काठमाडौं– लिओनल मेसी अर्जेन्टिनाका लागि सबैभन्दा धेरै विश्वकपकाे खेल खेल्ने खेलाडी बन्न सफल भएका छन्। उनले आफ्नाे देशका महान खेलाडी डिएगाे म्याराडाेनाकाे सबैभन्दा धेरै विश्वकपकाे खेल खेल्ने इतिहासलाई भंग गरेका छन्।
पाेल्याण्डविरुद्ध मैदानमा उत्रिने वित्तिकै उनले याे उपलब्धी चुमेका हुन्। मेसीले ५ वटा विश्वकपकाे २२ खेल खेलिरहेका छन्। म्याराडाेनाले विश्वकपकाे २१ खेल खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।