काठमाडौं– म्याथ्यु लेसी र म्याथ्यु रायन अष्ट्रेलियाबाट विश्वकप फुटबलमा सबैभन्दा बढी ९ खेलमा प्रतिनिधित्व गर्ने खेलाडी बन्न सफल भएका छन्।
कतारमा जारी विश्वकपकाे समूह चरणकाे अन्तिम खेलमा उनीहरु डेनमार्कविरुद्ध उत्रिने वित्तिकै याे कीर्तिमान बनाउन सफल भएका हुन्। अष्ट्रेलियाका अर्का खेलाडी टिम काहिल र मार्क ब्रेसियानाेले पनि विश्वकपमा ९ खेल खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।