काठमाडौं– फ्रान्सका गाेलरक्षक स्टिभ मानडान्डाले विश्वकपमा नयाँ कीर्तिमान बनाएका छन्।
ट्युनेसियाविरुद्ध बुधबार राति फ्रेञ्च टिमबाट उत्रिएका उनी विश्वकप खेल्ने देशकै सबैभन्दा पाकाे खेलाडी बन्न सफल भए।
उनलाई ३७ वर्ष २४७ दिनमा फ्रान्सले मैदानमा उतारेकाे छ। फ्रान्स जारी विश्वकपमा दावेदार टाेली हाे। अघिल्लाे दुई खेल जितेर उ नकआउट चरणमा प्रवेश गरिसकेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।