गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२
Sun, May 11, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
मौद्रिक नीतिको समीक्षा बैंकको नाफा कम गर्ने हिसाबले आयो : पवन गोल्यान
बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्ने बताएका छन्। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा समग्र अर्थतन्त्रको समस्या भन्दापनि बैंकको नाफा कम गर्ने हिसाबले आएको उनको टिप्पणी छ। उनले बुधबार न्युज एजेन्सी नेपालस...
बुधबार, मंसिर १४, २०७९
अन्तिम १६ मा नेदरल्याण्ड्स र अमेरिकाको भेट
अमेरिका ८ वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। सन् २०१८ मा अमेरिका रुसमा भएको विश्वकपमा छनोट हुन सकेको थिएन।
बुधबार, मंसिर १४, २०७९
नेटफ्लिक्समा यो हप्ता सबैभन्दा धेरै हेरियो ‘वेडनेसडे’
नेटफ्लिक्सको नयाँ शृङ्खला ‘वेडनेसडे एडम्स’ स्ट्रिमिङ प्लेटफर्ममा हप्तामा सबैभन्दा धेरै हेरिएको शोमा परेको छ।
बुधबार, मंसिर १४, २०७९
इरानमा जारी विरोध प्रदर्शनमा ४४८ जनाको मृत्यु
२२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर गत असोजदेखि देशभर शुरु भएको विरोधप्रदर्शनका क्रममा इरानी सुरक्षा बलको कारबाहीमा परेर कम्तीमा ४४८ जना मारिएका छन्। विरोध प्रदर्शनमा सुरक्षाकर्मीसँग भएका झडप तथा प्रदर्शन दबाउन सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरू मारिएका मानव अधिकार समूहलाई उद्धृत गर्दै अरब न्युजले जनाएको छ।
बुधबार, मंसिर १४, २०७९
सत्ता-गठबन्धनको बहुमत पुग्न कठिन, नयाँ कुन दल समेटिएला?
सत्ता-गठबन्धनकै सरकार बन्ने देखेर नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्रीका लागि लबिङ गर्न थालिसकेका छन्। तर समानुपातिकको मतगणना अन्तिमतिर पुग्दै गर्दा सत्ता-गठबन्धनमा सामेल दलहरुकै स्पष्ट बहुमत पुग्ने देखिँदैन।
बुधबार, मंसिर १४, २०७९
बाजुरा र स्याङ्जा-२ मा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय
निर्वाचन आयोगले बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना गर्ने निर्णय गरेको छ। आयोगको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो। दुवै जिल्लामा बुथ कब्जा भएको भन्दै पुन: मतदानको माग गरिएको थियो। स्याङ्जा- २ मा कांग्रेसले बुथ कब्जा गरेको भन्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणना गर्न दिएका थिएनन्।
बुधबार, मंसिर १४, २०७९
‘रंगमञ्चमा राजनीति दलको भन्दा पनि खतरनाक छ’
थापागाउँस्थित मण्डला थिएटरमा आयोजित अन्तर्राष्ट्रिय थिएटर फेस्टिभलको चौथो दिन साँझको बहसमा हिरा यसरी पोखिँदै थिए। विषय थियो, ‘काठमाडौैैंले छेकेको नेपाली रंगमञ्चको दुःख : मञ्च, दर्शक कि नाटक?’
बुधबार, मंसिर १४, २०७९
भरतपुर महानगरपालिकाले पनि अवैध संरचना हटाउँदै
महानगरपालिकाले मंगलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धित धनीले नहटाए आफैंले हटाउने चेतावनी दिएको छ। संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असूल गर्ने सूचनामा उल्लेख छ।
बुधबार, मंसिर १४, २०७९
भारतले चामल निर्यातको प्रतिबन्ध हटायो
संघीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशंकामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।
बुधबार, मंसिर १४, २०७९
पुनः मतदानको माग गर्दै बाजुरामा एमालेले सुरु गर्यो रिले अनशन
विद्यार्थी नेता चेतन अयडीका हत्यारालाई पक्राउ गर्नुपर्ने, कब्जा गरिएका बूथमा पुन: मतदान गर्नुपर्ने, शान्ति सुरक्षा कायम गर्न र पक्राउ परेका आन्दोलनकारीलाई बिना सर्त रिहाइ गर्न माग गर्दै अनशन थालिएको हो।
बुधबार, मंसिर १४, २०७९
प्रविण बेडवालको ‘नजानी नजानी’ सार्वजनिक
गायक प्रविण बेडवालको नयाँ गीत ‘नजानी नजानी’ सार्वजनिक भएको छ। प्रकाश किरणको शब्द रहेको गीतमा दीप घतानीले संगीत भरेका छन्।
बुधबार, मंसिर १४, २०७९
स्पेनका राजाले कतारमा गाभीसँग अटोग्राफ लिएपछि चर्चामा राजकुमारी लेनोर
राजकुमारी लेनोरले गाभीसहित स्पेनको राष्ट्रिय टोलीको फोटोलाई आफ्नो किताबको कभर बनाएकी छन्।
बुधबार, मंसिर १४, २०७९
अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा श्रीलंका र भारतका नाटक मञ्चन हुँदै
भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगितिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) छैटौं दिनको कार्यक्रम हुँदैछ। इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को बुधबार दुई मञ्चन हुँदैछ।
बुधबार, मंसिर १४, २०७९
‘कालिञ्चोक दर्शन’को आईपीओ खुला
कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा बुधबारदेखि प्रतिकित्ता एक सय रूपैयाँ अंकित दरमा दुई लाख २८ हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो।
बुधबार, मंसिर १४, २०७९
किन पटक–पटक तारो बन्छ सुकुम्बासी बस्ती ?
१० दिनकी सुत्केरी समेत राति महानगरले आफ्नो बस्ती सखाप पार्ला भनेर जागराम बसेकी छिन्। उनीहरूलाई बाबुराम प्रधानमन्त्री भएको बेलामा राति नै डोजर चलाएर बस्ती खाली गराएको अहिले पनि ताजै छ। त्यही कारण घरको सबै सामान बाहिर निकालेर बस्न बाध्य भएको रमेशको भनाइ छ।
बुधबार, मंसिर १४, २०७९
स्याङ्जा र बाजुरामा मतगणना गर्ने वा नगर्ने भन्ने विषयमा आयुक्तहरुको मत बाझियो, आज निष्कर्षमा पुग्दै
मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा विवादित बनेको स्याङजा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना हुन सकिरहेको छैन। यी दुई क्षेत्रमा विवाद देखिएपछि निर्वाचन आयोगले स्थलगत अनुगमन गरेको थियो। स्थलगत अनुगमनका क्रममा निर्वाचन आयुक्तहरुले ल्याएको प्रतिवेदनबारे मंगलबार छलफल भएको थियो।
बुधबार, मंसिर १४, २०७९
विश्वकप फुटबलमा आज ४ खेल, अर्जेन्टिनालाई चर्को दबाब
समूह ‘सी’ को अर्जेन्टिनालाई समूह चरणमा पुग्न चर्को दबाब छ। पहिलो खेल साउदी अरेबियासँग हारेपछि अर्जेन्टिना चर्को दबाबमा आएको थियो। दोस्रो खेलमा भने मेक्सिकोलाई २–० गोलले हराएपछि अर्को चरणको आशा अर्जेन्टिनाले बाँकी नै राखेको छ।
बुधबार, मंसिर १४, २०७९
जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रदेश समितिहरुलाई चुनावी समीक्षा गर्न निर्देशन
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा जसपाले प्रतिनिधि सभातर्फ ७ सिट जितेको छ भने प्रदेशतर्फ ९ सिट जितेको छ। अध्यक्ष यादव भने सप्तरी क्षेत्र नम्बर २ मा आफैं पराजित भएका छन्।
बुधबार, मंसिर १४, २०७९
Previous
2256
2257
2258
2259
2260
Next
सर्च गर्नुहोस्
×
Search