काठमाडौं– सुनसरी– ३ मा नेपाली काग्रेसका नेता विजयकुमार गच्छदारलाई पराजित गर्दै नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन्।
चौधरीले ४० हजार ७ सय ८८ मत ल्याउँदै जित हात पारिन्। उनका प्रत्यासी गच्छादारले ३५ हजार ६ सय मतमात्र ल्याए।
चौधरीले आफ्ना पुराना प्रतिस्पर्धी गच्छदारलाई ५ हजार १ सय ८८ मतले पराजित गरेकी हुन्। २०७४ सालको निर्वाचनमा चौधरी थोरै मतले पराजित भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।