गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२
Sun, May 11, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुई आर्थिक पत्रकारलाई पुरस्कृत गरिने
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको आर्थिक सहयोगमा आर्थिक बिटमा कलम चलाउने दुई पत्रकारलाई पुरस्कृत गर्ने भएको छ।
मंगलबार, मंसिर २०, २०७९
दीपकराज गिरीको फेसबुक स्टाटसप्रति ‘देउवाका ज्योतिष’को आपत्ति
प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषी भनेर चिनिने पण्डित सुरेशचन्द्र रिजालले कलाकार दीपकराज गिरीको फेसबुक स्टाटसप्रति आपत्ति जनाएका छन्। गिरीले फेसबुकमा देउवाले प्रधानमन्त्री बन्ने इच्छा देखाएको भन्दै व्यंय गरेका थिए, ‘देउवाले फेरि इच्छा देखाए रे। जनताको छोडौं ज्योतिषको सपना चाहिं पूरा हुने भो!’
मंगलबार, मंसिर २०, २०७९
प्रधानमन्त्रीको आश्वासन– अर्थतन्त्रमा देखापरेका समस्या समाधानमा पहल गर्छु
अर्थतन्त्र जोगाऔँ अभियानमा रहेको महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस विषयमा निजी क्षेत्र सहित सबैलाई बोलाएर समस्या समाधानमा नेतृत्व लिने बताए।
मंगलबार, मंसिर २०, २०७९
तरलता समस्या सहकारीमा पनि, भरतपुरका पाँच सहकारी समस्यामा
महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ। आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो। भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो।
मंगलबार, मंसिर २०, २०७९
सञ्चारकर्मीमाथि आक्रमणमा उत्रिए इटो
इटोले युरोपका चर्चित क्लबहरू बार्सिलोना, चेल्सी, इन्टर मिलान लगायतबाट फुटबल खेलिसकेका छन्। उनी क्यामरुन राष्ट्रिय टोलीका पूर्वकप्तान हुन्।
मंगलबार, मंसिर २०, २०७९
लुम्बिनीका बिजुली बसको कथा: गृहमन्त्रीको निर्देशनपछि केही दिन चले, फेरि थन्किए
एडीबीले हस्तान्तरण गरेपछि लुम्बिनी विकास कोषले तामझामका साथ सञ्चालन गरेका बस अहिले सडकमा गुड्दैनन्। देखवटी रुपमा सञ्चालनमा ल्याइएकामध्ये केही बस ठोक्किएर फुटेका पनि छन्।
मंगलबार, मंसिर २०, २०७९
दीपिका पादुकोणले फिफा वर्ल्डकपको ट्रफी अनावरण गर्ने
बलिउड अभिनेत्री दीपिका पादुकोणले फीफा वर्ल्ड कपको ट्रफी अनावरण गर्ने भएकी छन्। डिसेम्बर १८ मा हुने अनावरणमा उनी पनि देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मंगलबार, मंसिर २०, २०७९
कांग्रेस सांसदलाई गगन थापाको आग्रह– दाइ रिसाउनुहुन्छ कि भन्ने डर मनबाट निकालिदिनुहोस्
गगनले आफू नेता शेखर कोइरालासँगै रहेको बताए। विचार र शैलीका कारण एक ठाउँमा उभिएको उल्लेख गर्दै थापाले उनकै नेतृत्वमा रहेर काम गर्ने बताए। उनले ‘एक्सन’मा उत्रिने समय आएको बताउँदै ‘दाइ रिसाउने कुरा’बाट बाहिर निस्किन कांग्रेसका सांसदहरुलाई आग्रह गरे।
मंगलबार, मंसिर २०, २०७९
महाकालीमा अनधिकृत संरचना निर्माण गरेकोबारे नेपालले भारतलाई पठायो कूटनीतिक नोट
कूटनीतिक नोटमा नेपालको सहमति बिना उक्त संरचना बनाइएको र त्यसले नेपालतिर क्षति पुर्याएकाले सीमा क्षेत्रमा त्यस्ता संरचना बनाउँदा आवश्यक छलफल र समन्वय हुनु पर्नेमा नेपाल सरकारले जोड दिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।
मंगलबार, मंसिर २०, २०७९
सिके राउतले भेटे राष्ट्रपति भण्डारी, राजनीतिक ‘निकास’बारे छलफल
जनमत पार्टीका अध्यक्ष तथा सप्तरी क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सिके राउतले राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेटेका छन्। राष्ट्रपति निवासमा भएको भेटघाटमा उनले राजनीतिक निकासका वियषयमा छलफल गरेको बताएका छन्।
मंगलबार, मंसिर २०, २०७९
दीपक मनाङे भन्छन्– समाजवादी पार्टी छाड्नुपरे राजनीति नै छोड्छु
मनाङ प्रदेश सभा (२) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे)ले नेकपा एकीकृत समाजवादी पार्टी नछोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार एकीकृत समाजावादी पार्टी रोजेका मनाङेले मंगलबार पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादी पार्टी छाड्नु परेमा राजनीति नै छोड्ने उद्घोष गरेका हुन्।
मंगलबार, मंसिर २०, २०७९
स्विट्जरल्याण्डविरुद्ध त्यस्तै ह्याट्रिक दोहोर्याउन चाहन्छन् पोर्चुगिज कप्तान रोनाल्डो
तर, स्विट्जरल्याण्ड यस्तो टोली हो जसले प्रमुख प्रतियोगितामा ठूला टोलीलाई हराउने गरेको इतिहास छ। यसर्थ, जसले जिते पनि आजको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।
मंगलबार, मंसिर २०, २०७९
पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुग्यो
पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुगेको छ। यही मंसिर १७ गते छिमेकीको बिहेभोज खाएपछि उनीहरू बिरामी परेका हुन्। बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झण्डै सय बढी घरपरिवारका १ सय ५० जना तीन दिनयता बिरामी परेका छन्।
मंगलबार, मंसिर २०, २०७९
रेशम चौधरीको अन्तर्वार्ता: जनताको अदालतबाट मुक्ति पायौं, राज्यले सम्बोधन गरेको छैन
निर्वाचनबाट हाम्रो पार्टीको विचार र मुद्दा अनुमोदन भएको छ। जनताले हाम्रा मुद्दालाई २०७४ देखि नै समर्थन गरिरहेका छन्। हामीलाई न्याय देऊ भनेर तीनपटक हाम्रो पक्षमा मतदान भइसकेको छ। जनताको अदालतबाट त हामीले मुक्ति पाइसकेका छौँ। तर राज्यले त्यसलाई सम्बोधन गरेको छैन।
मंगलबार, मंसिर २०, २०७९
सेयर बजार ४.८७ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि सेयर बजार घटेको छ। यस दिन सेयर बजार मापक नेप्से परिसूचकसंगै सेयर कारोबार रकममा पनि गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ।
मंगलबार, मंसिर २०, २०७९
खेलाडीलाई हौसला प्रदान गर्न कतार रंगशाला पुगिन् पूर्वमिस क्रोएसिया इभाना
३० वर्षीया मोडल इभाना नोल क्रोएसियाको झण्डा प्रतिक ड्रेस र मिनीस्कर्टमा सजिएकी थिइन्।
मंगलबार, मंसिर २०, २०७९
दिल्ली नगर निगम चुनाव: १५ वर्षपछि गुमाउँदै भाजपा, जित्दै आम आदमी पार्टी
दिल्ली नगर निगमको चुनावको एक्जिट पोल आएको छ। पोलका अनुसार १५ वर्षपछि भारतीय जनता पार्टी (भाजपा)बाट नगरको सत्ता खोसिँदैछ। दिल्ली सरकारको नेतृत्व गरिरहेको आम आदमी पार्टी (आप)ले नै नगर समेत जित्ने अनुमान गरिएको छ।
मंगलबार, मंसिर २०, २०७९
मोरक्कोविरुद्ध स्पेनः अफ्ठ्यारो सीमाना भएका दुई छिमेकी, फुटबलमा पनि प्रतिद्वन्द्वीता बढ्दै
पहिलो खेल मोरक्कोको मैदानमा भएको थियो। सो खेल स्पेनले १–० ले जितेको थियो। यस्तै, अर्को खेल स्पेनमा भएको थियो। त्यो पनि स्पेनले नै ३–२ ले जितेको थियो।
मंगलबार, मंसिर २०, २०७९
Previous
2229
2230
2231
2232
2233
Next
सर्च गर्नुहोस्
×
Search