गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२
Sat, May 10, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बयर खान गएका फुपु-भदैनीको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
उनीहरुको शव राप्ती नदीमा डुबिरहेको अवस्थामा फेला परेको हो। शनिबार घरबाट बयर खान भनेर निस्किएका उनीहरु राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
आइतबार, मंसिर १८, २०७९
तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य
साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो।
आइतबार, मंसिर १८, २०७९
मेस्सीले तोडे रोनाल्डोको रेकर्ड
यसअघि विश्वकपमा रोनाल्डोको र मेसीको गोल संख्या ८/८ थियो। शनिबार अष्ट्रेलियाविरुद्ध गोल गरेपछि मेसीको नाममा ९ गोल भएको छ।
आइतबार, मंसिर १८, २०७९
विश्वकप फुटबलमा आइतबार पोल्याण्ड भर्सेस फ्रान्स र इंग्ल्याण्ड भर्सेस सेनेगल भिड्दै
प्रिक्वाटरफाइनलका दोस्रो दिन आइतबारको पहिलो खेलमा फ्रान्स पोल्याण्ड आमनेसामने हुँदैछन्। विश्वकपको डिफेन्डिङ च्याम्पियन फ्रान्सले स्टार खेलाडी लेवान्डोस्कीको टिमसँग प्रतिस्पर्धा गर्नेछ।
आइतबार, मंसिर १८, २०७९
यी हुन् कांग्रेसले प्रत्यक्षतर्फ जितेका ५७ ठाउँ [सूचीसहित]
मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेसले ५७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। प्रतिनिधि सभाका १६५ वटा निर्वाचन क्षेत्रमध्ये १६४ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले सबैभन्दा बढी ५७ ठाउँमा जित हासिल गरेको छ।
आइतबार, मंसिर १८, २०७९
माया लुहार हत्याका आरोपी कोली कञ्चनपुरबाट पक्राउ
माया लुहारको हत्यामा संलग्न भएको आरोपमा कोली कञ्चनपुरबाट पक्राउ परेका हुन्। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको मंसिर १४ गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
आइतबार, मंसिर १८, २०७९
समर्थकका लागि सन्देश जारी गर्दै पेलेले भने– मजबुत छु, विश्वकप हेरिरहेको छु
आफू सकारात्मक र बजबुत रहेको उनले सन्देशमा भनेका छन्। इन्स्टाग्राममा पोस्ट गरिएको एक सन्देशमा पेलेले लेखेका छन् ‘म सबैलाई शान्त र सकारात्मक राख्न चाहन्छु।’
आइतबार, मंसिर १८, २०७९
दोलखा प्रदेश सभा २ मा एमालेका केसी निर्वाचित, पराजित लामा भन्छन्– ‘सूर्यमुखी कांग्रेस’ले हराए
दोलखाको प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामालाई १ हजार ८०९ मतको अन्तरले हराउँदै एमालेका केसी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।
आइतबार, मंसिर १८, २०७९
धनराजलाई शुभकामना दिँदै पद्माले भनिन्– कब्जा गरी खसालिएको मतलाई हामी स्वीकार गर्दैनौं
शुभकामनासँगै उनले बूथ कब्जा गरेर विदेश गएका र मृत्यु भइसकेकाका नाममासमेत मत हालेर जितेको आरोप लगाएकी छन्। त्यसरी बूथ कब्जा गरी हालिएको मत आफूले स्वीकार नगर्नेसमेत बताएकी छन्।
आइतबार, मंसिर १८, २०७९
वार्षिकोत्सवको अवसरमा मेटलाइफद्वारा बीमा सचेतना कार्यक्रम
सुरक्षित भविष्यको विकासका लागि समाजमा बीमा सचेतना फैलाउने उद्देश्यले उक्त वाकाथनको आयोजना गरिएको मेटलाइफले जानकारी दिएको छ।
आइतबार, मंसिर १८, २०७९
चार दिनदेखि आमा अचेतः होसमा हुँदा बोलाउँछिन्– माया कब आउने हई?
आरोपी कोलीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी प्रेम शाहीले बताए। घटनाको अनुसन्धान भइरहेकाले धेरै कुरा भन्न नमिल्ने उनको भनाइ छ।
आइतबार, मंसिर १८, २०७९
पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय
भक्तपुरको लोकन्थलीस्थित नेता बाँस्कोटाको घर बाहिर तार जोडिएको प्रेसर कुकर फेला परेको थियो। उक्त वस्तु बम भएको आशंका गर्दै डिस्पोजका लागि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो।
आइतबार, मंसिर १८, २०७९
बाजुराबाट प्रतिनिधि सभामा कांग्रेसका बद्री पाण्डे निर्वाचित
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण बहादुर थापालाई पराजित गर्दै कांग्रेसका पाण्डे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
आइतबार, मंसिर १८, २०७९
पाँच वर्षमा स्वास्थ्यमन्त्री भएका ८ जना चुनावी मैदानमा, सबै पराजित
मतगणनाको अन्तिम परिणाम अनुसार अर्याललाई नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले पराजित गरेका हुन्। गुरुङले ३१ हजार ४६६ मत पाउँदा अर्यालले २५ हजार ८३९ मत पाइन्।
आइतबार, मंसिर १८, २०७९
बाजुरा प्रदेश सभा १ मा कांग्रेसका पदमबहादुर शाही निर्वाचित
शाहीले आफ्नै गृह पालिका खप्तड छेडेदह गाउँपालिका र त्रिवेणी नगरपालिकाबाट भारी मतान्तरले अग्रता कायम गरेका थिए।
आइतबार, मंसिर १८, २०७९
विद्यालयमा इन्टरनेट विस्तार
तमानखोला गाउँपलिका–३ को धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नं ५ को शान्ति माध्यमिक विद्यालय र वडा नं १ को जनजागृति माध्यमिक विद्यालयमा इन्टरनेट जडान भएको छ।
आइतबार, मंसिर १८, २०७९
एमाले नेता गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु भेटियो, नेपाली सेनाको बम डिस्पोजल टोली जाँदै
प्रहरीका अनुसार घरको सिढीमा तार जोडिएको अवस्थामा प्रेसर कुकर भेटिएको छ। भक्तपुरका प्रहरी प्रवक्ता राजु पाण्डेका अनुसार बाँस्कोटाको घरमा शंकास्पद वस्तु रहेको जानकारी आएपछि घटनास्थलमा नेपाली सेना गइरहेको छ।
आइतबार, मंसिर १८, २०७९
‘शून्यको मूल्य’ सार्वजनिक
सो अवसरमा अभियान्ता पौडेलले ‘शून्यको मूल्य’ आफूले आफैँलाई बदल्ने एक महत्वपूर्ण औजार भएको टिप्पणी गरे। लेखिका डोयनले आफूले बुझेको कर्णालीको यथार्थतालाई डा केसीले शब्द–चित्रद्वारा पस्केको विषय सबैसामु छर्लङ्ग भएको जनाइन्।
आइतबार, मंसिर १८, २०७९
Previous
2238
2239
2240
2241
2242
Next
सर्च गर्नुहोस्
×
Search