गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२
Sat, May 10, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
गोल्डेन ओक कमेडी यात्रा सुरु हुँदै
यसका लागि गोल्डेन ओकले विभिन्न सहरहरूमा 'गोल्डेन ओक कमेडी यात्रा' सञ्चालन गर्ने तयारी गरेको हो। गोल्डेन ओकद्वारा आयोजित कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरू जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाललगायतले सम्पूर्ण दर्शकहरूका लागि मनोरञ्जन र कमेडीको अविस्मरणीय प्रस्तुति गर्नेछन्।
बिहीबार, मंसिर १५, २०७९
दोलखाका १० मतदान केन्द्रमा पुन: मतदान सुरू
त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदान सुरू भएको छ। निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।
बिहीबार, मंसिर १५, २०७९
सुनसरी–४ मा ८२ मतले पछि परे सञ्चारमन्त्री कार्की
पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार कुसियैतले २९ हजार ७ सय १४ मत ल्याएका छन्। सञ्चारमन्त्री कार्कीले भने २९ हजार ७१२ मत ल्याउँदै पछ्याइरहेका छन्।
बिहीबार, मंसिर १५, २०७९
पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष जोशीको निधन
बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए।
बिहीबार, मंसिर १५, २०७९
दोलखाका १० स्थानमा पुन: मतदान हुँदै
सोही निर्णय अनुसार आज १० स्थानमा पुनM मतदान हुने भएकझ हो। नेपाली कांग्रेसले बुथ क्याप्चर गरेको भन्दै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए।
बिहीबार, मंसिर १५, २०७९
स्याङ्जा २ मा पद्मा अर्याल धनराजभन्दा ११ मतले अगाडि
उनी नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङभन्दा झिनो मतले अगाडि देखिएकी छन्। निर्वाचन कार्यालयका अनुसार बिहीबार बिहानसम्मको अपडेटमा अर्याल गुरुङभन्दा ११ मतले अघि छिन्।
बिहीबार, मंसिर १५, २०७९
एक करोड एक लाख मतगणना हुँदा समानुपातिकमा एमालेलाई २७ लाख २२ हजार मत
निर्वाचन आयोगका अनुसार बिहीबार बिहानसम्म १ करोड १ लाख ७५ हजार ८९५ मतगणना भएको छ। यो विवरण अनुसार हालसम्म २७ लाख २२ हजार ८३३ मत पाउँदै नेकपा एमाले पहिलो स्थानमा छ।
बिहीबार, मंसिर १५, २०७९
नयाँ सरकारको प्रारुप स्पष्ट नहुँदै शक्ति राष्ट्रहरूको ‘चलखेल’
नेपालमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आइनसक्दै शक्ति राष्ट्रहरूको चहलपहल सुरु भएको छ। यसले काठमाडौं उपत्यकामा अबको राजनीतिक भविष्यबारे अनेकन आकलन हुन थालेका छन्। मुख्यत: अब बन्ने सरकार कसको नेतृत्वमा बन्ने निश्चित आकडा सार्वजनिक नहुँदै छिमेकी राष्ट्र र अमेरिकी प्रतिनिधिहरूको चहलपहल सुरु हुनुले शक्ति राष्ट्रहरूको चास...
बिहीबार, मंसिर १५, २०७९
फ्रान्सको नकआउट भिडन्त आइतबार पोल्याण्डसँग
विश्व च्याम्पियन फ्रान्सले अन्तिम १६ को प्रतिद्धन्द्धी पोल्याण्डलाई पाएको छ। बुधबार रातीको खेलमा अर्जेन्टिनासँग २–० को पराजय भोगे पनि कम गोल खाएको आधारमा पोल्याण्ड ३६ वर्षपछि विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको थियो।
बिहीबार, मंसिर १५, २०७९
अन्तिम १६ मा अर्जेन्टिनाको भिडन्त अष्ट्रेलियासँग
विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनाको भेट अष्ट्रेलियासँग भएको छ। अर्जेन्टिना समूह ‘सी’ को बिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो।
बिहीबार, मंसिर १५, २०७९
पोल्याण्ड ३६ वर्षपछि भाग्यमानी सावित, अर्जेन्टिनासँग हारे पनि अन्तिम १६ मा
बिहीबार, मंसिर १५, २०७९
अर्जेन्टिनाको उत्कृष्ट पुनरागमन, अन्तिम १६ मा स्थान
बिहीबार, मंसिर १५, २०७९
अर्जेन्टिनाकाे दाेस्राे गाेल, अन्तिम १६ काे यात्रा लगभग तय
बिहीबार, मंसिर १५, २०७९
मेक्सिकाे छनाेटतर्फ, साउदीविरुद्ध ५२ मिनेटमा २ गाेलकाे अग्रता
बिहीबार, मंसिर १५, २०७९
अर्जेन्टिनाकाे गाेल, म्याक एलेस्टरले दिलाए सफलता
बिहीबार, मंसिर १५, २०७९
मेसीले पेनाल्टी ‘मिस’ गर्दा पहिलाे हाफमा अर्जेन्टिना गाेलरहित बराबरीमा
बिहीबार, मंसिर १५, २०७९
पेनाल्टीमा गाेल गर्न चुके मेसी
बिहीबार, मंसिर १५, २०७९
मेसी अर्जेन्टिनाबाट सर्वाधिक विश्वकपकाे खेल खेल्ने खेलाडी
बिहीबार, मंसिर १५, २०७९
Previous
2252
2253
2254
2255
2256
Next
सर्च गर्नुहोस्
×
Search