गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२
Sat, May 10, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, चुनावी समीक्षा हुने
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षाका लाग बैठक बोलाइएको हो। बैठक कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रले जनाएको छ।
शनिबार, मंसिर १७, २०७९
सपना पछ्याइरहेकी उद्यमी रेनुका
‘राम्रो व्यापार हुँदै गए व्यवसायलाई ब्राण्ड बनाउँछु। पछि गएर म जस्तै अरू महिलालाई पनि रोजगार दिने सोच बनाएकी छु,’ उनी सुनाउँछिन्।
शनिबार, मंसिर १७, २०७९
दलको कार्यालय व्यवस्थापनमा जुट्यो सुदूरपश्चिम प्रदेश सभा सचिवालय
यस प्रदेशमा छ दल बनेपछि संसदीय दलका कार्यालयको व्यवस्थापन, प्रदेश सभा बैठक हलको व्यवस्थापन, सभा सञ्चालनका लागि आवश्यक पर्ने विजनेशलगायतको तयारीमा प्रदेश सभा जुटिरहेको छ।
शनिबार, मंसिर १७, २०७९
धनुषा दुर्घटना अपडेट : मृतक पाँचै जनाको सनाखत
प्रहरी प्रमुख बसन्त रजौरेका अनुसार धनुषाकी २९ वर्षीय रुवी साह, महत्तरीका १७ वर्षीया मञ्जु साह, १३ वर्षीया सिर्जना साह, विंगर चालक धनुषाका २५ वर्षीय अब्दुल मंसुर र ११ वर्षीय बालक एस कुमारको मृत्यु भएको हो।
शनिबार, मंसिर १७, २०७९
अपाङ्गता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा
संयुक्त राष्ट्र सङ्घको आह्वानमा प्रत्येक वर्ष डिसेम्बर ३ का दिनलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइँदै आइएको छ।
शनिबार, मंसिर १७, २०७९
राजधानीको खानेपानी समस्या समाधानमा पहल गरिरहेको छु : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजधानीबासीकाे खानेपानी समस्या छिटाे समाधान हाेस् भनेर आफूहरू लागिपरेकाे बताएका छन्।
शनिबार, मंसिर १७, २०७९
जानकी गाउँपालिकाको एक किराना पसलमा आगलागी, १२ लाख बराबरको क्षति
गोदाममा विद्युतको तार सर्ट भइ एक्कासी आगलागी हुँदा गोदामभित्र भएका किराना पसलको सबै सामान जले नष्ट भएको प्रहरीले जनाएको छ।
शनिबार, मंसिर १७, २०७९
धनुषाको वीरेन्द्र बजारमा जन्ती बोकेको जीप दुर्घटना: पाँच जनाको मृत्यु, ९ जना घाइते
बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनमा तीन महिला, एक बालक र एक जना पुरुष रहेको धनुषाका प्रहरी प्रमुख बसन्त रजौरियाले जानकारी दिए।
शनिबार, मंसिर १७, २०७९
लैंगिक हिंसा गर्नेलाई पाटन नगरपालिकाले सरकारी सेवा सुविधा नदिने
महिला हिंसाविरुद्धको १६ दिने अभियान जारी रहेका बेला हिंसात्मक घटना न्यूनीकरण गर्न यस्तो कदम चालिएको उनले बताए।
शनिबार, मंसिर १७, २०७९
एक करोड ३ लाख ९२ हजार मतगणना हुँदा समानुपातिकमा कुन दलले कति पाए?
प्रत्यक्षमा दोस्रो भएको नेकपा एमालेले समानुपातिकमा भने अग्रता कायमै राखेको छ। एक करोड ३ लाख ९२ हजार ९३४ मत सदर हुँदा नेकपा एमालेले २७ लाख ७९ हजार ७६ मत ल्याउँदै पहिलो स्थानमा छ।
शनिबार, मंसिर १७, २०७९
कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ।
शनिबार, मंसिर १७, २०७९
एकल पुरुषलाई भत्ता
गाउँपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए। शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ।
शनिबार, मंसिर १७, २०७९
बाजुरामा प्रतिनिधि सभातर्फ कांग्रेसका पाण्डेको दुई हजार मतान्तरले अग्रता
२० हजार ६३६ मतगणना हुँदा पाण्डेले ११ हजार ७६ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्ण थापाभन्दा पाण्डे २ हजार २२४ मतले अघि छन्।
शनिबार, मंसिर १७, २०७९
सर्लाहीको लालबन्दीमा एभरेष्ट बैंकको १२३औं शाखा स्थापना
उक्त शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले संयुक्त रुपमा गरेका छन्।
शनिबार, मंसिर १७, २०७९
एनआईसी एशिया बैंकको ‘विश्वकप–२०२२’ विशेष योजना, ३ सय भाग्यशालीले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने
२० लाख पटक भन्दा बढी डाउनलोड भैसकेको बैंकको एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरूसमेत समावेश गरेको छ। जसको आधारमा ग्राहकहरूले प्रत्येक खेल सुरु हुनुअघि बिजेता अनुमान गर्न सक्नेछन्।
शनिबार, मंसिर १७, २०७९
प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन : अब गाड्नु र जलाउनु पर्दैन
अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ओम अर्यालका अनुसार सङ्क्रमण मुक्त बनाइएका ती फोहोरलाई उपमहानगरपालिकाको जिम्मा लगाइनेछ।
शनिबार, मंसिर १७, २०७९
रुवी अझै सडकमा, हत्या आरोपित संसद्मा
अघिल्लो साल २० दिन पैदल हिँडेर सडकमा निर्मला कुर्मीहरूका लागि न्याय मागिरहँदा सरकार झस्किएको थियो। कठ्यांग्रिदो हिउँद होस् वा टन्टलापुर घाम। या शरीर भिजाउने झरी। न्यायको आन्दोलनमा होमिएका ती दृढ महिलाहरूको अग्रपंक्तिमा उभिएर माइतीघरमा राज्यको प्रहार छेकिरहेकी हुन्थिन् रुवी खान।
शनिबार, मंसिर १७, २०७९
बाजुरा, दोलखा र स्याङ्जा-२ मा गठबन्धनकै उम्मेदवारको अग्रता
स्याङ्जा क्षेत्र नम्बर २ मा करिब दुई हजार बढी मतान्तरले कांग्रेसका धनराज गुरुङले अग्रता कायम गरेका छन्। उनले २२ हजार ४६० मत प्राप्त गर्दा नेकपा एमालेकी पद्मा अर्यालले २० हजार २६७ मत ल्याएकी छन्।
शनिबार, मंसिर १७, २०७९
Previous
2241
2242
2243
2244
2245
Next
सर्च गर्नुहोस्
×
Search