गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२
Sat, May 10, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कतार विश्वकप: नकआउट चरणको समीकण पूरा, यी हुन् अन्तिम १६ मा पुगेका देश
योसँगै कतारमा चलिरहेको फिफा विश्व कप फुटबलको राउण्ड अफ १६ अर्थात नकआउट चरणको समीकरण पूरा भएको छ।
शनिबार, मंसिर १७, २०७९
मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने
उनका अनुसार यस नगरपालिकाको वडा नम्बर १, २, ३, १०, ११ र १२ मा एक सय ४२ क्विन्टल किवी उत्पादन भएको छ। छ वटा वडामा गरेर अहिले नगरपालिकामा ४७ जना व्यावसायिक किवी उत्पादक किसान छन्।
शनिबार, मंसिर १७, २०७९
स्विट्जरल्याण्ड नकआउट चरणमा, हारका बाबजुद ब्राजिल समूह विजेता
खेलमा स्विट्जरल्याण्डले सुरुवाती अग्रता लिएको थियो। छेर्दन शाकिरीले २० औँ मिनेटमा स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए।
शनिबार, मंसिर १७, २०७९
पहिलो हाफमा स्विट्जरल्याण्ड र सर्बियाबीच २-२ को बराबरी, ब्राजिल र क्यामरुन गोलविहीन
अर्को खेलमा ब्राजिल र क्यामरुन गोलरहित बराबरीको अवस्थामा छन्। ब्राजिल नकआउट चरणमा गइसकेको छ।
शनिबार, मंसिर १७, २०७९
स्विट्जरल्याण्डविरुद्ध सर्बियाको अग्रता
यसअघि छेर्दन शाकिरीले २० औँ मिनेटमा स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए।।
शनिबार, मंसिर १७, २०७९
सर्बियामाथि स्विट्जरल्याण्डको सुरुवाती अग्रता
यसैबीच, स्विट्जरल्याण्डले सुरुवाती अग्रता लिएको छ। छेर्दन शाकिरीले २० औँ मिनेटमा स्विट्जरल्याण्डलाई अग्रता दिलाएका हुन्।
शनिबार, मंसिर १७, २०७९
दुई गोलको अन्तरले जितेर पनि बाहिरियो उरुग्वे
पोर्चुगलविरुद्ध सनसनीपूर्ण कमब्याक गर्दै दक्षिण कोरियाले २—१ को जित निकालेपछि उरुग्वेको नकआउट चरण प्रवेशको सम्भावना समाप्त भएको हो।
शुक्रबार, मंसिर १६, २०७९
पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा, हारका बाबजुद पोर्चुगल समूह विजेता
जितसँगै ४ अंक जोडेर दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरेको छ। पोर्चुगल हारका बामजुत पनि ६ अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ। पोर्चुगल यसअद्धि नै नकआउट चरणमा पुगिसकेको थियो।
शुक्रबार, मंसिर १६, २०७९
दक्षिण कोरियाको सनसनीपूर्ण कमब्याक, पोर्चुगलविरुद्ध लियो अग्रता
दक्षिण कोरियाविरुद्ध खेलको ५ औं मिनेटमा रिकार्डो होर्ताले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।
शुक्रबार, मंसिर १६, २०७९
बाजुरामा कर्ण थापाले घटाए मतान्तर
बाजुरामा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार कर्ण थापाले मतान्तर घटाएका छन्।
शुक्रबार, मंसिर १६, २०७९
पहिलो हाफमा घानाविरुद्ध उरुग्वेको उत्कृष्ट प्रदर्शन, छनोट हुने दिशामा अघि बढ्यो
घानाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वे नकआउट चरण प्रवेशतर्फ अघि बढेको छ।
शुक्रबार, मंसिर १६, २०७९
पहिलो हाफमा पोर्चुगल र दक्षिण कोरिया बराबरीमा
दक्षिण कोरियालाई अर्को चरणमा जानका लागि आजको खेल जित्नैपर्ने हुन्छ। आफ्नो जितले मात्रै कोरियालाई अर्को चरणमा जाने बाटो खुल्दैन।
शुक्रबार, मंसिर १६, २०७९
पोर्चुगललाई दक्षिण कोरियाले फर्कायो गोल
खेलको २६ औं मिनेटमा डिफेन्डर किम योङ ग्वानले गोल फर्काएका हुन्।
शुक्रबार, मंसिर १६, २०७९
घानाविरुद्ध उरुग्वेले हान्यो अर्को गोल, २ गोलको अग्रता
घानाविरुद्ध उरुग्वेले अग्रता दोब्बर बनाएको छ। खेलको ३२औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएको हो।
शुक्रबार, मंसिर १६, २०७९
घानाविरुद्ध उरुग्वेले लियो अग्रता
घाना भने बराबरी गरेको अवस्थामा समेत अर्को चरण जानसक्ने सम्भावना रहन्छ। त्यसका लागि यही समूहको पोर्चुगल र दक्षिण कोरियाको खेलमा कोरिया हार्नु वा बराबरीमा रोकिनु पर्ने हुन्छ।
शुक्रबार, मंसिर १६, २०७९
भृकुटीमण्डपमा इभी नेपाल एक्स्पो सुरु
शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय गाडीको एक्स्पो (इभी नेपाल एक्स्पो) सुरु भएको छ। एसडी एक्स्पो मिडियाको आयोजनमा शुक्रबारदेखि सुरु भएको एक्स्पो ३ दिनसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो प्रदर्शनी हो।
शुक्रबार, मंसिर १६, २०७९
घानाले मिस गर्यो पेनाल्टी
उरुग्वेसँग अग्रता बनाउने सुनौलो मौका घानाले गुमाएको छ। किपरले नै फउल गरेपछि घानाले पेनाल्टी पाएको थियो।
शुक्रबार, मंसिर १६, २०७९
दक्षिण कोरियाविरुद्ध पोर्चुगलले लियो सुरुवाती अग्रता
कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा पोर्चुगलले सुरुवाती अग्रता लिएको छ।
शुक्रबार, मंसिर १६, २०७९
Previous
2242
2243
2244
2245
2246
Next
सर्च गर्नुहोस्
×
Search