गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, जेठ १, २०८२
Wed, May 14, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कतारमा विश्वकप चलिरहँदा ब्राजिलका १६ वर्षीय एन्ड्रिक ५ करोड १० लाख पाउण्डमा रियल मड्रिडमा अनुबन्धित
रियलले सम्झौंतामा अन्य क्लबसँग बाजी मारे पनि एन्ड्रिक २०२४ को जुलाईदेखि मात्र बेर्नाबेउका लागि उपलब्ध हुने छन्।
बिहीबार, मंसिर २२, २०७९
रोनाल्डोले लामो मौनता ताेड्दै भने– टिमको एकता तोड्न बाहिरी शक्ति सक्रिय
बिहीबार, मंसिर २२, २०७९
राजनीतिक अस्थिरताले आर्थिक अराजकता बढाउँछ : सुरेन्द्र पाण्डे
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले राजनीतिक अस्थिरताले आर्थिक अराजकता बढाउने बताएका छन्। राजनीतिक र आर्थिक संकट एकै पटक जोडिएर जाँदा अहिलेको अवस्थामा देशलाई थप संकटतर्फ लैजान सक्ने पाण्डेले टिप्पणी गरे।
बिहीबार, मंसिर २२, २०७९
नयाँ सरकार गठनमा दलहरूको आ-आफ्नै दाउ
पार्टीहरुको सिट संख्या टुंगो लागेसँगै नेताहरु सरकार गठनको गृहकार्यमा जुटेका छन्। सत्ता गठबन्धनको सोमबार बसेको बैठकले त निर्वाचन परिणामले गठबन्धनको औचित्य पुष्टि गरेको भन्दै भविष्यमा थप समीक्षा गर्दै एकताबद्ध भएर अघि बढ्ने निष्कर्ष निकालेको छ। सत्ता गठबन्धन निरन्तर रहने निर्णय पनि गरिएको छ।
बिहीबार, मंसिर २२, २०७९
बिहे भोजमा प्रयोग भएको पानीमा भेटियो हैजाको जीवाणु
पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ। बिहेको भोजमा खाना पकाउन प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ। गएको शनिबार बिहे भोज खाएपछि पाल्पा र प्यूठानका एक सय ५० जना बिरामी परेका थिए।
बिहीबार, मंसिर २२, २०७९
नेपाल लाइभ समाचार, मंसिर २२ [भिडियाे]
बिहीबार, मंसिर २२, २०७९
पार्टी फुटबाट ‘चेला’ नेतालाई फाइदा: ‘गुरु’लाई हराएर सत्ता राजनीतिमा उदय [भिडियाे]
बिहीबार, मंसिर २२, २०७९
उधौलीमा खुलेको खुशी [तस्बिरहरू]
किरात राई जातिले बिहीबार उधौली पर्व भूमिपूजा गर्दै परम्परागत शिली नाचेर देशभर मनाएका छन्। यो पर्व हरेक वर्ष ऋतु परिवर्तनसँगै मनाउँदै आइएको छ। राई जातिमा थरगत भाषा फरक हुने भएकोले यो नाचलाई चण्डी, हकशीली, सकेला जस्ता नामले समेत चिनिन्छ। यो पर्व परापूर्वकालमा ऋतु परिवर्तन जानकारीका लागि मनाउन थालिएको मिथक छ।
बिहीबार, मंसिर २२, २०७९
जनमत पार्टीको केन्द्रीय समिति बैठक : सरकारमा सहभागिताबारे सकारात्मक छलफल
सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक बिहीबार काठमाडौंमा बसेको छ। बैठकले जनमत पार्टीको संसदीय दलको विधान अनुमोदन गर्नुका साथै समानुपातिकतर्फको नाम तय गरेको छ।
बिहीबार, मंसिर २२, २०७९
स्कटल्याण्डसँग नेपालको लज्जास्पद हार, एकदिवसीय मान्यता जोगाउनै सकस
साथै, शीर्ष ५ मा रहेर एकदिवसीय मान्यता कायम राख्न पनि नेपाललाई गाह्रो पर्ने देखिन्छ। किनकि, त्यसका लागि अबका बाँकी १२ खेलमा कम्तीमा ९ खेलमा जित आवश्यक छ।
बिहीबार, मंसिर २२, २०७९
आयात प्रतिबन्ध हटाउने सरकारको निर्णय: अर्थविद् भन्छन्- रहस्यमय छ
‘सरकारले देशको वास्तविक अवस्था बुझेर देशलाई भोलिका दिनमा कसरी प्रगतिको दिशातिर लैजाने भन्ने योजना बनाएर आयात खोलेको भए सकारात्मक भन्न सकिन्थ्यो। अहिलेको सरकार नै दीर्घकालीन छैन। नयाँ सरकार कसको, कस्तो बन्ने भन्ने अन्योलबीच यस्तो निर्णय गर्नुले देशलाई अझ संकटतिर धकेल्ने निश्चित देखिन्छ।’
बिहीबार, मंसिर २२, २०७९
स्पेनको नयाँ प्रशिक्षकमा फुइन्टे
नयाँ प्रशिक्षक फुइन्टेले यसअघि स्नेको यू–१९, २१ र २३ गरी तीनवटा युवा राष्ट्रिय टोली सम्हिालिसकेका छन्। साथै, उनले एथ्लेटिक बिल्बाओ, सेभिल्ला, डेपोर्टिभो अल्भेजजस्ता ला–लिगाका क्लबमा प्रशिक्षण दिइसकेका छन्।
बिहीबार, मंसिर २२, २०७९
तत्काल पीपीए खुला नगरे निजी क्षेत्र विस्थापित हुनसक्छः चन्द्र प्रसाद ढकाल [भिडियाे]
बिहीबार, मंसिर २२, २०७९
स्पेनका प्रशिक्षक एनरिकेद्वारा राजीनामा
कतारमा जारी विश्वकपको अन्तिम १६ मा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि एनरिकेले नैतिकताका आधारमा राजीनामा हुन्।
बिहीबार, मंसिर २२, २०७९
जर्मनीको असफलताको दोष खेलाडीका श्रीमती र प्रेमिकालाई
बिहीबार, मंसिर २२, २०७९
विद्युत खपत बढाउन पूर्वाधार विकासमा लगानी बढाएका छौं: कुलमान घिसिङ [भिडियाे]
बिहीबार, मंसिर २२, २०७९
उद्योगीहरू सडक आन्दोलनमा होइन, उत्पादनमा लाग्नुपर्छ : अर्थमन्त्री शर्मा [भिडियाे]
बिहीबार, मंसिर २२, २०७९
इंग्ल्याण्डका डिफेन्डर वाल्करले भने– हामी एम्बाप्पेका लागि रातो कार्पेट ओच्छ्याउन आएका होइनौं
‘उनी उत्कृष्ट लयमा रहेका उत्कृष्ट खेलाडी हुन्। उनलाई रोक्नु सजिलो काम होइन। तर व्यवसायिक फुटबल खेलाडीका लागि त्यो असम्भव पनि होइन’, उनले भनेका छन्।
बिहीबार, मंसिर २२, २०७९
Previous
2226
2227
2228
2229
2230
Next
सर्च गर्नुहोस्
×
Search