गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, वैशाख ३१, २०८२
Wed, May 14, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
अख्तियार प्रमुख राई भन्छन्– भ्रष्टाचार नियन्त्रणका लागि आयोग प्रतिवद्ध छ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिवद्ध रहँदै आएको बताएका छन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रणका लागि आएका उजुरीउपर तथ्य प्रमाणको आधारमा प्रभावकारी...
शुक्रबार, मंसिर २३, २०७९
काठमाडौंवासीलाई बाह्रै महिना मेलम्चीको पानी खुवाउने मन्त्री चौधरीको प्रतिवद्धता
खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भएपनि काठमाडौंवासीलाई १२ महिना नै मेलम्चीको पानी खुवाउने प्रतिवद्धता जनाएका छन्। शुक्रबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाएका हुन्।
शुक्रबार, मंसिर २३, २०७९
एमाले सचिवालय बैठक स्थगित, शनिबार ११ बजे बस्ने
नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेका कारण स्थगित गरिएको हो। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार शनिबार ११ बजे बैठक बस्ने तय भएको छ।
शुक्रबार, मंसिर २३, २०७९
सम्पत्ति शुद्धीकरण हेर्न राष्ट्र बैंकमा छुट्टै महाशाखा
नेपाल राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण हेर्ने छुट्टै महाशाखा स्थापना गरिने भएको छ। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण गर्न महाशाखा गठन गर्ने निर्णय भएको राष्ट्र बैंकले जानकारी दिएको छ।
शुक्रबार, मंसिर २३, २०७९
चोलेन्द्रको निलम्बन फुकुवा गर्ने पत्रविरुद्धको रिटमाथिको बहस सकियो, केही बेरमा आदेश आउने
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग निष्प्रभावी (निष्क्रिय) भएको भन्दै उनको निलम्बन फुकुवा गर्ने संघीय संसद् सचिवालयका महासचिव भरत गौतमको पत्रविरुद्ध दायर रिटमाथिको प्रारम्भिक सुनुवाइअन्तर्गत शुक्रबार बहस सकिएको छ।
शुक्रबार, मंसिर २३, २०७९
१७ तस्बिरमा हेरौं विश्वकपलाई रोमाञ्चक बनाउने ‘फंकी’ फ्यान फेसन!
दर्शकहरूले आफ्नो देशको राष्ट्रिय जनावरदेखि पंक्षीसम्म झल्कने प्रकारणका कपडा लगाएर आफ्नो टोलीको हौसला बढाउँदै आएका छन्।
शुक्रबार, मंसिर २३, २०७९
‘इजलासले चोलेन्द्रलाई भन्नुपर्छ: भ्रष्टाचारमा डुबेका छौ त्यसैले तिमी अदालत आउन सक्दैनौ’
अब इजलास (संवैधानिक इजलास)ले नै राणालाई ‘तिमी अदालत आउन सक्दैनौ’ भनेर लेख्नुपर्ने दाबी पनि थापाले गरे। ‘इजलासले अब लेख्नुपर्छ भ्रष्टाचारमा डुबेका छौ त्यसैले तिमी अदालत आउन सक्दैनौ भनेर लेख्नु पर्छ,’ थापाले भने।
शुक्रबार, मंसिर २३, २०७९
समानुपातिकमा ५ महिला अनिवार्य हुँदा राप्रपामा त्रिपक्षीय प्रतिस्पर्धा
कानुनले अनिवार्य नगरे पनि राप्रपालाई एउटा धर्मसंकट अवश्य पर्नेछ। सीमान्तकृत र पिछडिएको वर्गबाट सांसद् चुन्नुपर्ने हुन्छ। जस्तो: दलित, मुस्लिम आदिबाट सांसद् बनाउनु अनिवार्य हुँदैन। तर त्यताबाट नसमेट्दा प्रश्न स्वभाविक रुपमा उठ्छ।
शुक्रबार, मंसिर २३, २०७९
चोलेन्द्रको निलम्बन फुकुवाको पत्र लेख्ने र लेख्न लगाउनेमाथि अवहेलनाको मुद्दा चलाउन माग
बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले संघीय संसद् सचिवालयका महासचिव गौतमलाई उनको पत्रका आधारमा अवहेलनाको मुद्दा चलाइनुपर्ने राय व्यक्त गरेका छन्। ‘यस्तो पत्र लेख्न लगाउने र लेखाउने दुवैमाथि कारबाही हुनसक्छ। यो त न्यायको अवरोध हो। त्यो पत्रलाई अवहेलनामा रुपान्तरण गरेर कारबाही हुनुपर्छ। योभन्दा वदमासी न्यायीक इतिहासमा हु...
शुक्रबार, मंसिर २३, २०७९
‘महासचिवको पत्रले महाभियोग निष्क्रिय हुने हो भने मुख्यसचिवको पत्रले प्रधानमन्त्रीको पद जाने हुनसक्छ’
रिट निवेदक समेत रहेका वरिष्ठ अधिवक्ता एवम् सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले संसद्को महासचिवको पत्रले महाभियोग निष्क्रिय हुने हो भने मुख्यसचिवको पत्रले प्रधानमन्त्री पद जानसक्ने टिप्पणी गरे। ‘न्याय परिषद्को सचिवको पत्रले प्रधानन्यायाधीशको पद जाने, संसद्को महासचिवको पत्रले महाभियोग निष्क्रिय हुँदै जाने हो भने मुख्यसच...
शुक्रबार, मंसिर २३, २०७९
‘लभर ब्वाइ’ आमिरको वास्तविक उमेर दर्शाउने तस्बिर
शुक्रबार, मंसिर २३, २०७९
संघीय संसद्का महासचिवलाई अधिकार दुरुपयोग गरेको ‘अभियोग’मा कारबाही गर्न माग
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै पत्र लेख्ने संसद् सचिवालयका महासचिव भरत गौतममाथि अधिकार दुरुपयोग गरेको अभियोगमा कारबाही हुनुपर्ने माग उठेको छ।
शुक्रबार, मंसिर २३, २०७९
संवैधानिक इजलासमा प्रश्न: संसद्मा विचाराधीन विषयमा महासचिवले निर्णय गर्न पाउँछ?
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै निलम्बन फुकुवा गर्ने निर्णयविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा जारी बहसका क्रममा वरिष्ठ अधिवक्ताहरुले संघीय संसद् सचिवालयका महासचिव भरत गौतमको भूमिकामाथि प्रश्न उठाएका छन्।
शुक्रबार, मंसिर २३, २०७९
२००६ र १४ को नतिजा कायमै राख्ने ब्राजिलको लक्ष्य, उल्टाउन चाहन्छ क्रोएसिया
अर्कोतिर, क्रोएसिया ब्राजिलसँग पराजित भएर दुई पटक विश्वकपको समूह चरणबाटै बाहिरिनु परेको पीडालाई मल्हम लगाउँदै नतिजा उल्टाउन चाहन्छ।
शुक्रबार, मंसिर २३, २०७९
महाअभियुक्तलाई प्रधानयायाधीशको रुपमा स्वीकार गर्न सक्दैनौं: टीकाराम भट्टराई
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले महाभियोग लागेर निलम्वनमा परेका चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीश स्वीकार गर्न नसक्ने बताएका छन्।
शुक्रबार, मंसिर २३, २०७९
चोलेन्द्रको निलम्बन फुकुवा गर्ने निर्णयविरुद्धको मुद्दामा बहस गर्न ५० जना वरिष्ठ अधिवक्ताको वकालतनामा, ५ जनाले पाए पालो
प्रारम्भिक सुनुवाइका क्रममा बहसमा सहभागी हुन भन्दै ५० जना वरिष्ठ अधिवक्ताहरुले वकालतनामा पेस गरेका छन्। तर संवैधानिक इजलासका सदस्य (न्यायाधीश) ईश्वरप्रसाद खतिवडाले भने ५ जना कानुन व्यवसायी मात्रै बहसमा सहभागी हुन आग्रह गरेका छन्।
शुक्रबार, मंसिर २३, २०७९
चोलेन्द्रको महाभियोग ‘निष्क्रिय’ पार्ने पत्रविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु, रिट निवेदक शाक्यले थाले बहस
सर्वोच्च बार अदालतका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारी र सदस्यहरुले दायर गरेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। सुनुवाइको सुरुवातमा रिट निवेदक समेत रहेका वरिष्ठ अधिवक्ता शाक्य बहसमा सहभागी भएका छन्।
शुक्रबार, मंसिर २३, २०७९
कतार विश्वकपमा आजदेखि क्वाटरफाइनलका खेल: ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै
कतारमा जारी २२औं विश्वकप फुटबल अन्तर्गत आज (शुक्रबार)बाट क्वाटरफाइनलका खेलहरु हुँदैछन्।
शुक्रबार, मंसिर २३, २०७९
Previous
2225
2226
2227
2228
2229
Next
सर्च गर्नुहोस्
×
Search