गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२
Sun, May 11, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
रिचार्ज कार्ड प्रयोग गरी मोबाइलमा रिचार्ज गर्दा ग्राहकलाई डाटा बोनस
२ सयको रिचार्ज कार्ड प्रयोग गर्दा एक दिन प्रयोग गर्न सकिने १ जिबी डाटा र ५ सयको रिचार्ज कार्ड प्रयोगमा ४ दिनसम्म प्रयोग गर्न सक्ने ४ जिबी टाडा उपलब्ध गराउने भएको छ।
सोमबार, मंसिर १९, २०७९
ब्याटिङ र बलिङ दुवै नचलेपछि नेपाल स्कटल्याण्डसँग पराजित
यसअघि शुक्रबार नेपाल र नामिबियाको खेल वर्षाका कारण बीचमै रोकिएपछि दुवै टोलीले १–१ अंक बाँडेका थिए।
सोमबार, मंसिर १९, २०७९
'सजिलो सेवा' अब पोखरामा पनि, पहिलोपटक काठमाडौं उपत्यकाबाहिर सेवा विस्तार
सन् २०१७ देखि काठमाडौं उपत्यकाभित्र सञ्चालनमा आएर ५० हजारभन्दा धेरै अर्डर सम्पन्न गरेको कम्पनीले पहिलोपटक काठमाडौं उपत्यका बाहिर सेवा विस्तार गर्न लागेको हो l
सोमबार, मंसिर १९, २०७९
अनुभवी क्रोएसियालाई हराएर पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुग्न चाहन्छ जापान
पहिलोपटक खेलिएको मैत्रीपूर्ण खेलमा जापानले क्रोएसियालाई ४–३ गोल अन्तरले हराएको थियो। त्यसपछि यी दुईबीच १९९८ को विश्वकपमा भेट भएको थियो। त्यसमा भने क्रोएसियाले बाजी मारेको थियो।
सोमबार, मंसिर १९, २०७९
राजस्वको लोभले जथाभावी नदी दोहन गर्दै कैलालीका स्थानीय तह
राजस्वको लोभले कैलालीका स्थानीय तहहरुले जथाभावी नदी दोहन गर्न थालेका छन्। वातावरीण प्रभाव मूल्याङ्कन नै नगरी पालिकाहरुले कर्मचारी खटाएर नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी) उत्खनन् जारी राखेका छन्।
सोमबार, मंसिर १९, २०७९
बाबुराम भट्टराई र सिके राउतबीच भेटवार्ता
सोही क्रममा उनले सोमबार नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग भेट गरेका छन्। भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको डा भट्टराईले जानकारी दिएका छन्।
सोमबार, मंसिर १९, २०७९
संविधान कार्यान्वयनका लागि तीनै तहको सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ : नेता सिंह
सोमबार नेपाल सितेरियो कराँते केन्द्रीय कार्यालय डोजोले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले संविधान कार्यान्वयनका लागि तीनै तहका सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए।
सोमबार, मंसिर १९, २०७९
सेनेगल विश्वकपबाट बाहिरिएपछि मानेले साथीलाई पठाए भावुक सन्देश
चोटका कारण विश्वकप गुमाएका स्टार फरवार्ड मानले आफ्नो टिमको प्रदर्शनबाट धेरै सन्तुष्ट भएको उल्लेख गर्दै टिमको प्रदर्शन गर्व गर्न योग्य भएको बताएका छन्।
सोमबार, मंसिर १९, २०७९
ब्राजिली टोलीका सहायक प्रशिक्षकको आम मानिससँग आग्रह– तपाईंको धर्म जुनसुकै होस्, पेलेका लागि प्रार्थना गर्नुस्
सन् २०२१ को सेप्टेम्बरदेखि उनी नियमित उपचारमा छन्। गत बिहीबारदेखि उनी नियमति चेकजाँचअन्तर्गत इजरायलिटी अल्बर्ट आइन्स्टाइन अस्पतालमा छन्।
सोमबार, मंसिर १९, २०७९
गठबन्धनको बैठक अगाडि माओवादी अध्यक्ष प्रचण्डसँग सञ्चारमन्त्री कार्कीको भेट
नेपाली कांग्रेसका नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन्। सोमबार दिउँसो सत्ता गठबन्धनका दलहरुको बैठक बस्ने तयारी छ। गठबन्धनको बैठक अगाडि सोमबार बिहान कार्कीले प्रचण्डसँग भेट गरेका हुन्।
सोमबार, मंसिर १९, २०७९
भारतको नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा
सो प्रतिवेदनमा नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा गम्भीर तहमा पुगेकाले यसलाई कम गर्नका लागि आवश्यक सबै प्रकारका उपायहरु अपनाउन सरकारसँग आग्रह पनि गरिएको छ।
सोमबार, मंसिर १९, २०७९
पर्यटकलाई सहज सेवा दिन ‘हप अन हप अफ’ सिटी बस सञ्चालन हुँदै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अघि सारेको पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ल्याइएको ‘होप अन होप अफ’ सिटी बस सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो।
सोमबार, मंसिर १९, २०७९
प्रतितोला १ लाख रुपैयाँ नजिक पुग्यो सुनको मूल्य
नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेर प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ। साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) सूनको मूल्य बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको हो।
सोमबार, मंसिर १९, २०७९
नेयमार फिट, भने–टोलीको सहयोगका लागि मैदान फर्किदैछु
कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबल अन्तर्गत सर्बियासँगको खेलमा खुट्टामा चोट बोकेपछि उनी ८० मिनेटमा मैदानबाट बाहिरिएका थिए। उक्त खेल ब्राजिलले २–१ ले जितेको थियो।
सोमबार, मंसिर १९, २०७९
मेलिना राई र सुरेन बिसीको ‘तिमी र म’ सार्वजनिक
युवराज वाइबाले निर्दशन गरेको म्युजिक भिडियोमा भारत रेग्मीको सम्पादन/कलर ,निसल पौडेलको छायांकन ,कबिन खड्काको मेकअप समावेश छ।
सोमबार, मंसिर १९, २०७९
प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रकै नतिजा सार्वजनिक : २०७४ को तुलनामा कसलाई कति नाफा-घाटा?
प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले सर्वाधिक ५७ सिट जितेको छ। २०७४ को निर्वाचनमा २३ सिट मात्रै जितेको कांग्रेसले यसपटक थप ३४ सिट जितेको छ।
सोमबार, मंसिर १९, २०७९
१६५ क्षेत्रकै मतपरिणाम आउँदा कुन दलले कति सिट जिते?
दोलखामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्कीले निर्वाचन जितेका छन्। उनले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै प्रतिनिधि सभामा विजय हासिल गरेका हुन्।
सोमबार, मंसिर १९, २०७९
दोलखाबाट प्रतिनिधि सभामा माओवादीका गंगा कार्की निर्वाचित
सोमबार सम्पन्न भएको मतगणनामा कार्की निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित हुने माओवादीका १८ औं सांसद बनेका छन्।
सोमबार, मंसिर १९, २०७९
Previous
2234
2235
2236
2237
2238
Next
सर्च गर्नुहोस्
×
Search