काठमाडौं– एलेक्सिस म्याक एलिस्टरले अर्जेन्टिनालाई पहिलाे गाेलकाे अग्रता दिलाएका छन्। पहिलाे हाफमा लिओनल मेसी पेनाल्टीबाट गाेल गर्न असफल भएकाे अवस्थामा दाेस्राे हाफकाे खेल सुरु भएकाे एक मिनेटभित्रै एलिस्टरले गाेल गरे।
उनलाई माेलिनाले गाेलकाे माैका मिलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।