गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२
Sat, May 10, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
माओवादीले भन्यो– सरकार निर्माणमा एमालेसँग पनि छलफल गर्नेगरी सबै विकल्प खुला छन्
उपाध्यक्ष महराले बैठकमा सत्तारुढ गठबन्धन छोडने सोचमा पनि पार्टी नरहेको बताए । सोमबार अपरान्ह २ बजे पनि पदाधिकारी बैठक बोलाइएको र त्यसले निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढने निर्णय लिने पार्टीका महासचिव देवप्रसाद गुरुङले बताए ।
शनिबार, मंसिर १७, २०७९
ब्राजिललाई अर्को धक्का, जेसस र टेलेस बाहिर
शनिबार, मंसिर १७, २०७९
यी हुन् समूह चरणमा निस्किएका ८ अप्रत्यासित नतिजा
समूह ‘डी’मा डेनमार्क नकआउट चरणमा जाने ‘फेवरेट’ टोली थियो। अझ उसले फ्रान्सलाई नै उछिनेर समूह विजेता बन्ने धेरैले अनुमान गरेका थिए। तर, त्यो अनुमान एसियाबाट छनोट भएको अष्ट्रेलियाले गलत सावित गरिदियो।
शनिबार, मंसिर १७, २०७९
समानुपातिक मतः शनिबार बेलुकासम्म कुन दलले कति पाए?
दोस्रोमा रहेको कांग्रेसले २६ लाख ५२ हजार ६२८ मत पाएको छ। त्यस्तै, माओवादी केन्द्रले ११ लाख ६१ हजार ८८० मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८ मत पाएको छ।
शनिबार, मंसिर १७, २०७९
माओवादी पदाधिकारीको शनिबारको बैठक सकियो, आइतबार दिउँसो २ बजे पुनः बस्ने
यादवले शनिबारको बैठकमा बोल्ने नेताहरुले रिपोर्टिङ गरेको बताए। ’अहिले हामी बोल्ने क्रममा छौँ। भोलि दिउँसो २ बजे पुनः बैठक बस्नेछ’, यादवले भने।
शनिबार, मंसिर १७, २०७९
आइएमईलाई आईपीओमा लैजाने प्रस्ताव पारित
कम्पनीलाई आईपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा सम्पन्न भएको छ। नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिट्यान्स कम्पनी आइएमईले शुक्रबार काठमाडौंमा सम्पन्न साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो। योसँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको परिचय पनि थपिएको छ।
शनिबार, मंसिर १७, २०७९
दोलखामा सत्ता गठबन्धनकै अग्रता
दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ। हालसम्म २२ हजार नौ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १० हजार सात सय ३७ मत प्राप्त गरेका छन्।
शनिबार, मंसिर १७, २०७९
स्याङ्जा–२ मा धनराज गुरुङको अग्रता कायमै
प्रतिनिधि सभा सदस्यका लागि स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन्। अद्यावधिक विवरण अनुसार गुरुङले २८ हजार ४२६ मत पाएका छन्। उनलाई पछ्याइरहेकी एमालेकी पद्मा अर्यालले २२ हजार ६५४ मत पाएकी छन्। उनीहरूबीच ५ हजार ७७२ को अन्तर छ।
शनिबार, मंसिर १७, २०७९
अष्ट्रेलियाविरुद्ध डी मारियाले नखेल्ने सम्भावना बढ्यो, यी खेलाडीले लिन सक्छन् उनको स्थान
डी मारियाको स्थानमा लाउटारो मार्टिनेज वा पपु गोमेजले खेल्ने सम्भावना छ। पोल्याण्डविरुद्धको खेलमा मार्टिनेज सुरुवाती ११ मा थिएनन्। आज डी मारियाले नखेलेको खण्डमा उनले अवसर पाउने प्रायः निश्चित छ।
शनिबार, मंसिर १७, २०७९
चिसो काठमाडौंमा विश्वकपको सरगर्मी [तस्बिरहरू]
गत नोभेम्बर २१ तारिखबाट सुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता कतारमा जारी छ। डिसेम्बर १८ सम्म चल्नेछ। प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिष्पर्धा गरेका थिए। जसमा हालसम्म प्रि–क्वाटरफाइनलमा पुग्ने १६ राष्ट्रको टुंगो लागिसकेको छ भने बाँकी १६ राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन्।
शनिबार, मंसिर १७, २०७९
प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ : मातृका यादव
नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले अहिले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने हो भने देशको कल्याण हुने बताएका छन्। पदाधिकारी बैठकका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका उनले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘यदि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ। किनभने उहाँमा गतिशीलता...
शनिबार, मंसिर १७, २०७९
आज डडेलधुरा र झापाका जनतालाई गाली र सप्तरीका जनतालाई जयजयकार भइरहेको छ : सीके राउत
जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरीका जनताले राजनीतिमा बहुआयामिक सन्देश दिएको बताएका छन्। निर्वाचनमा पुरानै नेता टिकिराख्ने हो भन्ने भाष्य निर्माण भएको बेलामा जनताले नयाँ आशा स्थापित गरेको उनको भनाइ छ।
शनिबार, मंसिर १७, २०७९
नकआउट चरणको पहिलो खेलमा नेदरल्याण्ड्स र अमेरिका भिड्दैः ‘हेड टु हेड’मा को अगाडि?
यी दुई टोली अहिलेसम्म ५ पटक आमने–सामने गरेका छन्। र, ती सबै भेट मैत्रीपूर्ण खेलका हुन्। नेदरल्याण्ड्सले ४ जित निकाल्दा अमेरिकाले १ पटकमात्र नतिजा आफ्नो पक्षमा पारेको छ।
शनिबार, मंसिर १७, २०७९
समानुपातिकतर्फ एमालेको अग्रता, प्रत्यक्षमा पहिलो भएको कांग्रेस समानुपातिकमा दोस्रो
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ।
शनिबार, मंसिर १७, २०७९
चुनावी मैदानका कलाकार: विजयी राजनीतिक भेटघाटमा, पराजितहरू फर्कँदै लयमा
सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदवार पराजित भए। केही कलाकारको जमानतकै जफत हुने मत प्राप्त भयो। केहीको भने विजयी उम्मेदवारलाई टक्कर दिने थियो।
शनिबार, मंसिर १७, २०७९
ब्राजिलदेखि फ्रान्ससम्म पराजित हुँदा यी ५ टोली भने अपराजित रहे
अपराजित हुनेमा १९६६ को विजेता इंग्ल्याण्ड, नेदरल्याण्ड्स, मोरक्को, क्रोएसिया र अमेरिका छन्। यद्यपि, समूह चरणमा कुनै पनि टोलीले तीनवटै खेल भने जित्न सकेनन्।
शनिबार, मंसिर १७, २०७९
नेपाल र नामिबियाबीचको खेलको आएन नतिजा
त्यस्तै अर्जुन साउदले र गुलशन झाले समान १८ –१८ रन जोडे भने आसिफ शेखले २० रन बनाए। कप्तान रोहित पौडेल १० रनमा रन आउट भए। कुशल भुर्तेलले १३ तथा सोमपाल कामी १० रनमा आउट भए।
शनिबार, मंसिर १७, २०७९
अफगानिस्तानका लागि पाकिस्तानी राजदूतमाथि गोली प्रहारको प्रयास, दूतावासका सुरक्षागार्ड घाइते
स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लेख गरेको छ।
शनिबार, मंसिर १७, २०७९
Previous
2240
2241
2242
2243
2244
Next
सर्च गर्नुहोस्
×
Search