गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२
Sun, May 11, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
नेदरल्याण्ड्सकाे अग्रता, सेनेगल गाह्राे अवस्थामा
मंगलबार, मंसिर १३, २०७९
कांग्रेस महामन्त्रीद्वयको भेट, आगामी रणनीतिबारे छलफल
शर्माले भने आफू प्रस्तावक बन्ने घोषणा गरेका छन्। कांग्रेसमा प्रधानमन्त्रीका लागि ६ जना आकांक्षी छन्। थापाका साथै प्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा शशांक कोइराला, डा शेखर कोइराला र प्रकाशमान सिंह प्रधानमन्त्रीको दौडमा छन्।
मंगलबार, मंसिर १३, २०७९
विश्वकप हेर्न रंगशालामै पुगेका गायक पंगेनी भन्छन्– हजारौं सपनामध्ये एउटा सपना पूरा भएको छ
अर्जेन्टिनाका लियोनल मेसीको पनि आफू शुभचिन्तक रहेको उनी बताउँछन्। यद्यपि, उनलाई यसपल्ट इंग्ल्याण्डले जिते हुन्थ्यो लागेको छ। हालसम्मका खेल हेरिरहँदा भने साविक विजेता फ्रान्सले नै जित्न सक्ने सम्भावना देखेका छन् उनले।
मंगलबार, मंसिर १३, २०७९
गण्डकीमा प्रत्यक्षतर्फ दुई महिला, कोटा पूरा गर्न समानुपातिककै भर
हालसम्म ३४ निर्वाचन क्षेत्रको नजिता आइसकेको छ। स्याङ्जा–२‘१’ र ‘२’ को मतगणना हुन सकेको छैन। दुवै प्रदेश सभामा महिला छैनन् । त्यसकारण प्रत्यक्षतर्फ महिला सांसद २ जनामै सीमित रहने देखिन्छ।
मंगलबार, मंसिर १३, २०७९
सुनसरी–४ मा सञ्चारमन्त्री कार्कीको झिनो अग्रता
सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतमाथि अग्रता कायमै राखेका हुन्। कार्कीले २३ हजार ७६६ मत ल्याएका छन् भने कुसियैतले २३ हजार ६०४ मत पाएका छन्। कुसियैतभन्दा कार्की १६२ मतले पछाडि छन्।
मंगलबार, मंसिर १३, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, मंसिर १३
मंगलबार, मंसिर १३, २०७९
ओलीलाई बालेनको जवाफः सुकुम्बासीलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुस्
बालेनले आफ्नो सामाजिक सञ्जालमा ओलीलाई सम्बोधन गर्दै अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति ओलीको धारणा थाहा पाएको जनाएका छन्। बालेनले ओलीबाट यस्तो प्रतिक्रिया आउने सामान्य विषय भएकोसम्म भनेका छन्।
मंगलबार, मंसिर १३, २०७९
सुकुम्बासी प्रकरणबारे बृहत् नागरिक आन्दोलनको माग– भूमि आयोगसँग भएको सहमति महानगरले पालना गर्नुपर्छ
पछिल्लो समय भूमिहीन सुकुम्बासीको बसोबासको हक सुनिश्चित गर्न महानगरपालिका र राष्ट्रि«य भूमि आयोगबीच भएको लिखित सहमति महानगरपालिकाले पालना गर्नुपर्ने नागरिक आन्दोलनको माग छ। सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने तयारी गरेको थियो।
मंगलबार, मंसिर १३, २०७९
चुनाव हारेका पर्यटनमन्त्री श्रेष्ठ पैसा वितरणको तयारीमा, मापदण्ड तत्काल पारित गर्न सचिवलाई दबाब
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट पराजित भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले आफूखुशी पैसा वितरणका लागि मापदण्ड तयार पारेका छन्। मन्त्री श्रेष्ठको दबाबमा सचिवस्तरीय निर्णयबाट राजनीतिक दलका नेताका नाममा खोलिएकादेखि धार्मिक प्रतिष्ठानसम्मलाई पैसा वितरणको मापदण्ड तयार पारिएको छ।
मंगलबार, मंसिर १३, २०७९
भगवती चौधरी जसले गच्छदारको शक्ति क्षयीकरणमा थप एउटा इँटा थपिन्
अदालतमा मुद्दा परेसँगै पदबाट मुक्त भएका गच्छदार पार्टीको १४औं महाधिवेशनमा उपसभापतिमा पराजित भए। त्यसयता सार्वजिनक मञ्चबाट ओझेल परेका उनलाई त्यसको प्रत्यक्ष प्रभाव यो निर्वाचनमा सहजै परेको देखियो। चौधरीसँग पराजय ब्यहोरेसँगै गच्छदार तत्कालका लागि राजनीतिका सबै संयन्त्रबाट विमुख देखिन्छन्।
मंगलबार, मंसिर १३, २०७९
सुनसरी– ३ मा गच्छदारलाई पराजित गर्दै भगवती चौधरी निर्वाचित
चौधरीले आफ्ना पुराना प्रतिस्पर्धी गच्छादारलाई ५ हजार १ सय ८८ मतले पराजित गरेकी हुन्। २०७४ सालको निर्वाचनमा चौधरी थोरै मतले पराजित भएकी थिइन्।
मंगलबार, मंसिर १३, २०७९
‘राजनीतिक दुश्मन’ इरानसँग बदला लिन चाहन्छ अमेरिका
सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा इरान र अमेरिका एउटै समूहमा थिए। सो खेल अनेपेक्षित रुपमा इरानले २–१ ले जित्यो। त्यसपछि इरानले यसलाई राजनीतिक जितको रुपमा हेरेको थियो। अमेरिकालाई हराए पनि इरान अन्य दुई खेल हारेपछि दोस्रो चरणमा पुग्न सकेन। तर, अमेरिकालाई हराएकोमा उनीहरूले वाइल्ड सेलिब्रेसन गरेका थिए, विश्वकप नै जितेजसो गरेर। खेल दौरान पन...
मंगलबार, मंसिर १३, २०७९
गोकर्ण विष्टलाई मतदाताले लगाइदिए सुन्तलाको माला
जिल्लाको मुख्य सुन्तला पकेट क्षेत्र मानिएका धुर्कोटका विभिन्न वडा र रेसुङ्गा नगरपालिका ३ को भाडगाउमा विष्टलाई फूलको मालाको सट्टामा सुन्तलाको माला लगाइ दिएका हुन्।
मंगलबार, मंसिर १३, २०७९
एकीकृत समाजवादीले प्रत्यक्षतर्फ जितेका क्षेत्रमै समानुपातिकतर्फ तेस्रोदेखि आठौँ स्थानमा
गठबन्धन गरेर निर्वाचनमा होमिएको एकीकृत समाजवादीका उम्मेदवारले जितेको निर्वाचन क्षेत्रमै पनि सो दलले समानुपातिकमा न्युन मत पाइरहेको देखिन्छ। मंगलबार बेलुका पाँच बजेसम्मको तथ्यांक अनुसार सो पार्टी कतै तेस्रो र कतै आठौँ स्थानमा देखिन्छ।
मंगलबार, मंसिर १३, २०७९
समानुपातिकतर्फ कांग्रेसले कटायो २५ लाख मत, कति दलले पाउलान् राष्ट्रिय मान्यता?
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि मंसिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फ मंगलबार साँझसम्म ९८ लाख २१ हजार ५६१ मत गणना सम्पन्न भएको छ। निर्वाचन आयोगकाअनुसार हालसम्म नेकपा (एमाले)ले सबैभन्दा बढी मत २६ लाख ४६ हजार ४४९ मत प्राप्त गरेको छ। त्यसपछि बढी नेपाली...
मंगलबार, मंसिर १३, २०७९
इलाम- १ मा पुन: मतदानका लागि एकीकृत समाजवादीले कानुनी उपचार खोज्ने
एकीकृत समाजवादीका 'सम्मानित' नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम- १ मा पुन: मतदानका लागि कानुनी उपचार खोज्ने निर्णय उक्त पार्टीले गरेको छ। सत्ता गठबन्धनको समर्थन प्राप्त खनाललाई एमालेका महेश बस्नेतले पराजित गरेका हुन्।
मंगलबार, मंसिर १३, २०७९
कांग्रेसका यी ४ सहमहामन्त्री, जसले भोगे पराजय
कांग्रेस महाधिवेशन सम्पन्न गर्दै निर्वाचनमा होमिएको थियो। यो निर्वाचनमा कांग्रेसका केही प्रभावशाली पदाधिकारी पराजित भएका छन्। यस पटकको निर्वाचनमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रष्ट बहुमतका साथ सांसद जिते भने ४ सहमहामन्त्रीले पराजय भोगे।
मंगलबार, मंसिर १३, २०७९
महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँ: श्यामकृष्ण प्रजापति [भिडियाे]
मंगलबार, मंसिर १३, २०७९
Previous
2259
2260
2261
2262
2263
Next
सर्च गर्नुहोस्
×
Search