• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ अन्त्य गर्न चाहन्छ क्रोएसिया

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १५, २०७९  १५:४६
1140x725

काठमाडौं– सन् २०१३–१४ तिर बेल्जियमको राष्ट्रिय टोलीमा गोल्डेन जेनेरेसन अर्थात सुनौलो पुस्ता जन्मियो। त्यही पुस्ताले २००२ पछि पहिलोपटक ठूलो फुटबल प्रतियोगितामा बेल्जियमलाई छनोट गरायो। त्यसको सुरुवात भएको थियो, २०१४ को विश्वकपबाट।

सो विश्वकपको समूह चरणदेखि नै लगातार राम्रो पदर्शन गर्दै बेल्जियम क्वार्टरफाइनलमा पुग्यो। तर, त्यहाँ उसको चुनौती लियोनल मेसीको अर्जेन्टिनाले १–० को झिनो अन्तरले समाप्त गरिदियो। अघिल्लो अर्थात २०१८ मा भएको विश्वकपमा बेल्जियमले सनसनी मच्चायो। प्रमुख दाबेदार ब्राजिललाई क्वार्टरफाइनलबाटै घर फर्कायो। तर, उसको यात्रा साविक विजेता फ्रान्सले सेमिफाइनलमा झिनो अन्तरले हराएर समाप्त गरदियो।

प्ले अफमा इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकपमा तेस्रो भयो। यो बेल्जियमको इतिहासमै विश्वकपको सबैभन्दा राम्रो नतिजा हो। बेल्जियम अहिले फिफा वरीयताको दोस्रो स्थानमा छ। बेल्जियम २०१५ यता ४ पटक फिफा वरीयताको शीर्ष स्थानमा रह्यो। अझ भनौं लामो समय नै रह्यो।

केभिन डे ब्रुयने, इडेन हाजार्ड, थिबाउट कोर्टवास, रोमेलु लुकाकुजस्ता खेलाडी रहेको गोल्डेन जेनेरेसनले माथिल्लो स्तरको फुटबल खेले पनि कुनै उपाधि भने जित्न सकेन। यसर्थ, योपटकको विश्वकप उनीहरूका अन्तिम अवसर भएको विश्लेषण गरिएको थियो। तर, विश्वकपको दाबेदार मानिएको बेल्जियम समूह चरणको दोस्रो खेलमा तुलनात्मक धेरै कमजोर अफ्रिकी टोली मोरक्कोसँग २–० ले पराजित भएको छ। अघिल्लो खेल क्यानडालाई १–० को झिनो अन्तरले हराएर ३ अंक जोडेको थियो बेल्जियमले। तर, दोस्रो पराजयले उसलाई समूह ‘एच’को तेस्रो स्थानमा थकेलेको छ। पहिलो स्थानमा विश्वकपको साविक उपविजेता क्रोएसिया ४ अंकसहित पहिलो स्थानमा छ। समान ४ अंक जोडेको मोरक्को गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ। लगातार २ खेल हारेको क्यानडा शून्य अंकसहित प्रतियोगिताबाट बाहिरिइसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो अवस्थामा तेस्रो स्थानमा रहेको बेल्जियम उत्कृष्ट लयमा रहेको क्रोएसियासँग निर्णायक खेल खेल्दैछ। बिहीबार साँझ ८ः४५ बजे हुने यस खेल हारेमा बेल्जियम प्रतियोगिताबाट बाहिरिने निश्चत छ। किनकि, क्रोएसिया पनि समूह विजेता बन्दै अन्तिम १६ मा जान चाहन्छ। त्यसका लागि उसले सम्भवत एकैसाथ अन्तिमपटक ठूलो प्रतियोगिता जित्न कोसिस गर्ने मनसाय लिएर कतार गएको बेल्जियमको गोल्डेन जेनेरेसनलाई घर पठाउनुपर्ने छ। त्यसका लागि आफू तयार रहेको क्यानडालाई ४–१ को भारी अन्तरले हराउँदै क्रोएसियाले जनाउ घण्टी दिइसकेको छ।

अर्कोतिर मोरक्कोलाई क्यानडामाथि कम्तीमा बराबरीको नतिजा चाहिएको छ। यस्तो नतिजा आए बेल्जियमले क्रोएसियासँग बराबरी गरे पनि उ प्रतियोगिताबाट बाहिरिने छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यसो त, बेल्जियमको गोल्डेन जेनेरेसनका अधिकांश खेलाडी ३० वर्ष कटिसकेका छन्। उनीहरूसँग अर्को पटक उपाधि जित्ने अवसर नहुन सक्ने फुटबल पण्डितहरूले विश्लेषण गरिरहेका छन्। यस्तोमा बिहीबार राति प्रतियोगिताबाट बाहिरिए गोल्डेन बेल्जियमको यो जेनेरेसन समाप्त हुने उनीहरूको दाबी छ। 

यो पनि पढ्नुहोस

जर्मनीको भाग्य स्पेनको हातमा, २०१८ को नियति दोहोरिने डर


 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १५:४६
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्