काठमाडौं– गायक प्रविण बेडवालको नयाँ गीत ‘नजानी नजानी’ सार्वजनिक भएको छ।
प्रकाश किरणको शब्द रहेको गीतमा दीप घतानीले संगीत भरेका छन्।
गीतको भिडिओमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय रहेको छ। राज पोखरेलले छायांकन गरेको भिडियोलाई हेम प्रभास अधिकारीले निर्देशन गरेका छन्।
हेर्नुहोस् गीतको भिडिओ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।