गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२
Sun, May 11, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य
साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ कायम भएको छ।
बुधबार, मंसिर १४, २०७९
म्यानपावर व्यवसायीकै कारण ‘फ्रि भिसा फ्रि टिकट’ निती लागू हुन सकेन : मन्त्री कुँवर
मंगलबार मन्त्रालयमा १ हजार बढी कामदार मलेसिया पठाउने म्यानपावर व्यवसायीसँग भएको छलफल कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सबै मिलेर जानुको विकल्प नभएको बताएका हुन्।
बुधबार, मंसिर १४, २०७९
कतारमा प्यारापिटबाट अमेरिकी दर्शकलाई घोक्र्याइयो
इरानविरूद्धको खेलमा एक अमेरिकी दर्शकलाई कतारी सुरक्षाकर्मीले प्यारापिटबाट घोक्राएर बाहिर निकालेका छन्।
बुधबार, मंसिर १४, २०७९
कतारद्वारा विश्वकप आयोजनामा ४०० बढी मजदूरको ज्यान गुमेको स्वीकार
कतार सरकारले विश्वकप आयोजनाका क्रममा ४०० देखि ५०० सम्म आप्रवासी श्रमिकको ज्यान गएको पहिलो पल्ट स्वीकार गरेको छ।
बुधबार, मंसिर १४, २०७९
चर्चित धाविका पिटी उषा बनिन् भारतीय ओलम्पिक कमिटीको पहिलो महिला अध्यक्ष
पहिले उनीविरूद्ध अरुले पनि उम्मेदवारी दिएका थिए। तर पछि सहमति बनेको हो। सुटिङ संघका अध्यक्ष अजय पटेल पनि सर्वसम्मत उपाध्यक्ष नियुक्त भएका छन्।
बुधबार, मंसिर १४, २०७९
स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित
यसवर्ष सुन्तला छिटो पाकेकाले कात्तिकको दोस्रो साताबाट बिक्री सुरु भएको छ। कात्तिकको दोस्रो सातामा प्रतिकिलो ५० तथा अहिले रु ६५ का दरले सुन्तला बिक्री भइरहेको छ।
बुधबार, मंसिर १४, २०७९
‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा
भर्सटाईल निर्देशक मिलन चाम्सद्वारा निर्मित एवम् निर्देशत यो चलचित्र नेपाली, हिन्दी र अंग्रेजीसहित तीन भाषामा निर्माण गरिएको छ। गोर्खा वारियरको यतिबेला फस्ट लुक्सको रुपमा तीन वटा पोष्टर सार्वजनिक गरिएको छ।
बुधबार, मंसिर १४, २०७९
अतिक्रमित संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको निर्देशन
बुधबार प्राविधकरणले सूचना जारी गर्दै सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका सबै संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको हो।
बुधबार, मंसिर १४, २०७९
सत्ता सहकार्यबारे अहिले नै केही भन्न सकिन्न, गठबन्धनका नेताहरु सम्पर्कमा आएका छन् : सिके राउत
सत्तागठबन्धनलाई केन्द्रदेखि मधेससम्म जनमत पार्टीको धाप महत्वपूर्ण देखिएको बेला अध्यक्ष राउतले तत्कालै कुनै कुरामा दाबी गरेर भन्न नसकिने बताएका हुन्।
बुधबार, मंसिर १४, २०७९
ब्याजदर घटाउने नीति ल्याउन केन्द्रीय बैंक र सरकारलाई उद्योग वाणिज्य महासंघको माग
उनले अर्थतन्त्रलाई संकटमा जान नदिनको लागि नेपाल राष्ट्र बैंक र सरकारले तरलता बढाएर ब्याजदर घटाउने विषयमा भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए। उनले चालू कर्जासम्बन्धी नीति २ वर्षलाई स्थगित गर्न पनि माग गरे।
बुधबार, मंसिर १४, २०७९
उद्योग वाणिज्य संघको नेतृत्वमा आएका बैंकर्सले बैंकलाई प्राथमिकतामा राखेनन् : वरिष्ठ उपाध्य ढकाल
उनले महासंघको नेतृत्वमा बैंकका अध्यक्ष तथा पदाधिकारी भएकाले बैंकको पक्षमा महासंघ रहेको भन्ने हल्ला गलत भएको बताए। उनले ३ वर्ष पहिले महासंघको चुनावमा आउँदै गर्दा चुनावी नाराको रुपमा अगाडि सारिएको विषय मात्रै भएको दाबी गरे।
बुधबार, मंसिर १४, २०७९
पर्वतमा जिपलाइनबाट साइकलयात्रा
जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन्। ‘अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन’, उनले भने। साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए।
बुधबार, मंसिर १४, २०७९
१६१ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक, कुन दलले कति सिट जिते?
अब चार वटा मात्र क्षेत्रको नतिजा आउन बाँकी छ। सुनसरी–४ मा मतगणना जारी छ। करिब अन्तिममा पुगेको मतगणनामा कांग्रेसका उम्मेदवार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायम छ।
बुधबार, मंसिर १४, २०७९
सोमबारदेखि बेपत्ता भएका सप्तरीका ५० वर्षीय पुरुषको हत्या
कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउत सोमबार रातिदेखि सम्पर्कविहीन भएका थिए। उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मंगलबार फेला परेको हो।
बुधबार, मंसिर १४, २०७९
धान–गहुँ फल्ने खेतमा अब बेसारखेती
अधिकारी र भण्डारीजस्तै तुलसीपुरका एक सय २० किसानले अहिले बेसारखेती गर्ने गरेका छन्। ती सबै नेपाल मसला उद्योगले खरिद गरेर प्रशोधनपछि बजारीकरण गर्ने गरेको छ।
बुधबार, मंसिर १४, २०७९
रियलमीको ‘उत्सवको बहार हरेक दिन उपहार’ को विजेता घोषणा
गत असोज १० गतेदेखि गते कार्तिक १४ गते सम्म सुरु भएको उक्त क्याम्पेनअन्तर्गत बुटवलकी सन्ध्या सिंह ठकुरी (गौरा कालिका मोबाइल) ले ६५ इन्चको कोनका ४ के टेलिभिजन र बाग्लुङका पूर्णबहादुर मल्ल (अलिशामोबाइल सेन्टर) ले ७ केजीको वाशिङ मेसिन जित्न सफल भएका छन् ।
बुधबार, मंसिर १४, २०७९
काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको ई–लर्निङ तथा टेलिमेडिसिन युनिटको आयोजनामा सो सम्मेलन आयोजना भएको थियो।
बुधबार, मंसिर १४, २०७९
सुकुम्बासी बस्तीमा भएको झडपका घाइते नगरप्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार
झडपमा घाइतेमध्ये उपचारपछि ३३ जना सोमबार साँझ नै घर फर्किएका थिए। गम्भीर घाइते तीन नगर प्रहरीको भने अहिलेसमेत नर्भिकमै उपचार जारी राखिएको छ।
बुधबार, मंसिर १४, २०७९
Previous
2257
2258
2259
2260
2261
Next
सर्च गर्नुहोस्
×
Search