गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२
Sat, May 10, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
स्याङ्जा–२ मा धनराज गुरुङ १३ सय मतले अगाडि
जारी मतगणनामा गुरुङले ६ हजार ६५ मत प्राप्त गरेका छन्। एमालेकी अर्यालले भने ४ हजार ७६५ मत प्राप्त गरेकी छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले भने एक हजार ५ सय ७६ मत पाएका छन्।
बिहीबार, मंसिर १५, २०७९
नाइजेरियाका ६० लाख गर्भवती तथा बालबालिकालाई मानवीय सहायता आवश्यक : संयुक्त राष्ट्रसंघ
यहाँका बालबालिका र खासगरी पछिल्लो समयमा गर्भवती महिलाहरुमा खाद्यान्न तथा आवश्यक पोषण पुग्न नसकेकोले उनीहरुको अवस्था निकै नै नाजुक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
बिहीबार, मंसिर १५, २०७९
यी ९ टोली समूह चरणबाटै बाहिरिए, शुक्रबार मध्यराति १६ टोलीकै टुंगो लाग्ने
अब समूह ‘ई’, ‘एफ’, ‘जी’ र ‘एच’का अन्तिम खेलहरू हुन बाँकी छन्। तर, समूह ‘एफ’मा रहेको क्यानडा असअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ।
बिहीबार, मंसिर १५, २०७९
स्लामिक स्टेटका प्रमुखको मृत्यु, नयाँ नेताको नाम घोषणा
बुधबार स्लामिक स्टेटका प्रवक्ता अबू उमर अल–मुहाजितले १० मिनेटको एक अनलाईन अडियो जारी गर्दै आफ्नो संगठनको नयाँ नेता घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ।
बिहीबार, मंसिर १५, २०७९
ग्रेडरले साइकललाई ठक्कर दिँदा स्कुल जाँदै गरेका विद्यार्थीको मृत्यु
धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज (बिहीबार) बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार, मंसिर १५, २०७९
तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो
साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ कायम भएको छ।
बिहीबार, मंसिर १५, २०७९
मेक्सिकाेका क्वार्डाडाे ५ वटा विश्वकप खेल्ने छैटौं खेलाडी
जर्मनीका लुथार माथेजले पनि पाँच वटा विश्वकप खेलेका थिए। अर्जेन्टिनाविरुद्धकाे खेलमा क्वार्डाडाेलाई पहिलाे हाफकाे ४२ मिनेटमा पदस्थापन गरिएकाे थियो।
बिहीबार, मंसिर १५, २०७९
‘पल्पसा क्याफे’ अब नाट्य पुस्तिकामा पनि
लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्य पुस्तिकामा पनि पढ्न पाइने भएको छ।
बिहीबार, मंसिर १५, २०७९
यी हुन् जारी विश्वकपमा पेनाल्टीमा गोल गर्न नसकेका मेसीसहित ४ खेलाडी
गएराति पोल्याण्डसँगको निर्णायक खेलमा उनको पेनाल्टी गोलकिपरले बचाएका थिए। मेसीले पेनाल्टीमा गोल गर्न नसक्नुका बाबजुद पनि अर्जेन्टिना समूह ‘सी’को विजेता बन्दै अन्तिम १६ मा पुगिसकेको छ।
बिहीबार, मंसिर १५, २०७९
सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता
नगरपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरिएको ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रममा आधारित रहेर सुत्केरीलाई भत्ता दिन सुरु गरिएको गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए।
बिहीबार, मंसिर १५, २०७९
सुनसरी ४ मा ११२ मतको अन्तरले विजयी भए सञ्चारमन्त्री कार्की
रोमाञ्चक प्रतिस्पर्धा भएको सुनसरी ४ मा अन्तिम परिणाम सार्वजनिक भएको छ। अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की झिनो मतान्तरले विजयी भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका कार्की नेकपा एमालेका उम्मेदवारसँग ११२ मतको अन्तरले विजयी भएका हुन्।
बिहीबार, मंसिर १५, २०७९
निटफेस्टमा ‘मेड इन इल्भा’, जसले इटाली मजदुरको कथा भन्छ
अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला लिखित ‘मेड इन इल्भा’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुँदैछ।
बिहीबार, मंसिर १५, २०७९
५२ पदाधिकारीको विवादमा सभामुखले हालेको मुद्दा संवैधानिक इजलासमा पठाइयो, कहिले सुरु हुन्छ अन्तिम सुनुवाइ?
मानवअधिकार आयोग ख श्रेणीमा घटुवामा सिफारिस भएको छ। सर्वोच्चबाट हाल भएको नियुक्तिका विषयमा निर्णय गर्ने हो भने घटुवा हुनबाट नेपाल जोगिनसक्ने मानव अधिकारकर्मीहरुको भनाइ छ।
बिहीबार, मंसिर १५, २०७९
स्याङ्जा २ मा धनराज गुरुङ ११ सय मतले अघि
स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले अग्रता बढाएका छन्। गुरुङले ४ हजार ५ सय ९० मत पाएका छन्। प्रतिस्पर्धी एमाले सचिव पद्मा अर्यालले ३ हजार ४ सय ५५ मतसहित पछ्याइरहेकी छिन्।
बिहीबार, मंसिर १५, २०७९
सुनसरी ४ मा ६०० मत गणना गर्न बाँकी, सञ्चारमन्त्री कार्की ४२ मतले अगाडि
सुनसरी क्षेत्र नम्बर ४ मा अब करिब ६०० मत मात्रै गणना हुन बाँकी छ। मतगणना अन्तिमतिर पुग्दैगर्दा प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की झिनो अन्तरले अगाडि छन्।
बिहीबार, मंसिर १५, २०७९
गगन थापा भन्छन्– समाजवाद छाता ओढ्न मात्रै काम लागेको छ
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘समाजवाद’ छाता ओढ्न मात्रै काम लागेको टिप्पणी गरेका छन्। संविधानमै समाजवाद भने पनि १ वर्षमा के र ५ वर्षमा के भन्ने स्पष्ट नभइ प्रगति नहुने थापाको भनाइ छ। उनले समाजवाद मान्छेलाई उम्किने बाटो भएको टिप्पणी गरे।
बिहीबार, मंसिर १५, २०७९
भूतपूर्व गोर्खा र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न
बुधबार लण्डनस्थिति नेपाली दूतावासमा करिब दुई घण्टासम्म चलेको वार्तामा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालयका पदाधिकारी र भूतपूर्व गोर्खाका प्रतिनिधिको सहभागिता रहेको नेपाली दूतावासले जनाएको छ।
बिहीबार, मंसिर १५, २०७९
बालेनको कामलाई समर्थन गर्दै झाँक्रीले भनिन्– नक्कली लालपुर्जाधारीलाई छानबिन गरी कारबाही गर्नुपर्छ
साथै उनले वडा नम्बर ११ को थापाथली नक्सापास नगरी बनाइएका पक्की घर र बत्ति पानी जोड्न दिइएको नक्कली लाजपुर्जाधारीलाई छानबिन गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेकी छन्।
बिहीबार, मंसिर १५, २०७९
Previous
2250
2251
2252
2253
2254
Next
सर्च गर्नुहोस्
×
Search