गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२
Sat, May 10, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
फ्रान्सको ५८ वर्षकै खराब आक्रमण
बुधबार, मंसिर १४, २०७९
डेनमार्कको नकआउट चरणमा प्रवेश गर्ने अभियानमा अस्ट्रेलियाको बाधा
बुधबार, मंसिर १४, २०७९
पेले अस्पताल भर्ना
क्यान्सरसँग लडिरहेका पेले सुन्निने र मुटुको समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका हुन्। पेले ब्राजिलकै साउ पाउलोस्थित एउटा अस्पतालमा भर्ना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बुधबार, मंसिर १४, २०७९
समानुपातिकमा एमालेलाई २७ लाख मत, दोस्रोमा कांग्रेस
हालसम्मको एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार छ सय ३९ मत प्राप्त गरेको छ।
बुधबार, मंसिर १४, २०७९
दोलखाका १० मतदात केन्द्रमा बिहीबार निर्वाचन हुने
आयोगले वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदानलाई पनि रद्द गरी पुनः मतदान गर्ने निर्णय गरी उक्त दिन पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशनसमेत दिएको थियो।
बुधबार, मंसिर १४, २०७९
अष्ट्रेलियाका लेसी र रायनकाे कीर्तिमान
बुधबार, मंसिर १४, २०७९
फ्रेञ्च गाेलकिपर मानडान्डाकाे कीर्तिमान
ट्युनेसियाविरुद्ध बुधबार राति फ्रेञ्च टिमबाट उत्रिएका उनी विश्वकप खेल्ने देशकै सबैभन्दा पाकाे खेलाडी बन्न सफल भए।
बुधबार, मंसिर १४, २०७९
रुपन्देहीमा कांग्रेसको शक्ति ६ महिनामै तहसनहस
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस रुपन्देहीमा पहिलो दल बन्यो। स्थानीय निर्वाचनमा कांग्रेसले रुपन्देहीका १६ वटा पालिकामध्ये १० वटामा जित निकालेको थियो।
बुधबार, मंसिर १४, २०७९
सर्वदलीय बैठकमा एमाले उपस्थित नभएपछि बाजुरामा अझै मतगणना हुन सकेन
अनेरास्ववियुका विद्यार्थी नेता चेतन अयडीका हत्यारा पक्राउ गर्ने, विनाकारण पक्राउ गरिएका अनेरास्ववियुका ११ जना विद्यार्थी नेतालाई तत्काल रिहाइ गर्न माग गर्दै एमालेले अनसन जारी राखेको छ।
बुधबार, मंसिर १४, २०७९
‘अन्यायी’ कर्मचारीलाई कारबाहीको माग गर्दै महान्यायाधिवक्ताको कार्यालयमा बिनु यादवको उजुरी
सेतो सारी लगाएकी उनले रातो रङ फालेर ‘मलाई न्याय चाहियो भन्दै सांकेतिक आन्दोलनसमेत गरेकी थिइन्। उनको मुद्दा अहिले उच्च अदालतमा विचाराधिन छ।
बुधबार, मंसिर १४, २०७९
अवैध संरचना हटाउँदै पोखरा महानगर
छाप्रा भत्काउँदै मेयर आचार्यले भनेका थिए, ‘सार्वजनिक जग्गा संरक्षण अभियानको सुरुवात स्वरूप ती छाप्रा भत्काइएको हो। अन्यत्र पनि यस्ता अनधिकृत रूपमा निर्माण गरिएका संरचना क्रमशः भत्काउँदै लगिने छ।’
बुधबार, मंसिर १४, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, मंसिर १४
बुधबार, मंसिर १४, २०७९
मधेसमा एमालेको ‘सानदार कमब्याक’
२०७४ सालको निर्वाचनमा नेकपा एमाले मधेस प्रदेशमा नेकपा एमालेले प्रतिनिधि सभातर्फ २ सिट मात्रै जितेको थियो। वाम गठबन्धन गरेर नेकपा माओवादी केन्द्र समेतको साथ पाउँदा पनि मधेस प्रदेशमा एमालेको उपस्थिति निकै कमजोर देखियो। तर, ५ वर्षको अवधिमा भने एमालेले मधेस प्रदेशमा ‘धमाकेदार कमब्याक’ गरेको छ।
बुधबार, मंसिर १४, २०७९
निधि र राउतबीच भेटवार्ता– गठबन्धनमा सहभागी हुन आग्रह
दुई नेताबीच बुधबार निधि निवास बानेश्वरमा भेट भएको हो। यसको पुष्टि निधिको सचिवालयले एक विज्ञप्ति जारी गर्दै गरेको छ।
बुधबार, मंसिर १४, २०७९
सुकुम्बासी बस्तीमा बालेनका दुई रूपः भोट माग्दा बस्ती नहटाउने, जितेपछि डोजर पठाउने
यही अभिव्यक्तिका कारण मेयर बालेनलाई आफूहरूले भोट हालेर जिताएको दाबी सुकुम्बासीहरूले गरिहेका छन्। तर उनले मेयर भएपछि आफ्नै बाचा बिर्सिएर बस्तीमा डोजर चलाउन अनुमति दिएको गुनासो उनीहरूको छ।
बुधबार, मंसिर १४, २०७९
पोल्याण्डविरुद्ध उत्रने अर्जेन्टिनाको सुरुवाती– ११ यस्तो हुनसक्छ
मेक्सिकोविरुद्धको खेलमा लिसान्ड्रो मार्टिनेजले क्रिस्टियन रोमेरोको स्थानमा विजयी सुरुवात गरेका थिए। स्कालोनीले रोमेरो र जर्मन पेजेला बीचको निर्णय गर्ने भएकाले लिसान्ड्रो सुवाती– ११ मा हुनेछैनन्।
बुधबार, मंसिर १४, २०७९
पुरुष विश्वकप फुटबलमा इतिहास रच्दै महिला रेफ्री
सो खेलको प्रमुख रेफ्री स्टेफनी फ्रापार्ट हुनेछिन। उनलाई सहायक रेफ्रीहरू नेउजा ब्याक र करेन डियाजले साथ दिनेछन्। फ्रापार्ट फ्रेन्च नागरिक हुन्।
बुधबार, मंसिर १४, २०७९
यु–१९ क्रिकेटमा सुदूरपश्चिम फाइनल नजिक, मधेस प्रदेश ७ विकेटले पराजित
सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशमाथि ७ विकेटको जित निकालेसँगै फाइनल नजिक पुगेको हो।
बुधबार, मंसिर १४, २०७९
Previous
2254
2255
2256
2257
2258
Next
सर्च गर्नुहोस्
×
Search