गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, वैशाख २९, २०८२
Mon, May 12, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
तारा एयरको विमान चिलसँग ठोक्कियो
हुम्लामा तारा एयरको कार्गो बिमान चिलसँग ठोक्किएको छ। बुधवार दिउँसो १२:४५ मा नेपालगञ्जबाट सिमकोटका लागि उडेको कार्गो विमान चिलसँग ठोक्किँदा अगाडिको भागमा प्वाल परेको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए।
बुधबार, मंसिर २१, २०७९
वरिष्ठ अधिवक्ता हरिहर दाहालको प्रश्न- संसद् सचिवालयका महासचिवले कसको निर्देशनमा महाअभियोग निष्क्रिय भएको पत्र लेख्नुभयो?
वरिष्ठ अधिवक्ता हरिहर दाहालले संसद् सचिवालयका महासचिवले चोलेन्द्रशमशेर राणामाथिको महाअभियोग निष्क्रिय भयो भनी कसको निर्देशनमा लेख्नु भयो भनी प्रश्न गरेका छन्।
बुधबार, मंसिर २१, २०७९
संसद् सचिवालयका कर्मचारीले संविधानमाथि ‘कु’ गरेः देव गुरुङ
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले संसद् सचिवालयका कर्मचारीले संविधानकाथि 'कु' गरेको आरोप लगाएका छन्। संसद् सचिवालयका महासचिवले संसदमा महाअभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई निलम्बन फुकुवाको पत्र काटेपछि गुरुङले उक्त टिप्पणी गरेका हुन्।
बुधबार, मंसिर २१, २०७९
चोलेन्द्रबारे बारको टिप्पणी- एक कर्मचारीबाट सार्वभौम संसदको क्षेत्राधिकारमाथि हस्तक्षेप भयो
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग निष्प्रभावी भएको भन्दै संसद् सचिवालयले दिएको पत्रप्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ।
बुधबार, मंसिर २१, २०७९
सर्वोच्चमा धर्ना दिइरहेका वकिलमाथि चोलेन्द्रका ‘समर्थक’द्वारा जुत्ता प्रहार
राणाको समर्थनमा वक्तव्य दिँदै आएकी, आफूलाई अभियन्ता बताउने तारा बरालले भने सर्वोच्चमा धर्नामा बसेका कानुन व्यवसायीहरुलाई जुत्ता प्रहार गरेकी छन्। ‘विदेशीको फेसा खाएर आन्दोलन गर्न आएका छन्। यिनीहरुले न्यायालय बचाउँदैनन्,’ धर्नामा रहेका कानुन व्यवसायीहरुप्रति आक्रोश व्यक्त गर्दै बराल सर्वोच्चको गेट बाहिर पुगिन्।
बुधबार, मंसिर २१, २०७९
बार एसोसिएसनका अध्यक्ष भन्छन्– राणाविरुद्धको महाभियोग निष्क्रिय हुनु अदालतका लागि दुर्भाग्यपूर्ण
नेपाल बार एसोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएर निलम्बन फुकुवा हुनुलाई न्यायालयका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्। संघीय संसद् सचिवालयले राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी (निष्क्रिय) भएको भन्दै बुधबार पत्र पठाएको छ।
बुधबार, मंसिर २१, २०७९
रोनाल्डोलाई बेन्चमा बसाएर ह्याट्रिक गरेका रामोस, जसले ‘डेब्यू’मै सनसनी मच्चाएका थिए
क्लब स्तरमा उच्च प्रदर्शन गरेपछि २० सेप्टेम्बरमा रामोस नेसन्स लिगको खेलबाट राष्ट्रिय टोलीमा परेका थिए। राफा सिल्भाले सन्यास लिएपछि उनको विकल्पका रुपमा रामोसलाई बोलाइएको थियो।
बुधबार, मंसिर २१, २०७९
सरकारका प्रवक्ता भन्छन्: राणाविरुद्धको महाभियोग प्रस्ताव आउने प्रतिनिधि सभामा छलफल भएर निर्णयमा पुग्छ
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथि अब आउने प्रतिनिधि सभामा छलफल हुने बताएका छन्। उनले सो प्रतिनिधि सभामा छलफल भएर मात्रै महाभियोग प्रस्ताव एउटा निर्णयमा पुग्ने बताए।
बुधबार, मंसिर २१, २०७९
तनहुँको बैरनीस्थित २६१ रोपनी एकीकृत बस्ती बनाइने
तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनीमा २६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्तीका लागि योजना बनाउन लागिएको छ। उक्त क्षेत्रको कूल १ हजार ५३७ रोपनीमध्ये पहिलो चरणमा उक्त क्षेत्रफलमा बस्ती निर्माण योजना प्रक्रिया अघि बढाइएको हो। सो आयोजनाका लागि नगर विकास कोषको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी हुनेछ।
बुधबार, मंसिर २१, २०७९
निलम्बन फुकुवाको पत्र षड्यन्त्रमूलक छ, यसलाई अस्वीकार गर्छौं : पूर्णमान शाक्य
उनले छानबिन समितिको प्रतिवेदन संसद्लाई बुझाइसकेपछि अधिवेशन बस्नै लाग्दा सचिवालयबाट यसरी पत्र आउनु षड्यन्त्रमुलक भएको टिप्पणी गरेका छन्।
बुधबार, मंसिर २१, २०७९
कानुन व्यवसायीले राणालाई ‘स्वीकार नगर्ने’, सर्वोच्च छिर्न नदिन गेटमा धर्ना सुरु
संघीय संसद् सचिवालयले आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारी दिएपछि सर्वोच्च अदालतमा उपस्थित हुने तयारीमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई कानुन व्यवसायीहरुले अवरोध गर्ने भएका छन्। संसद् सचिवालयले राणाविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारी सर्वोच्च अदालतलाई दिएपछि बुधबार आकस्मिक रुपमा बसेको नेपाल ब...
बुधबार, मंसिर २१, २०७९
सरकार उल्ट्याएर सत्ता कब्जा गर्ने षड्यन्त्रमा संलग्न रहेको आरोपमा जर्मनीमा २५ जना पक्राउ
हेनरिक एक्स आई–आई–आई प्रिन्स नामले परिचित एक जर्मन व्यक्तिले उक्त योजना बनाएको बताइएको छ। जर्मन अधिकारीका अनुसार ११ राज्यमा पक्राउ परेकामाध्ये दुई जना कथित मुख्य नेताहरुसमेत छन्।
बुधबार, मंसिर २१, २०७९
विश्वकपको अन्तिम ८ मा युरोपियन टोलीको वर्चश्व, १२ वर्षपछि अफ्रिकन टोलीले पनि स्थान बनायो
यसैगरी पोर्चुगलले सेमिफाइनल प्रवेशका लागि शनिबार मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल साँझ ८ः४५ बजे हुनेछ। शनिबार नै इंग्ल्याण्ड र फ्रान्सबीच अर्को खेल हुनेछ। यो खेल मध्यराति १२ः४५ बजे हुनेछ।
बुधबार, मंसिर २१, २०७९
महाभियोग निष्क्रिय भएको जानकारी गराउन राणाले मंगलबार दिएका थिए निवेदन
महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पुनः सर्वोच्च फर्किन पाउने भएका छन्। संसद् सचिवालयले उनीविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पठाएपछि उनको सर्वोच्च फर्किने बाटो खुलेको हो।
बुधबार, मंसिर २१, २०७९
बारले बोलायो आकस्मिक बैठक
बारले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको आगमनका विषयमा छलफल गरी आफ्नो धारणा सार्वजनिक गर्न बैठक बोलाइएको उनले बताए।
बुधबार, मंसिर २१, २०७९
पठान’काे पाेस्टरमा शाहरूखकाे लुक्स, प्रशंसकले पराए मन
अभिनेता शाहरुख खान सन् २०२३ मा तीन फिल्म (पठान, जवान र डंकी) मार्फत् स्क्रिनमा देखिँदैछन्।
बुधबार, मंसिर २१, २०७९
राणाका विषयमा संसद् सचिवालयको प्रष्टिकरण- एउटा संसद्मा भएका काम अर्कोमा सर्ने व्यवस्था छैन
संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले एउटा संसद्मा भए/गरेका काम अर्को संसद्मा ट्रान्सफर हुने व्यवस्था नरहेको बताए।
बुधबार, मंसिर २१, २०७९
चोलेन्द्र विवाद : सभामुख सापकोटाले ‘प्रतिनिधि सभा समक्ष’ प्रस्तुत गर्न दिएका थिए तोक आदेश
‘श्री महासचिवज्यू, यो प्रतिवेदन प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्ने व्यवस्था मिलाउनू’, सभामुख सापकोटाले असोज १ गते दिएको तोक आदेशमा भनिएको थियो।
बुधबार, मंसिर २१, २०७९
Previous
2227
2228
2229
2230
2231
Next
सर्च गर्नुहोस्
×
Search