैको आधारमा मलाई विजय गराउनुभएको छ। अब ५ वर्षको कार्यकालमा अ...
बिहीबार, मंसिर १५, २०७९
३ महिनामा विद्युत् प्राधिकरणको नाफा साढे ८ अर्ब रूपैयाँ
आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत् देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रूपैयाँ आम्दानी भएको छ। देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी ३ महिनामा ६ अर्ब १७ करोड रूपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ।
बिहीबार, मंसिर १५, २०७९
जर्मनीको भाग्य स्पेनको हातमा, २०१८ को नियति दोहोरिने डर
चार वर्षपछि अर्थात अहिले पनि कतारमा जारी विश्वकपमा जर्मनीको हालत अझ नाजुक छ। दुई खेल खेल्दा जम्मा १ अंक जोडेको छ।
बिहीबार, मंसिर १५, २०७९
प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, सरकार गठनबारे छलफल
प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको नतिजा अन्तिम चरणमा पुग्दै गर्दा गठबन्धनका २ शीर्ष नेताबीच भेटवार्ता भएको हो।
बिहीबार, मंसिर १५, २०७९
अहिलेको जनादेशले स्थिर सरकार बन्दैन : विष्णु पौडेल
उपाध्यक्ष पौडेलले नयाँ संविधान निर्माणपछि बनेका हरेक सरकारले गरेका कामहरुको मूल्यांकन हुन जरुरी रहेको बताए। संविधान निर्माणपछि बनेका सरकारको कामहरु वस्तुनिष्ठ ढंगले समीक्षा हुनुपर्ने उनले माग गरे
बिहीबार, मंसिर १५, २०७९
नयाँ सरकारले अर्थतन्त्रलाई थप खुला नगर्ने हो भने निजी क्षेत्र डगमगाउने छ : गगन थापा
उनले पछिल्लो समय स्थानीय तहमासमेत कसरी हुन्छ धेरै पैसा बाँड्नुपर्छ भन्ने प्रतिस्पर्धा चलिरहेको बताए। केन्द्रदेखि स्थानी तहसम्म सामाजिक सुरक्षा भत्ताका नाममा पैसा बाड्ने प्रतिस्पर्धा चलेको उनको भनाइ थियो।
बिहीबार, मंसिर १५, २०७९
शेखर कोइराला भन्छन्- गगनलाई संसदीय दलको नेता बनाउनेबारे काठमाडौं गएर छलफल गर्छु
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले गगन थापाले संसदीय दलको नेता बन्न गरेको प्रयत्नबारे आफूले काठमाडौं गएर सल्लाह गर्ने बताएका छन्। बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यतिबेला थापासँग पनि सल्लाह गर्ने बताए। ‘अहिले म विराटनगरमा छु। काठमाडौं गएर सल्लाह गर्छु। सभापतिजी र वरिष्ठ नेताहरुसँग पनि छलफल गर्छु। कुराकानी ग...
बिहीबार, मंसिर १५, २०७९
बीवाइडीको ‘साउद एशिया रिजनल मीट’ सम्पन्न
काठमाडौंमा दक्षिण एशियाली डिलरहरुको सम्मलेनमा बीवाइडीको साउथ एशिया हेर्ने डेपुटी जनरल म्यानेजर केत्सु जाङले कम्पनीको योजना र विश्वभर बीवाइडीको बिक्री संख्या ३० लाख पुगेको जानकारी दिए।
बिहीबार, मंसिर १५, २०७९
प्रदेशहरुको नेतृत्व कुन-कुन दलले गर्लान्?
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुने क्रममा छ। मतपरिणाम सार्वजनिक हुँदै गर्दा संघ र प्रदेशमा कसको नेतृत्वमा सरकार बन्छ भनेर विभिन्न अनुमान तथा आकलन हुन थालेका छन्।
बिहीबार, मंसिर १५, २०७९
यी हुन् कतार विश्वकपमा नकआउट चरणमा पुगेका १० टोली
यस्तै, समूह ‘बी’बाट इंग्ल्याण्ड र अमेरिकाले नकआउट चरणको टिकट काटे। इंग्ल्याण्ड ७ अंकसहित समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्दा अमेरिका ५ अंकसहित उपविजेता बनेको हो।
बिहीबार, मंसिर १५, २०७९
स्याङ्जा–२ मा धनराज गुरुङ १३ सय मतले अगाडि
जारी मतगणनामा गुरुङले ६ हजार ६५ मत प्राप्त गरेका छन्। एमालेकी अर्यालले भने ४ हजार ७६५ मत प्राप्त गरेकी छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले भने एक हजार ५ सय ७६ मत पाएका छन्।
बिहीबार, मंसिर १५, २०७९
नाइजेरियाका ६० लाख गर्भवती तथा बालबालिकालाई मानवीय सहायता आवश्यक : संयुक्त राष्ट्रसंघ
यहाँका बालबालिका र खासगरी पछिल्लो समयमा गर्भवती महिलाहरुमा खाद्यान्न तथा आवश्यक पोषण पुग्न नसकेकोले उनीहरुको अवस्था निकै नै नाजुक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
बिहीबार, मंसिर १५, २०७९
यी ९ टोली समूह चरणबाटै बाहिरिए, शुक्रबार मध्यराति १६ टोलीकै टुंगो लाग्ने
अब समूह ‘ई’, ‘एफ’, ‘जी’ र ‘एच’का अन्तिम खेलहरू हुन बाँकी छन्। तर, समूह ‘एफ’मा रहेको क्यानडा असअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ।
बिहीबार, मंसिर १५, २०७९
स्लामिक स्टेटका प्रमुखको मृत्यु, नयाँ नेताको नाम घोषणा
बुधबार स्लामिक स्टेटका प्रवक्ता अबू उमर अल–मुहाजितले १० मिनेटको एक अनलाईन अडियो जारी गर्दै आफ्नो संगठनको नयाँ नेता घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ।
बिहीबार, मंसिर १५, २०७९
ग्रेडरले साइकललाई ठक्कर दिँदा स्कुल जाँदै गरेका विद्यार्थीको मृत्यु
धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज (बिहीबार) बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार, मंसिर १५, २०७९
तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो
साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ कायम भएको छ।
बिहीबार, मंसिर १५, २०७९
Previous
2249
2250
2251
2252
2253
Next
सर्च गर्नुहोस्
×
Search