गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२
Sun, May 11, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कपिलवस्तुका जिल्ला न्यायाधीशमाथि बलात्कारको आरोप, मानव अधिकार आयोगले लेख्यो प्रहरीलाई पत्र
कपिलवस्तु जिल्ला अदालतका १ जना न्यायाधीशमाथि बलात्कारको आरोप लागेको छ। वर्षौंसम्म बन्धक बनाएर राखेर महिलामाथि यौन शोषण गरेको आरोप उनीमाथि लागेको हो। उक्त आरोपको उजुरी परेपछि राष्ट्रिय मानव अधिकार आयोगले छानबिन थालेको छ।
मंगलबार, मंसिर २०, २०७९
महाकाली नदीको धार परिवर्तन गर्नेगरी निर्माण भइरहेको तटबन्धको काम रोक्न भारत सहमत
महाकाली नदीको धार नै नेपालतर्फ पार्नेगरी निर्माण गरिरहेको संरचनाको कार्य तत्काल रोक्न भारत सहमत भएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भारत महाकाली नदीमा निर्माण गरिरहेको तटबन्धन लगायत विवादित संरचनाको काम रोक्न सहमत भएको बताए।
मंगलबार, मंसिर २०, २०७९
रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख
निर्वाचन लड्न मिश्रले आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेका थिए। त्यसमार्फत आफूलाई लगभग ३३ लाख उपलब्ध भएको उनको भनाइ छ। ‘निर्वाचन खर्चपश्चात बचेको लगभग ८ लाख ५० हजार रुपैयाँ ‘काठमाडौँ क्षेत्र नम्बर १ सरोकार कोष’ मा जानेछ,’ उनले भनेका छन्।
मंगलबार, मंसिर २०, २०७९
मेलम्ची खानेपानी विकास समिति ब्यूँताउन सरकार तयार : प्रधानमन्त्री देउवा
उनले मेलम्ची खानेपानी काठमाडौंका लागि महत्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी काठमाडौंमा १२ महिना नै ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताए। उनले पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर शहर सफा गर्ने प्रण गरे पनि अहिले आएर उनको सपना पूरा भएकोप्रति खुशी व्यक्त गरे।
मंगलबार, मंसिर २०, २०७९
सैनिक कारबाहीमा पाँच जना आतंककारीको मृत्यु
पाकिस्तानी सेनाको सञ्चार इकाइका अनुसार खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तानस्थित झल्लार जिल्लाको अल्गाद क्षेत्रमा गरिएको कारबाहीमा एक जना सैनिक जवानको पनि मृत्यु भएको छ।
मंगलबार, मंसिर २०, २०७९
थापाथलीस्थित सुकुम्बासी बस्ती व्यवस्थापन गर्न महानगर अगाडि प्रदर्शन
उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको छ।
मंगलबार, मंसिर २०, २०७९
जब मेसीको छोराले अर्जेन्टिना र अष्ट्रेलियाको खेल भइरहेको बेला भीडमा ललिपप फाले
मेसीका छोरा मेटेओ मेसी रोकुज्जोले अर्जेन्टिना र अष्ट्रेलियाको खेल हेरिरहेका बेला रंगशालाको भीडमा आफूले खाँदै गरेको ललिपप फालेका हुन्।
मंगलबार, मंसिर २०, २०७९
लिबियाको तटबाट ६३३ आप्रवासीको उद्धार
यसवर्ष अहिलेसम्म कूल पाँच सय १७ गैरकानूनी आप्रवासीको मृत्यु भएको छ भने आठ सय ३० जना मध्य भूमध्यसागरीय मार्गमा लिबियाको तटबाट बेपत्ता भएका आईओएमले थप जानकारी दिएको छ।
मंगलबार, मंसिर २०, २०७९
अतिरिक्त स्वास्थ्य सचिवमा बढुवाका लागि २१ अधिकृतले बुझाए विवरण
रिक्त रहेको दरबन्दीमा पद पूर्तिका लागि मन्त्रालयको बढुवा समितिले १५ दिनको समय दिएर विवरण माग गरेको थियो। जसअनुसार मन्त्रालय माताहतका ११औं तहका २१ अधिकृतले विवरण बुझाएका छन्।
मंगलबार, मंसिर २०, २०७९
बम विस्फोटमा सात कर्मचारी मारिए
प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम कुल्चँदा उक्त हताहति भएको हो।
मंगलबार, मंसिर २०, २०७९
म गोल्डेन बुटका लागि होइन, विश्वकप ट्रफी उचाल्न आएको हुँ– एम्बाप्पे
एम्बाप्पेको टिम डिफेन्डिङ च्याम्पियन फ्रान्स अहिले पनि उस्तै लयमा छ। एम्बाप्पेको गतिलाई रोक्न विपक्षीलाई निकै हम्मेहम्मे पर्ने देखिन्छ।
मंगलबार, मंसिर २०, २०७९
सबै २६ खेलाडीलाई नै मैदान उतारेर ब्राजिलले बनायो कीर्तिमान
सोमबार राति दक्षिण कोरियाविरुद्ध ४ गोलले अग्रता लिएपछि ब्राजिलका प्रशिक्षक टिटेले तेस्रो रोजाइका गोलरक्षक वेभर्टनलाई मैदानमा उतारेका थिए । वेभर्टन मैदानमा उत्रिएसँगै ब्राजिलले मैदानमा २६ खेलाडीलाई नै मौका दिएको हो।
मंगलबार, मंसिर २०, २०७९
अब बन्ने सरकारको प्रमुख चुनौती: गहिरिँदो संकटबाट कसरी उकास्ने अर्थतन्त्र?
दलका नेताहरु सरकार गठनको चटारोमा रहँदा आर्थिक क्षेत्रका जानकारहरु भने आगामी सरकारले लिने अर्थनीतिबारे ‘चिन्तित’ छन्। प्राप्त जनमतले कुनै एक दलको मात्रै सरकार बन्ने अवस्था रहेन। जसकारण अब बन्ने सरकारको नीति तथा कार्यक्रम पनि प्रभावकारी नहुने चिन्ता सर्वत्र छ।
मंगलबार, मंसिर २०, २०७९
महाकालीमा देखिएको समस्या समाधानका लागि द्विपक्षीय वार्ताबाट सहमति खोजियोस् : राजन भट्टराई
नदीको धार नै परिवर्तन हुनेगरी महाकालीमा बनाइँदै गरेको संरचना तत्काल रोकेर द्विपक्षीय वार्ता गरी सहमति खोज्न उनले सरकारसँग माग गरेका छन्।
मंगलबार, मंसिर २०, २०७९
विवाहको भोज खाएका ४५ जन्ती बिरामी
मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहेमा भोजमा सहभागी एउटै गाउका ४५ स्थानीय बिरामी भएको वडाध्यक्ष नरेन्द्र पुन मगरले जानकारी दिए।
मंगलबार, मंसिर २०, २०७९
तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट
लगातार बढेर प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको सुनको मूल्य आज (मंगलबार) भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम भएको छ।
मंगलबार, मंसिर २०, २०७९
रोनाल्डो साउदी अरेबियाको क्लबमा आबद्ध हुने हल्ला कति सत्य?
रोनाल्डोको अभिव्यक्तिले युनाइटेडमा भुइँचालो आएको छ। अब रोनाल्डोलाई फेरि म्यानचेस्टर फर्काउने सोचमा क्लब छैन। यस्तोमा उनी अहिले क्लबविहीन जस्तै छन्।
मंगलबार, मंसिर २०, २०७९
एनएमबी बैंकले गर्यो नगद लाभांश घोषणा
बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट करसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
मंगलबार, मंसिर २०, २०७९
Previous
2230
2231
2232
2233
2234
Next
सर्च गर्नुहोस्
×
Search