गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२
Sun, May 11, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सुकुम्बासी प्रकरणबारे बृहत् नागरिक आन्दोलनको माग– भूमि आयोगसँग भएको सहमति महानगरले पालना गर्नुपर्छ
पछिल्लो समय भूमिहीन सुकुम्बासीको बसोबासको हक सुनिश्चित गर्न महानगरपालिका र राष्ट्रि«य भूमि आयोगबीच भएको लिखित सहमति महानगरपालिकाले पालना गर्नुपर्ने नागरिक आन्दोलनको माग छ। सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने तयारी गरेको थियो।
मंगलबार, मंसिर १३, २०७९
चुनाव हारेका पर्यटनमन्त्री श्रेष्ठ पैसा वितरणको तयारीमा, मापदण्ड तत्काल पारित गर्न सचिवलाई दबाब
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट पराजित भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले आफूखुशी पैसा वितरणका लागि मापदण्ड तयार पारेका छन्। मन्त्री श्रेष्ठको दबाबमा सचिवस्तरीय निर्णयबाट राजनीतिक दलका नेताका नाममा खोलिएकादेखि धार्मिक प्रतिष्ठानसम्मलाई पैसा वितरणको मापदण्ड तयार पारिएको छ।
मंगलबार, मंसिर १३, २०७९
भगवती चौधरी जसले गच्छदारको शक्ति क्षयीकरणमा थप एउटा इँटा थपिन्
अदालतमा मुद्दा परेसँगै पदबाट मुक्त भएका गच्छदार पार्टीको १४औं महाधिवेशनमा उपसभापतिमा पराजित भए। त्यसयता सार्वजिनक मञ्चबाट ओझेल परेका उनलाई त्यसको प्रत्यक्ष प्रभाव यो निर्वाचनमा सहजै परेको देखियो। चौधरीसँग पराजय ब्यहोरेसँगै गच्छदार तत्कालका लागि राजनीतिका सबै संयन्त्रबाट विमुख देखिन्छन्।
मंगलबार, मंसिर १३, २०७९
सुनसरी– ३ मा गच्छदारलाई पराजित गर्दै भगवती चौधरी निर्वाचित
चौधरीले आफ्ना पुराना प्रतिस्पर्धी गच्छादारलाई ५ हजार १ सय ८८ मतले पराजित गरेकी हुन्। २०७४ सालको निर्वाचनमा चौधरी थोरै मतले पराजित भएकी थिइन्।
मंगलबार, मंसिर १३, २०७९
‘राजनीतिक दुश्मन’ इरानसँग बदला लिन चाहन्छ अमेरिका
सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा इरान र अमेरिका एउटै समूहमा थिए। सो खेल अनेपेक्षित रुपमा इरानले २–१ ले जित्यो। त्यसपछि इरानले यसलाई राजनीतिक जितको रुपमा हेरेको थियो। अमेरिकालाई हराए पनि इरान अन्य दुई खेल हारेपछि दोस्रो चरणमा पुग्न सकेन। तर, अमेरिकालाई हराएकोमा उनीहरूले वाइल्ड सेलिब्रेसन गरेका थिए, विश्वकप नै जितेजसो गरेर। खेल दौरान पन...
मंगलबार, मंसिर १३, २०७९
गोकर्ण विष्टलाई मतदाताले लगाइदिए सुन्तलाको माला
जिल्लाको मुख्य सुन्तला पकेट क्षेत्र मानिएका धुर्कोटका विभिन्न वडा र रेसुङ्गा नगरपालिका ३ को भाडगाउमा विष्टलाई फूलको मालाको सट्टामा सुन्तलाको माला लगाइ दिएका हुन्।
मंगलबार, मंसिर १३, २०७९
एकीकृत समाजवादीले प्रत्यक्षतर्फ जितेका क्षेत्रमै समानुपातिकतर्फ तेस्रोदेखि आठौँ स्थानमा
गठबन्धन गरेर निर्वाचनमा होमिएको एकीकृत समाजवादीका उम्मेदवारले जितेको निर्वाचन क्षेत्रमै पनि सो दलले समानुपातिकमा न्युन मत पाइरहेको देखिन्छ। मंगलबार बेलुका पाँच बजेसम्मको तथ्यांक अनुसार सो पार्टी कतै तेस्रो र कतै आठौँ स्थानमा देखिन्छ।
मंगलबार, मंसिर १३, २०७९
समानुपातिकतर्फ कांग्रेसले कटायो २५ लाख मत, कति दलले पाउलान् राष्ट्रिय मान्यता?
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि मंसिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फ मंगलबार साँझसम्म ९८ लाख २१ हजार ५६१ मत गणना सम्पन्न भएको छ। निर्वाचन आयोगकाअनुसार हालसम्म नेकपा (एमाले)ले सबैभन्दा बढी मत २६ लाख ४६ हजार ४४९ मत प्राप्त गरेको छ। त्यसपछि बढी नेपाली...
मंगलबार, मंसिर १३, २०७९
इलाम- १ मा पुन: मतदानका लागि एकीकृत समाजवादीले कानुनी उपचार खोज्ने
एकीकृत समाजवादीका 'सम्मानित' नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम- १ मा पुन: मतदानका लागि कानुनी उपचार खोज्ने निर्णय उक्त पार्टीले गरेको छ। सत्ता गठबन्धनको समर्थन प्राप्त खनाललाई एमालेका महेश बस्नेतले पराजित गरेका हुन्।
मंगलबार, मंसिर १३, २०७९
कांग्रेसका यी ४ सहमहामन्त्री, जसले भोगे पराजय
कांग्रेस महाधिवेशन सम्पन्न गर्दै निर्वाचनमा होमिएको थियो। यो निर्वाचनमा कांग्रेसका केही प्रभावशाली पदाधिकारी पराजित भएका छन्। यस पटकको निर्वाचनमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रष्ट बहुमतका साथ सांसद जिते भने ४ सहमहामन्त्रीले पराजय भोगे।
मंगलबार, मंसिर १३, २०७९
महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँ: श्यामकृष्ण प्रजापति [भिडियाे]
मंगलबार, मंसिर १३, २०७९
सबै क्षेत्रलाई समेटेर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा भएको छ: गुणाकर भट्ट [भिडियाे]
मंगलबार, मंसिर १३, २०७९
पोर्चुगलको जित हुँदा किन चर्चामा आए इटालियन मारियो?
उरुग्वेमाथि २–० को जित निकाल्दा पोर्चुगिज स्टार ब्रुनो फर्नान्डेस वा क्रिस्टियानो रोनाल्डोको जति चर्चा भयो त्यो बढी चर्चाको पात्र थिए, इटालियन मारियो फेरा। किनभने फर्नान्डेस वा रोनाल्डोको कपालले बललाई छोएर गोल गरेको भन्ने विवाद चल्नुभन्दा केही समय अघि मारियो ‘रन्बो’ कलरको झण्डा र टिर्सट लगाएर स्टेडियम ९७४ मा दौडिए। जहाँ दुई सन्देश लेखिएका...
मंगलबार, मंसिर १३, २०७९
गरिब भए भन्दैमा सुकुम्बासीलाई डोजर लगाएर पेल्नुपर्ने हो ? : ओली
‘सुकुम्बासी हाम्रा दाजुभाइ-दिदीबहिनी हुन्। अलि गरिब भए, त्यसकारण शत्रु घोषणा गरेर गोद्नु, ठोक्नु पर्ने, मार्नु पर्ने भन्ने हैन। पराजित गर्नु पर्ने हैन। समस्याको समाधान गर्नुपर्छ,’ ओलीले भने, ‘सुकुम्बासी समस्या समाधान गर्न आयोग बनाएर काम तयार गरेको अवस्थामा सरकार फेर्नुपर्ने, आयोग भङ्ग गर्नुपर्ने अनि कार्यकर्ता भर्ती गरेर आयोग बनाउनुपर्ने।...
मंगलबार, मंसिर १३, २०७९
नेप्से परिसूचकमा झिनो अंकको बृद्धि, ९५ करोड ७० लाखको कारोबार
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ९९ अंकले उकालो लागेर एक हजार नौ सय ५३ दशमलव ३५ मा पुगेको छ।
मंगलबार, मंसिर १३, २०७९
एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न ५० हजार मत आवश्यक
नेकपा एकीकृत समाजवादी समानुपातिकमा थ्रेसहोल्ड कटाउन संघर्ष गरिरहेको छ। ९८ लाख ५ हजार ९ सय ३२ मत गणना भइसक्दा एकीकृत समाजवादीले २ लाख ७६ हजार ८९१ मत पुर्याएको छ। अहिलेकै अनुपात हेर्ने हो भने तीन प्रतिशतका लागि अझै करिब ०.१७ प्रतिशत मत अपुग छ।
मंगलबार, मंसिर १३, २०७९
मत परिणाम सोचेजस्तो नभए पनि गठबन्धन नछोड्ने एकीकृत समाजवादीको निष्कर्ष
‘निर्वाचनको पूरै समीक्षा गरेका छैनौं। स्थायी कमिटीको, केन्द्रीय कमिटीको बैठक बस्न बाँकी छ। जिल्लाका भेला सम्पन्न हुँदैछन्। उनीहरूबाट रिपोर्ट लिनेछौं। तर आज हामीले जे जस्तो मत परिणाम प्राप्त गर्यौं। यो मत परिणाम हामीले सोचे जस्तो छैन। तर सोचेजस्तो छैन भन्दैमा हामीले सत्ता गठबन्धनसँग सँगै लागेर गठबन्धनका कारणले प्राप्त गरेका उपलब्धिलाई हामी...
मंगलबार, मंसिर १३, २०७९
१६ वर्षपछि ब्राजिलले समातेको लय
मुख्य खेलाडी नेइमारबिना नै मैदानमा उत्रिएको ब्राजिलले बलियो प्रतिद्ध्वन्द्वी स्विट्जरल्याण्डलाई १–० गोलले हराएको थियो। पहिलो खेलमा ब्राजिललेसर्बियालाई २–० गोलले हराएको थियो। सोमबारको खेलमा जित दिलाउने क्रममा मिडफिल्डर कासेमिरोले गोल गरेका थिए।
मंगलबार, मंसिर १३, २०७९
Previous
2260
2261
2262
2263
2264
Next
सर्च गर्नुहोस्
×
Search