गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२
Sat, May 10, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
३२ वर्षपछि नकआउट चरणमा गाेल गर्ने जिरुड पाकाे खेलाडी
आइतबार, मंसिर १८, २०७९
सत्ता गठबन्धनको बैठक सोमबार, निर्वाचनको समग्र समीक्षा हुने
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए। बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ।
आइतबार, मंसिर १८, २०७९
जिरुडले पहिलाे हाफमा दिलाए सफलता, हेनरीकाे कीर्तिमान भंग
आइतबार, मंसिर १८, २०७९
कांग्रेस नेतृत्वमा सरकार गठनको छलफल सकारात्मक!
मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सम्पूर्ण रुपमा नआउँदै सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसका नेताहरुको दौडधुप तीव्र बनेको छ। आन्तरिक रुपमा पार्टीको संसदीय दलको नेताको सम्भावित निर्वाचन र नयाँ बन्ने सरकारको गृहकार्यस्वरुप नेताहरु आफ्नै पार्टीका सहकर्मिदेखि अन्य पार्टीका नेताहरूसँग बाक्लो भेटघाट थ...
आइतबार, मंसिर १८, २०७९
माधव नेपाल र घनश्याम भुसालबीच भेटवार्ता
वामपन्थी नेता घनश्याम भुसाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाललाई भेट्न भुसाल आइतबार नेपाल निवास कोटेश्वर पुगेका थिए।
आइतबार, मंसिर १८, २०७९
फ्रेञ्च गाेलकिपर लाेरिसले गरे थुरामकाे कीर्तिमानकाे बराबरी
फ्रेञ्च गाेलरक्षक ह्युगाे लाेरिसले राष्ट्रिय टाेलीबाट प्रमुख प्रतियाेगिताका ३२ खेल खेल्ने लिलियाम थुरामकाे कीर्तिमानलाई बराबरी गरेका छन्।
आइतबार, मंसिर १८, २०७९
मेसीसँग फोटो खिच्न अस्ट्रेलियाली खेलाडीको प्रतिक्षा
अर्जेन्टिनालाई प्रि–क्वाटरफाइनलमा कडा चुनौती दिएको अस्ट्रेलियाका खेलाडीहरू लिओनल मेसीको ठूलो प्रसंशक भएको खुलासा भएको छ।
आइतबार, मंसिर १८, २०७९
जर्मनी पराजयको कारण राजनीतिक लफ्डाबाजीः आर्सने वेङ्गर
वेङ्गर फिफाको विश्वब्यापी फुटबल विकास परियोजनाका प्रमुख हुन्।
आइतबार, मंसिर १८, २०७९
मधेस प्रदेशमा जसपाभन्दा जनमत पार्टी लोकप्रिय
मधेस प्रदेशमा मधेसी दलमध्ये सबभन्दा लोकप्रिय पार्टी सीके राउत नेतृत्वको जनमत पार्टी भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको हालसम्मको मतपरिणाम अनुसार जनमत पार्टीले मधेस प्रदेशमा तेस्रो स्थान ल्याएको छ।
आइतबार, मंसिर १८, २०७९
कतार विश्वकपमा ज्यादै कम लागिरहेका छन् आत्मघाती गोल, अघिल्लोको तुलनामा ९९.७६ प्रतिशत कम
यस्तै, अन्तिम १६ को खेलमा अर्जेन्टिनाका इनो फर्नान्डेजले एउटा आत्मघाती गोल गर्न पुगे। सो खेल पनि अर्जेन्टिनाले २–१ ले जितेपछि उनले पनि राहत महसुुस गरेका छन्।
आइतबार, मंसिर १८, २०७९
महानगरमा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सुरु
काठमाडौं महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले मेलमिलापकर्ताका लागि तीन दिने पुनर्ताजगी तालिम सुरु गरेको छ। महानगरमा सूचीकृत भएका ७६ जना मेलमिलापकर्तालाई ३ समूहमा बाँडेर ३ दिनको तालिम आयोजना गरिएको हो।
आइतबार, मंसिर १८, २०७९
अल्पमतको सरकारलाई मात्र संसद् विघटन गरेर ताजा जनादेशमा जाने संवैधानिक अधिकार छ
यदि अल्पमतको सरकारले विश्वासको मत लिन सकेन भने त संसद् विघटन गरेर ताजा जनादेशमा जानै पर्छ। कांग्रेसले आफ्नो घोषणापत्रमा संसद् 'विघटन गर्दैनौं' भनेर लेखे पनि त्यो संविधानसम्मत हुँदैन।
आइतबार, मंसिर १८, २०७९
एमबाप्पेले किन गरेनन् बडबाइजरको विज्ञापन?
फ्रान्स फुटबल संघले पत्रकार सम्मेलनमा उपस्थित नहुने एमबाप्पेको निर्णयको भने बचाउ गरेको छ। उसले पत्रकार सम्मेलनमा उपस्थित नहुँदा तिर्नुपर्ने जरीवाना संघले भुक्तान गर्ने पनि बताएको छ।
आइतबार, मंसिर १८, २०७९
कांग्रेस उपसभापति खड्का र जनमत पार्टीका अध्यक्ष राउतबीच भेटवार्ता
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ। खड्कालाई भेट्न राउत उनकै निवास गल्फुटार पुगेका थिए।
आइतबार, मंसिर १८, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, मंसिर १८
आइतबार, मंसिर १८, २०७९
नेपालको अर्थतन्त्रका चुनौतीबारे सीबीफिन र आईएमएफबीच छलफल
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग भेटघाट तथा छलफल गरेको छ।
आइतबार, मंसिर १८, २०७९
मंसिर २८ गतेसम्म निर्वाचनको अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी
निर्वाचन आयोगले यही मंसिर २८ गतेभित्र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाउने योजना बनाएको छ। साथै, आयोले पूर्ण रुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता जारी रहने बताएको छ।
आइतबार, मंसिर १८, २०७९
अर्थतन्त्र जोगाउन अर्थमन्त्रीलाई महासंघले दियो नौ सुझाव
नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका लागि अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरेको छ। अर्थमन्त्री शर्मालाई आइतबार सिंहदरबारमा भेट गरी महासंघले यस्तो आग्रह गरेको हो।
आइतबार, मंसिर १८, २०७९
Previous
2236
2237
2238
2239
2240
Next
सर्च गर्नुहोस्
×
Search