complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

स्पेनका राजाले कतारमा गाभीसँग अटोग्राफ लिएपछि चर्चामा राजकुमारी लेनोर

64x64
नेपाल लाइभ बुधबार, मंसिर १४, २०७९  १२:५५
1140x725

काठमाडौं– विश्वकप ट्रफी दास्रोटक उचाल्ने लक्ष्यसहित कतारको प्रचण्ड गर्मीमा उत्रिएको युरोपियन टिम स्पेनले सानदार सुरुवात गर्‍यो। समूहचरणको पहिलो खेलमा कोस्टारिकालाई ७–० ले हराउँदै स्पेनले रेकर्ड नै राख्यो। स्पेनका लागि विश्वकप इतिहासमा यो नै अहिलेसम्मकै ठूलो अन्तरको जित थियो। 

स्पेनलाई सानदार जित दिलाउने क्रममा युवा स्टार तथा ‘गोल्डेन ब्वाइ’ गाभीले उत्कृष्ट प्रदर्शन मात्रै गरेनन्, १ गोल समेत गरे। उत्कृष्ट गोल गरेका गाभी स्वयम् विश्वकपमा गोल गर्ने तेस्रो सबैभन्दा कान्छा खेलाडी समेत भए। अझ गाभीका लागि विश्वकप डेब्यु अर्को स्मरणयोग्य भयो, उनी म्यान अफ म्याच समेत घोषित भए।  

खेल सकिएपछि स्पेनिस टिम दोहास्थित अल थुमामा रंगशालाको ड्रेसिङ रुपमा पुग्यो। ड्रेसिङमै देखा परे स्पेनिस राजा फिलिप छैटौं। 

स्पेनिस टिमको हौसलाका लागि कतार पुगेका उनी आफ्नो टिमको ड्रेसिङ रुममा गएर ‘गोल्डेन ब्वाइ’ गाभी उर्फ पाब्लो मार्टिनेज गाभिराको अगाडि पुगे। आफूले बोकेको गाभीले लगाउने ९ नम्बरको जर्सी निकाले र गाभीसँग अटोग्राफ लिए। आफ्नो राष्ट्रिय टिमको जर्सीमा गाभीले राजा फिलिपलाई अटोग्राफ दिए। त्यसपछि राजा आफ्नो बाटो लागे। कुरो यत्तिमै सकिएको थियो। 

जब गाभीले राजा फिलिपलाई आफ्नो जर्सी नम्बरमा अटोग्राफ दिएको फोटो सार्वजनिक भयो त्यसपछि भने उक्त फोटाको विषयलाई लिएर अहिले अनेक चर्चापरिचर्चा भएका छन्। यसको पछि केही कारण पनि रहेको उल्लेख गरिएको छ। 

राजाले गाभीलाई ‘हस्ताक्षर’ गर्न लगाएको जर्सी यति सानो साइजको थियो कि त्यो जर्सी राजालाई ठिक हुने थिएन। सानो साइजको जर्सीमा अटोग्राफ लिनुको पछाडि राजा फिलिपकै छोरी अर्थात् राजकुमारी लेनोरको मुख्य भूमिका रहेको भन्दै अन्तर्राष्ट्रिय मिडियामा चर्चा भइरहेको छ। 

राजकुमारी लेनोर गाभीको ठूलो फ्यान भएको विषयहरु यसअघि नै सार्वजनिक भएका थिए। तर राजा फिलिपले छोरीका लागि सानो जर्सीमा गाभीसँग अटोग्राफ लिएपछि भने उनीहरुको सम्बन्ध प्रेमी–प्रेमिकाका रुपमा हुनसक्ने भन्दै आशंका समेत गरिएको छ। 

राजकुमारी लेनोर भर्खर १७ वर्षकी भइन् भने गाभी १८ वर्षका छन्। बार्सिलोनाका स्टार मिडफिल्ड गाभी अहिले कतारमा पनि उस्तैगरी चम्किरहेका छन्। गाभी र राजकुमारी लेनोरको विषयलाई लिएर अहिले अनेक चर्चा सुरु भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

ड्रेसिङ रुपमा पुगेका राजा फिलिफले कोस्टारिकाविरुद्ध उत्कृष्ट नतिजा निकालेको भन्दै बधाई समेत दिएका थिए। उक्त खेलमा गाभीले आफ्नो व्यक्तिगत पहिलो तथा स्पेनको तर्फबाट पाँचौं गोल गरेका थिए।

सानो जर्सीमा गाभीको अटोग्राफ लिएपछि स्पेनकै टेलिभिजन टेलिसिनोकले राजा फिलिपले उक्त जर्सीमा गाभीको साइन गराउनुको पछाडि छोरी लेनोरको हात छ? भनेर प्रश्न सतेम गरेको थियो। 

स्पेनिस टिमको उक्त जर्सी इन्फान्टा सोफियालाई समेत ठिक हुने साइजको भएको उल्लेख गरिएको छ। इन्फान्टा पनि राजा फिलिपकै छोरी हुन्। राजा फिलिप, रानी लेटिजाया आर्टिज तथा छोरीहरुले स्पेनिस टिममा समर्थन देखाइरहन्छन्।

रानी लेटिजाया र उनका छोरीहरुले ‘वुमन’ युरोकप लन्डनमा सँगै बसेर हेरेका थिए। खेल सकिएपछि त्यतिबेला उनीहरुले खेलाडीसँग भेटघाट समेत गरेका थिए। रोयल स्पेनसि फुटबल फेडेरेसनले राजकुमारीलाई स्पेनिस टोलीबाट प्रत्येकको नामसहित २ वटा जर्सी समेत प्रदान गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गाभीसँग नाम जोडिएकी राजकुमारी लेनोर मड्रिडबाट टाढा नयाँ शैक्षिक गन्तव्य सुरु गरेकी छन्। उनी वेल्समा अध्ययन गर्छिन्। उनले त्यहाँ २ वर्षसम्म अध्ययन गर्ने बताइएको छ। त्यहाँ धेरै ठाउँका शाही परिवारका छोराछोरीहरु अध्ययन गर्ने गर्छन्।

अन्तर्राष्ट्रिय मिडियामा चर्चा यतिसम्म भइरहेको छ कि राजकुमारी लेनोरले गाभीसहित स्पेनको राष्ट्रिय टोलीको फोटोलाई आफ्नो किताबको कभर बनाएकी छन्।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १२:५५
  • #कतार_विश्वकप

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्