• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर २६, २०८२ Fri, Dec 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

यु–१९ क्रिकेटमा सुदूरपश्चिम फाइनल नजिक, मधेस प्रदेश ७ विकेटले पराजित

64x64
नेपाल लाइभ बुधबार, मंसिर १४, २०७९  १७:३५
1140x725
तस्बिर : क्यान।

काठमाडौं– सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशमाथि ७ विकेटको जित निकालेसँगै फाइनल नजिक पुगेको हो। 

सुदूरपश्चिमले सम्पन्न पाँच खेलमध्ये सबै खेलमा स्पष्ट जित निकालेको छ। सुदूरपश्चिमले अंक तालिकामा १० अंक जोडेको छ। लगातार पाँचौं जित निकाल्ने क्रममा स्पिनर नरेन साउदको पाँच विकेट र दीपक बोहराको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले पाँचौं खेलमा पनि जित निकाल्यो। 

जितका लागि १ सय २३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा दीपक बोहराले ५८ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले। 

गजेन्द्र बोहरा १० बलमा २ चौका र २ छक्कासहित २४ रन र अनुराग सिंह २ रनमा अविजित रहे। मधेसका अभिषेक तिवारीले सर्वाधिक दुई विकेट लिए।

Ncell 2
Ncell 2

यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले ३८.१ ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन जोड्न सक्यो। मधेसका अनिल अन्सारीले ५६ बलमा ५ चौकासहित सर्वाधिक ३२ रनको पारी खेल्दा चौंथो नम्बरका ब्याटर इमरान शेखले ३८ बलमा ५ चौकासहित २८ रन जोडे। 

कप्तान अभिषेक तिवारी शून्य, राजेश यादव ६, नितेश यादव ४ र अब्जित मण्डल ६ रनमा आउट भए। बलिङतर्फ सुदूरपश्चिमका नरेन साउदले ९.१ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ५ विकेट लिए। युवराज खत्रीले ९ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए। हेमन्त धामीले ६ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए। सुदूरपश्चिमले अब अन्तिम खेल शुक्रबार बागमतीसँग खेल्नेछ। उक्त खेलमा पराजित हुँदा पनि फाइनलमा पुग्नसक्छ। 

Sudurpaschim1669808969.jpg
तस्बिर : क्यान।

प्रतियोगिता अन्तर्गत बुधबार नै मुलपानी मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ८५ रनले पराजित गर्‍यो। जितका लागि लुम्बिनीले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको बागमतीले ३५.३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ४९ रन बनाउन सक्यो। 

बागमतीका लागि कप्तान अशोक पौडेलले ५४ बलमा ३१ रनको योगदान गरे। प्रतिक श्रेष्ठले २७ तथा रोशन विकले २३ रन बनाए। कसिलो बलिङ गरेको बागमतीलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका दुर्गेश गुप्ताले ४ विकेट लिए। अभिषेक गौतम र तुलबहादुर थापाले समान २/२ तथा नर सार्की र निर्मल गुरुङले समान १/१ विकेट हात पारे। 

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभरमा सबै विकेट गुमाएर  २ सय ३४ रन बनाएको थियो। लुम्बिनीका लागि देव खनालले ५४ बलमा ४६ तथा आकाश त्रिपाठीले ७० बलमा ४० रन बनाए। दुर्गेश गुप्ताले २५ बलमा ३८ रन तथा तुलबहादुर थापाले २८ रन बनाए। 

विशाल भुषालले २० रन जोड्दा कप्तान विशालविक्रम केसीले ११ रन जोडे। बागमतीका लागि प्रतिक श्रेष्ठले ३ तथा अभिषेक कोइराला र ओमकार यादवले समान २/२ विकेट निकाले। अहमद राजा र योगेश भाटको नाममा समान १/१ विकेट रह्यो। यससँगै बागमतीले एक खेल अगावै फाइनल पुग्ने अवसर गुमाएको छ। 

पाँच खेलमा ८ अंकका साथ बागमती दोस्रो स्थानमा रहेको छ। उता जित निकालेको लुम्बिनीको ४ खेलबाट ६ अंक भएको छ। प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन्। कीर्तिपुरमा लुम्बिनी प्रदेश र प्रदेश १ बीच खेल हुनेछ भने मुलपानी मैदानमा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला
नुवाकोट-१ बाट चुनाव लड्ने काँग्रेस प्रवक्ता महतको घोषणा
पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
सम्बन्धित सामग्री
दोस्रो टी–२० खेलमा दक्षिण अफ्रिकाद्वारा भारत ५१ रनले पराजित यस्तै डोनोभन फरेराले १६ बलमा ३० रन र डेभिड मिलरले १२ बलमा २० रन बनाउँदा २० ओभरमा दक्षिण अफ्रिकाले चार विकेटको क्षतिमा २१३ रन बनायो । शुक्रबार, मंसिर २६, २०८२
एनपीएल २: विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा टस हारेर पहिले ब्याटिङ गर्दै लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १७ दशमलव ५ ओभरमा अलआउट हुँदै ९४ रनमै समेटियो... बिहीबार, मंसिर २५, २०८२
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य बलिङमा विराटनगरका सुवाश भण्डारी र प्रतिश जिसीले ३–३ तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
नुवाकोट-१ बाट चुनाव लड्ने काँग्रेस प्रवक्ता महतको घोषणा शुक्रबार, मंसिर २६, २०८२
पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
हेटौँडा सडक विस्तार विरुद्धको मुद्दाबारे सर्वोच्चमा सुनुवाइ हुँदै शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
कुलमान र हितेन्द्रबीच भेट बिहीबार, मंसिर २५, २०८२
राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की बिहीबार, मंसिर २५, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्