गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२
Sun, May 11, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
ब्राजिलकाे ७ मिनेटमै गाेल, भिनिसियसकाे गाेल
मंगलबार, मंसिर २०, २०७९
जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा
भर्खरै सम्पन्न प्रि–क्वार्टरफाइनल खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
सोमबार, मंसिर १९, २०७९
जापानविरुद्ध क्रोएसियाः निर्धारित समय १–१ गोलको बराबरीमा सकियो, अब खेल अतिरिक्त समयमा
तर, क्रिएसियाले बराबरी गोल फर्काएको थियो। इभान पेरिसिचलेले ५५ औँ मिनेटमा बराबरी गोल फर्काएका हुन्।
सोमबार, मंसिर १९, २०७९
जापानविरुद्ध क्रोएसियाको बराबरी गोल
यसअघि जापानले अग्रता लिएको थियो। दाइजेन माइडाले ४४ औँ मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाएका हुन्।
सोमबार, मंसिर १९, २०७९
माया हत्या प्रकरण : भरतरामले मोबाइल लैजान बोलाए, जंगलमा पुर्याएर हत्या गरे
मायासँग पञ्चेश्वर–४ आमचोरास्थित बाटोमा भेटेर कुराकानी गरेका थिए। कुराकानीपछि भरतरामले मायाको साथमा भएको मोबाइल खोसेका प्रहरीले बताएको छ। त्यसपछि उनले १३ गते मायालाई मोबाइल लिन आउनु भनि कोलीले शिवनाथ–४ ओल्या ओख्डानी ठूलो खोला सामुदायिक वनमा बोलाएका थिए।
सोमबार, मंसिर १९, २०७९
देउवामाथि दबाब बढाउने रणनीतिमा दाहाल
माओवादीनिकट स्रोतका अनुसार निर्वाचनलगत्तै माओवादी अध्यक्ष दाहालले दुईचोटी प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए। छलफलका क्रममा दाहालले कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद राख्न चाहेको संकेत पाएका थिए। त्यसपछि उनी कांग्रेस र प्रधानमन्त्री देउवामाथि दबाब सिर्जना गर्ने रणनीतिमा अघि बढेको देखिन्छ।
सोमबार, मंसिर १९, २०७९
क्रोएसियाविरुद्ध जापानले लियो पहिलो हाफमा १ गोलको अग्रता
यसैबीच, जापानले अग्रता लिएको छ। दाइजेन माइडाले ४३ औँ मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाएका हुन्।
सोमबार, मंसिर १९, २०७९
माया लुहारका हत्या आरोपी सशस्त्रका जवान कोली सार्वजनिक
बैतडी प्रहरीले माया लुहारको हत्याका आरोपितलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गरेर पञ्चेश्वर गाउँपालिका–४ फ्याउलेकी माया लुहारको हत्याका आरोपी भरतराम कोलीलाई सार्वजनिक गरेको हो।
सोमबार, मंसिर १९, २०७९
आमाको प्रेरणाले राजनीतिमा होमिएकी सीता जो देशकै एक्ली निर्वाचित दलित महिला सांसद बनिन्
सीताकुमारी सुन्दासका आमा र दाइ एमालेका संगठित सदस्य थिए। जसको प्रेरणाले उनले राजनीतिक यात्रा तय गरिन्। भूमिगतकालमा उनी प्रहरीको निसानामा थिइन्। आमाले लुकी-लुकी उनलाई विभिन्न कार्यक्रममा लिएर जान्थिन्।
सोमबार, मंसिर १९, २०७९
सरकारले भन्यो– भारतसँगको समस्या कूटनीतिक पहलबाट हल गर्छौं
दार्चुलामा भारतीय पक्षले एकतर्फी रुपमा गरेको निर्माण सम्बन्धी विवादमा नेपाल सरकारले टिप्पणी गरेको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भारतसँगको सीमामा देखिएको समस्या कूटनीतिक पहल गरेर हल गर्ने बताएका छन्।
सोमबार, मंसिर १९, २०७९
काठमाडौं महानगरमा ३२ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित
३२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै काठमाडौं महानगरपालिकाले ११औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ। राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा हरेक वडाबाट एक जना पर्ने गरी सिफारिस भएर आएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अ...
सोमबार, मंसिर १९, २०७९
माधव नेपालले गरे दीपक मनाङ्गेलाई पार्टीमा स्वागत
गण्डकी प्रदेश सभामा एकीकृत समजवादीले प्रत्यक्षतर्फ एक सिट पनि जितेको थिएन। समानुपातिकमा भने उसले कम्तीमा एक सांसद पाउने छ। यो प्रदेशमा एकीकृत समाजवादीका २ जना सांसद हुनेछन्।
सोमबार, मंसिर १९, २०७९
दक्षिण कोरियाविरुद्ध ब्राजिलको सुरुवाती–११ यस्तो हुनसक्छ
फिफा वरीयतामा नम्बर १ स्थानमा रहेको ब्राजिल जारी विश्वकपको प्रमुख दाबेदार हो। यसर्थ, उसका लागि दक्षिण कोरिया सहज प्रतिद्धन्द्धी हो। तर, समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग पराजित भएपछि ब्राजिलमाथि प्रश्न उठिरहेका छन्।
सोमबार, मंसिर १९, २०७९
सत्ता गठबन्धनको विज्ञप्ति : गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ
सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिनु जरुरी रहेको बताएका छन्। सोमबार बालुवाटारमा बसेको गठबन्धनका नेताहरूको बैठकपछि जारी विज्ञप्तिमा गठबन्धनको वर्तमान सरकारले तीन वटै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेको उल्लेख गर्दै गठबन्धनलाई निरन्तरता दिन जरुरी रहेको उल्लेख छ।
सोमबार, मंसिर १९, २०७९
गठबन्धनको बैठक सकियो, गठबन्धनलाई निरन्तरता दिने सहमति
सत्ता गठबन्धनमा आबद्ध दलहरुको बैठक सकिएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सत्ता गठबन्धनलाई निनन्तरता दिने सहमति गरेको हो। ‘बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको छ,’ बैठकमा सहभागी एक नेताले भने।
सोमबार, मंसिर १९, २०७९
एन्सेलोटीले गरे आफ्नो कट्टर प्रतिद्वन्द्वी क्लबका पूर्वकप्तान मेसीको प्रशंसा!
मेसीले पोल्याण्डविरुद्ध पेनाल्टीमा गोल गर्न सकेनन्। यसले गर्दा कतिपयले उनको आलोनासमेत गरे। तर, अन्तिम १६ सो खेलमा अष्ट्रेलियाविरुद्ध पुनः उत्कृष्ट प्रदर्शन गरेपछि उनको प्रशंसा गर्ने बढेका छन्।
सोमबार, मंसिर १९, २०७९
केआरकेले दिए शाहरुखको फिल्म 'पठान'को नाम बदल्न सुझाव
बलिउड फिल्म क्षेत्रमा आलोचकका रुपमा चिनिने कमल आर खानले शाहरुख खानको फिल्म ‘पठान’को नाम बदलेर ‘देशद्रोही २’ राख्न सुझाव दिएका छन्।
सोमबार, मंसिर १९, २०७९
ओरालो यात्रामा सेयर बजार, सोमबार २४.४६ अंकले घट्यो नेप्से
निरन्तर रुपमा उतारचढाव भइरहेको सेयर बजारमा साताको दोस्रो कारोबारका दिन (सोमबार) पनि उच्च अंकले गिरावट आएको छ। सोमबार सेयर बजार परिसूचक (नेप्से) २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.१९ अंक, फ्लोट इन्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६९ अंकले घटेको छ।
सोमबार, मंसिर १९, २०७९
Previous
2232
2233
2234
2235
2236
Next
सर्च गर्नुहोस्
×
Search