गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२
Sat, May 10, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
मेसी र लेवान्डोस्कीबीचको कानेखुसीमा के कुरा भएको थियो?
अर्कोतर्फ लेवान्डोस्कीले सन् २०२१ मा ‘फिफा द बेस्ट’को अवार्ड पाउँदा मेसीले भोट दिएका थिएनन्। जसबाट पनि उनीहरूको सम्बन्धमा केही मतभेद रहेको बुझ्न सकिने दाबी मार्काको छ।
बिहीबार, मंसिर १५, २०७९
सीके राउत सत्ता गठबन्धनमा सहभागी हुन ‘सहमत’
डा सीके राउत नेतृत्वको पाटी नेपाली कांग्रेस–माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनमा सहभागी हुन ‘सहमत’ भएको छ। राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार भएको भेटमा उक्त सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जनाएका छन्।
बिहीबार, मंसिर १५, २०७९
मुद्दा फिर्ताको प्रक्रियाबारे सरकार र विप्लव नेकपाबीच वार्ता
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच यसअघि दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको छ।
बिहीबार, मंसिर १५, २०७९
राखेपका पूर्वसदस्य सचिव सिंहको निधन
७५ वर्षीय सिंहको स्वास्थ्यमा खराबी आएपछि गएराति अस्पताल लगिएको थियो। उनलाई फुड पोइजन भएको बताइएको छ। उनी मुटुका रोगीसमेत थिए।
बिहीबार, मंसिर १५, २०७९
पेलेको स्वास्थ्य अवस्था स्थिर
ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था स्थिर रहेको छ। ८२ वर्षीय पेलेलाई क्यानसर रोग लागेको थियो। क्यान्सरसँग जुधिरहेका पेलेको शरीर सुन्निने र मुटुको समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो।
बिहीबार, मंसिर १५, २०७९
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प छैन: उपसभापति खडका
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प अहिले नै खोज्नु नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उपसभापति खड्काले देउवाको नेतृत्वमा कांग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमि...
बिहीबार, मंसिर १५, २०७९
एकीकृत समाजवादीको मत : प्रत्यक्षमा २१ स्थानबाट ४ लाख ३६ हजार, समानुपातिकमा देशभरबाट ३ लाख पुग्न मुस्किल
आफ्ना २१ उम्मेदवारले आफ्नो क्षेत्रमा पाएको कुल मत जति छ, एकीकृत समाजवादीले देशभरबाट समानुपातिकतर्फ त्यति मत पनि पाउन सकेको छैन। त्यो सम्भावना पनि छैन। प्रत्यक्षतर्फ २१ उम्मेदवारले पाएको जति मत मात्रै देशभरबाट समानुपातिकतर्फ आइदिएको भए उसलाई राष्ट्रिय दल बन्न बाधा पुग्ने थिएन। तर राष्ट्रिय सम्भावना बन्ने सम्भावना भने न्युन छ।
बिहीबार, मंसिर १५, २०७९
स्याङ्जा–२ मा धनराजको अग्रता कायमै, पछ्याउँदै एमालेकी पद्मा
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्। मतगणना सुरु भएदेखि नै अग्रता लिएका उनले पछिल्लो परिणाममा पनि त्यसलाई कायम राखेका हुन्।
बिहीबार, मंसिर १५, २०७९
माओवादी अध्यक्ष दाहाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता
बिहीबार, मंसिर १५, २०७९
बाजुरामा मतदानका दिन झडपपछि एमाले कार्यकर्ताको हत्या प्रकरणमा वडाध्यक्ष पक्राउ
बाजुराको त्रिबेणी नगरपालिका–७ को नाटेश्वरी मावि मतदान केन्द्रमा भएको झडपपछि स्थानीय चेतन अयडीको हत्या प्रकरणका आरोपी वडाध्यक्ष जुद्ध अयडी पक्राउ परेका छन्। नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्यसमते रहेका चेतनको मंसिर ४ मा हत्या भएको थियो। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतदानका क्रममा भएको झडपपछि चेतनको...
बिहीबार, मंसिर १५, २०७९
बारामा ४३ वर्षीय पुरुषको हत्या गरेर खाल्डोमा गाडेको आरोपमा एक बालक पक्राउ
बारामा एक व्यक्तिलाई हत्या गरेर खाल्डोमा गाडेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार बिहानीपख ९ बजेतिर बाराको कोल्हवी नगरपालिका–११ को रामपुर्वा टोलका ४३ वर्षीय परीक्षण चौधरी मृत अवस्थामा भेटिएका थिए। सोही ठेगानाका सियाराम चौधरीको गोठघर पछाडि खाल्डो खनेर पुरेको अवस्थामा शव भेटिएको थियो।
बिहीबार, मंसिर १५, २०७९
सेयर बजारमा दोहोरो अंकको वृद्धि, एक अर्ब ३२ करोडको कारोबार
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ११ दशमलव २२ अंकले उकालो लागेर एक हजार नौ सय ६१ दशमलव शून्य छ मा पुगेको छ।
बिहीबार, मंसिर १५, २०७९
‘हेरा फेरी–३’बाट अक्षय कुमार बाहिरएपछि वरुण धवनले गरे अस्वीकार
बलिउड अभिनेता अक्षय कुमार, सुनील शेट्टी र परेश रावलको मुख्य अभिनय रहेको फिल्म ‘हेरा फेरी’को तेस्रो सिरिज निर्माणको कुरा लामो समयदेखि चर्चामा छ।
बिहीबार, मंसिर १५, २०७९
गभर्नर अधिकारीले भने– चालु पुँजी कर्जा सम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार छ
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जा सम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार गरेको बताएका छन्। बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरोकारवाला निकायका केही असहमति भए चालु पुँजी कर्जा सम्बन्धी नीति संसोधन गर्न राष्ट्र बैंक तयार गरेको बताएका हुन्।
बिहीबार, मंसिर १५, २०७९
बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ अन्त्य गर्न चाहन्छ क्रोएसिया
अर्कोतिर मोरक्कोलाई क्यानडामाथि कम्तीमा बराबरीको नतिजा चाहिएको छ। यस्तो नतिजा आए बेल्जियमले क्रोएसियासँग बराबरी गरे पनि उ प्रतियोगिताबाट बाहिरिने छ।
बिहीबार, मंसिर १५, २०७९
अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए।
बिहीबार, मंसिर १५, २०७९
बालेन शाह र मधेसी समुदाप्रति लक्षित भिडियोबारे छानबिन गर्न मधेसी आयोगद्वारा गृह मन्त्रालयलाई पत्राचार
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आग्रहनुसार काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रको सुकुम्बासी बस्ती खाली गर्न डोजर चलाएपछि आक्रोशित व्यक्तिले मधेसी समुदाय र बालेनप्रति अपमानजनक टिप्पणी गरेका थिए। सोही टिप्पणीको भिडियो अहिले सामाजिक सञ्जालमा भइरल भइरहेको छ।
बिहीबार, मंसिर १५, २०७९
अर्थमन्त्री शर्माको दाबी–अर्थतन्त्र संकटमा छैन
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा संकट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताएका छन्।
बिहीबार, मंसिर १५, २०७९
Previous
2248
2249
2250
2251
2252
Next
सर्च गर्नुहोस्
×
Search