गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२
Sat, May 10, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कहाँ छन्, पोग्बा?
फ्रान्सका लागि ९१ अन्तर्राष्ट्रिय खेलिसकेका पोग्बाले चार वर्षअघि लेस ब्लुजलाई विश्व च्याम्पियन बनाउन क्रोएसियाविरूद्ध ४–२ ले विजयी खेलमा गोल गरेका थिए।
आइतबार, मंसिर १८, २०७९
‘महान’ पेलेको स्वास्थ्यलाई लिएर विश्वव्यापी चासो
तर, ८२ वर्षीय पूर्वस्टारको स्वास्थ्यको कामना गर्दै उनकै पूर्वक्लब सान्तोषका खेलाडी रिभाल्डोदेखि फ्रान्सका केलियन एम्बाप्पेले चासो देखाएका छन्। उनीहरूले पेलेको स्वास्थ्य लाभको कामना गर्दै ट्वीट गरेका छन्।
शनिबार, मंसिर १७, २०७९
८ वर्षपछि विश्वकपमा नेदरल्याण्ड्स र अर्जेन्टिनाकाे भेट हुनसक्ने
शनिबार, मंसिर १७, २०७९
रुसमा छनाेट नभएकाे नेदरल्याण्ड्स कतारमा क्वाटरफाइनलमा, अमेरिका बाहिरियो
डच टिमसँगकाे पराजयपछि अमेरिका कतार विश्वकपकाे नकआउट चरणबाट बाहिरिने पहिलाे टिम बनेकाे छ।
शनिबार, मंसिर १७, २०७९
डम्फ्रिजकाे गाेल, नेदरल्याण्ड्स ३–१ ले अगाडि
शनिबार, मंसिर १७, २०७९
मैदान प्रवेश गरेकाे ९ मिनेटमा राइटले फर्काए गाेल, अमेरिकाकाे गाेल
शनिबार, मंसिर १७, २०७९
स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङ निर्वाचित
स्याङ्जा–२ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन्। उनले एमालेकी सचिव पद्मा अर्याललाई पराजित गरे। शनिबार राति सम्पन्न मतगणना अनुसार गुरुङले ३१ हजार ४६६ मत पाउँदा अर्यालले २५ हजार ८३९ मत पाइन्।
शनिबार, मंसिर १७, २०७९
चुनावपछि रोजगारी खोज्दै भारत जानेहरूको संख्या बढ्यो
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतगणना अन्तिम चरणमा छ। मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेलामा यहाँका युवाहरु भने रोजगारीको खोजीमा भारत जान थालेका छन्।
शनिबार, मंसिर १७, २०७९
डम्फ्रिजलाई राेक्न नसक्दा अमेरिका स्तब्ध, पहिलाे हाफमा २–० ले पछाडि
शनिबार, मंसिर १७, २०७९
बेलायतमा बढ्यो नेपालीको जनसंख्या, ७२ प्रतिशतले वृद्धि
बेलायतमा नेपालीहरूको जनसंख्या गत एक दशकमा कम्तीमा ७२ प्रतिशतले बढेको पाइएको छ। बेलायतको दुई प्रमुख राज्य इङ्ल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिसटिक्स (ओएनएस) ले मंगलबार सार्वजनिक गरेको एथ्निसिटी (जातीयता) सम्बन्धी तथ्याङ्कलाई सेन्टर फर नेपाल स्टडिज (सीएनएस) युकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो।
शनिबार, मंसिर १७, २०७९
डिपेइले दिलाए डच टाेलीलाई अग्रता, १० मिनेटमा गाेल
शनिबार, मंसिर १७, २०७९
समाजवादीनिकट युवा संघका अध्यक्ष शाही प्रदेश सभामा निर्वाचित
नेकपा एकीकृत समाजवादीको युवा संगठन, युवा संघका अध्यक्ष नरेश कुमार शाही सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
शनिबार, मंसिर १७, २०७९
राजनीतिक शुद्धीकरणका लागि बौद्धिक जगतको भूमिका महत्त्वपूर्ण : गणेश तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक शुद्धीकरणका लागि बौद्धिक जगतको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। जापानिज युनिभर्सिटिज् आल्मुनाइ एशोसिएसन नेपाल (जुवान)द्वारा शनिबार ललितपुरमा आयोजित ‘जापान : विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्दै उनले यस्तो बताएका हुन्।
शनिबार, मंसिर १७, २०७९
हेमगंगा प्रतिभा पुरस्कार पौडेललाई
यस वर्षको ‘हेमगंगा शारीरिक अपाङ्ग प्रतिभा पुरस्कार’ अपाङ्गता अधिकारकर्मी तथा सञ्चारकर्मी भूमिकला पौडेललाई प्रदान गरिएको छ। समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोषद्धारा प्रतिभाशाली अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरिने पुरस्कारहरूमध्ये ‘पत्रकारिता तथा सञ्चार क्षेत्रमा उल्लेखनीय प्रतिभा देखाउन सक्षम व्यक्तिहरूलाई प्रदान गरिने पुरस्कार’...
शनिबार, मंसिर १७, २०७९
एकीकृत समाजवादीका अध्यक्ष नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका थिए। भेटमा दुवै नेता प्रतिनि सभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई आदानप्रदान गरे। साथै, भेटमा निर्वाचनको समीक्षा समेत भएको बताइएको छ।
शनिबार, मंसिर १७, २०७९
आर्ट फिल्मले तानेनन् दर्शक, कमर्सियलमा ‘हाउसफूल’
'आर्ट मुभी' नचल्नुमा त्यसमा पपुलर कुरा नहुने समीक्षक सुवेदीको तर्क छ। 'त्यो डेफ्थमा हुन्छ। दर्शकलाई डेफ्थमा जान मन लाग्दैन। सधैं रियालिटी फेस गरिरहेका हुन्छन्। आम मान्छे फिल्ममा पनि त्यही रियालिटी फेरि फेस गर्न चाहँदैन। उनीहरू दैनिक फेस गर्ने रियालिटीबाट भाग्न चाहन्छन्। तर पपुलर मुभीले भाग्न दिछ,' उनी भन्छन्।
शनिबार, मंसिर १७, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, मंसिर १७
शनिबार, मंसिर १७, २०७९
यू–१९ क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
कर्णालीले दिएको १५२ रनको लक्ष्य कर्णालीले ३ विकेटको क्षतिमा भेटाउन सफल भएको हो। प्रदेश १ का सोनु अनसारीले सर्वाधिक ४५ रन जोड्दा भुपाल दंगला र कप्तान दीपेश कँडेलले ४२ तथा २९ रनको अविजित पारी खेले।
शनिबार, मंसिर १७, २०७९
Previous
2239
2240
2241
2242
2243
Next
सर्च गर्नुहोस्
×
Search