• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

अन्ततः बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ अन्त्य!

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १६, २०७९  १४:१५
1140x725

काठमाडौं– सन् २०१३–१४ तिर बेल्जियमको राष्ट्रिय फुटबल टोलीमा गोल्डेन जेनेरेसन अर्थात सुनौलो पुस्ता जन्मियो। त्यही पुस्ताले २००२ पछि पहिलोपटक ठूलो फुटबल प्रतियोगितामा बेल्जियमलाई छनोट गरायो। त्यसको सुरुवात भएको थियो, २०१४ को विश्वकपबाट।

सो विश्वकपको समूह चरणदेखि नै लगातार राम्रो पदर्शन गर्दै बेल्जियम क्वार्टरफाइनलमा पुग्यो। तर, त्यहाँ उसको चुनौती लियोनल मेसीको अर्जेन्टिनाले १–० को झिनो अन्तरले समाप्त गरिदियो। अघिल्लो अर्थात २०१८ मा भएको विश्वकपमा बेल्जियमले सनसनी मच्चायो। प्रमुख दाबेदार ब्राजिललाई क्वार्टरफाइनलबाटै घर फर्कायो। तर, उसको यात्रा साविक विजेता फ्रान्सले सेमिफाइनलमा झिनो अन्तरले हराएर समाप्त गरिदियो।

प्ले अफमा इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकपमा तेस्रो भयो। यो बेल्जियमको इतिहासमै विश्वकपको सबैभन्दा राम्रो नतिजा हो। बेल्जियम अहिले फिफा वरीयताको दोस्रो स्थानमा छ। बेल्जियम २०१५ यता ४ पटक फिफा वरीयताको शीर्ष स्थानमा रह्यो। अझ भनौं लामो समय नै रह्यो।

इडेन हाजार्ड, केभिन डे ब्रुयने, थिबाउट कोर्टवास, रोमेलु लुकाकुजस्ता खेलाडी रहेको गोल्डेन जेनेरेसनले माथिल्लो स्तरको फुटबल खेले पनि कुनै उपाधि भने जित्न सकेन। यसर्थ, योपटकको विश्वकप उनीहरूका अन्तिम अवसर थियो। तर, विश्वकपको दाबेदार मानिएको बेल्जियम समूह चरणको दोस्रो खेलमा तुलनात्मक धेरै कमजोर अफ्रिकी टोली मोरक्कोसँग २–० ले पराजित भयो। अघिल्लो खेल क्यानडालाई १–० को झिनो अन्तरले हराएर ३ अंक जोडेको थियो बेल्जियमले। तर, दोस्रो पराजयले उसलाई समूह ‘एच’को तेस्रो स्थानमा धकेलेको थियो। गएराति भएको समूह चरणको अन्तिम तथा निर्णायक खेलमा क्रोएसियासँग गोलरहित बरारबरी खेलेपछि दाबेदार मानिएको बेल्जियम कतार विश्वकपको समूह चरणबाटै बारिएको छ। यससँगै उसको गोल्डेन जेनेरेसनको अन्त्य भएको विश्लेषण गरिएको छ।

Croatia vs Belgium, Canada vs Morocco Highlights, FIFA World Cup 2022: BEL  knocked out, MAR win group | Hindustan Times

Ncell 2
Ncell 2
nimb
nimb

समूह ‘एच’को अन्तिम खेल खेल्नुअघि पहिलो स्थानमा विश्वकपको साविक उपविजेता क्रोएसिया ४ अंकसहित पहिलो स्थान थियो। समान ४ अंक जोडेको मोरक्को गोल अन्तरमा पछि पर्दै दोस्रो स्थान थियो। लगातार २ खेल हारेको क्यानडा शून्य अंकसहित प्रतियोगिताबाट बाहिरिइसकेको थियो। 

यस्तो अवस्थामा तेस्रो स्थानमा रहेको बेल्जियम उत्कृष्ट लयमा रहेको क्रोएसियासँग निर्णायक खेल खेल्दै थियो। बिहीबार साँझ ८ः४५ बजे भएको सो खेल जित्न नसकेकोपछि बेल्जियम प्रतियोगिताबाट बाहिरिइसकेको छ। किनकि, क्रोएसिया पनि अन्तिम १६ मा जान चाहन्थ्यो। त्यसका लागि उसले सम्भवत एकैसाथ अन्तिमपटक ठूलो प्रतियोगिता जित्न कोसिस गर्ने मनसाय लिएर कतार गएको बेल्जियमको गोल्डेन जेनेरेसनलाई घर पठाउनु परेको छ। 

अर्कोतिर मोरक्कोलाई क्यानडामाथि कम्तीमा बराबरीको नतिजा चाहिएको थियो। तर, मोरक्को २–१ को नतिजा निकाल्दै अप्रत्यासित रुपमा ७ अंक जोड्दै समूह विजेता बनेको छ। यससँगै बेल्जियमको गोल्डेन जेनेरेसनले ठूलो प्रतियोगिताको उपाधि जित्ने अन्तिम अवसर खेर फालेको छ।

Xtrem
Xtrem

बेल्जियमको गोल्डेन जेनेरेसनका अधिकांश खेलाडी ३० वर्ष कटिसकेका छन्। यसर्थ, अब उनीहरूसँग अर्को पटक उपाधि जित्ने अवसर नहुने फुटबल पण्डितहरूले विश्लेषण गरिरहेका छन्। यस्तोमा बेल्जियमको गोल्डेन जेनेरेसनको अन्त्य भएको उनीहरूको दाबी छ। खासरी, इएसपिएनमा आबद्ध फुटबल पण्डितहरू यस्तो दाबी गरिरहेका छन्। 

यो पनि पढ्नुहोस

यी हुन् कतार विश्वकपकाे नकआउट चरणमा पुगेका १४ टोली 


 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १४:१५
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
सम्बन्धित सामग्री
गाक्पोको गोलमा हारबाट जोगियो नेदरल्यान्ड्स नेदरल्यान्ड्सका कोडी गाक्पोले इन्जुरी टाइममा गोल गरेपछि नेदरल्यान्ड्सले नेसन्स लिगको समूह ‘ए२’ को पहिलो खेलमा जर्मनीसँग १–१ को बराबर... शुक्रबार, असोज ९, २०८३
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सिजनको आफ्नो शतप्रतिशत विजयी सुरुआतलाई पाँच खेलसम्म काय... सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो स्पेनिस ला लिगामा सिजनको पहिलो मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ। सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्