काठमाडौं– अर्जेन्टिनाका लागि दाेस्राे गाेल जुलियान अल्भालेजले गरेका छन्। उनले ६७ मिनेटमा इन्जाे फर्नान्डेजकाे पासमा गाेल गरेका हुन्। यसअघि म्याक एलेस्टरले ४७ मिनेटमा पहिलाे गाेल गरेका थिए।
पहिलाे हाफमा लिओनल मेसी पेनाल्टीबाट गाेल गर्न चुके पनि अर्जेन्टिना खेलमा फर्किएकाे छ। दुई गाेलकाे अग्रतासँगै अर्जेन्टिनाकाे नकआउट चरणकाे यात्रा लगभग तय भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।