गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, वैशाख ३१, २०८२
Wed, May 14, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
काठमाडौंका ५० खुल्ला र सार्वजनिक स्थलको एकैपटक सफाइ, एक हजार व्यक्ति सहभागी
२८औं महानगर दिवसको अवसरमा पारेर काठमाडौं महानगरपालिकाका ५० वटा खुल्ला र सार्वजनिक स्थलको एकैपटक सरसफाइ गरिएको छ। महानगरका जनप्रतिनिधि, कर्मचारी, सरसफाइमा क्रियाशील संघ संस्थाका प्रतिनिधिले पार्क, सडक, चोक, गल्ली, मठ मन्दिरलगायत क्षेत्रको सफाइ गरिएको महानगरले जनाएको छ।
शुक्रबार, मंसिर २३, २०७९
समानुपातिक सांसद छान्न जसपाले बोलायो कार्यकारिणी बैठक
जनता समाजवादी पार्टी (जसपा) नेपालले कार्यकारिणी समिति बैठक बोलाएको छ। निर्वाचन आयोगमा समानुपातिक नामावली बुझाउनु अघि जसपाले शनिबार बिहान पार्टीको बैठक बोलाएको हो।
शुक्रबार, मंसिर २३, २०७९
सर्वोच्चले भन्यो– महाभियोग निष्क्रिय हुने संसद् सचिवालयको पत्रमा कानुनी आधार नै देखिएन
सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग निष्क्रिय हुने भनी संघीय संसद्का महासचिव भरतराज गौतमले लेखेको पत्रमा कुनै कानुनी आधार नदेखिएको टिप्पणी गरेको छ।
शुक्रबार, मंसिर २३, २०७९
नेइमारलाई आज पेलेको सर्वाधिक गोलको बराबरी गर्ने मौका
पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए। उनको उत्कृष्ट खेलमा ब्राजिलले तीन पल्ट विश्वकप उपाधि जितेको थियो।
शुक्रबार, मंसिर २३, २०७९
राजनीतिक दलहरूले निर्वाचनमा महिलामाथि व्यापक विभेद गरे : प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरुमाथि व्यापक विभेद् गरेको टिप्पणी गरेका छन्। थपलियाले राजनीतिक दलहरुले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरुमाथि ठूलो विभेद गरेको बताएका हुन्।
शुक्रबार, मंसिर २३, २०७९
क्रोएसिया र ब्राजिलले एक–अर्काविरुद्ध यस्तो सुरुवाती ११ उतार्ने सम्भावना छ
क्रोएसिया र ब्राजिलले एक–अर्काविरुद्ध उतार्ने सम्भावित सुरुवाती ११ मा को–को होलान्? यो अहिले सबैको चासोको विषय हो। ब्राजिलको तुलनामा क्रिएसियाली टोलीका केही परिवर्तन हुने देखिन्छ।
शुक्रबार, मंसिर २३, २०७९
पाँच पालिकाले अझै ल्याएनन् बजेट, विकास निर्माणका काम ठप्प
चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्न लाग्दा पनि पाँच वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन्। वार्षिक बजेट नआएपछि ती पालिकामा विकास निर्माणका काम ठप्प छन् भने कर्मचारीको तलब भत्ता रोकिएको छ। दैनिक कार्यालय सञ्चालनमा समेत समस्या देखिएको छ।
शुक्रबार, मंसिर २३, २०७९
नयाँ सरकारको प्राथमिकता आर्थिक विकास : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास रहेको बताएका छन्। भैरहवामा शुक्रबारदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै मन्त्री खाणले यो सरकारले उद्योगी व्यवसायीको विषयलाई गम्भीरताका साथ लिएको बताउँदै नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई अझै चलायमान बनाएर यो...
शुक्रबार, मंसिर २३, २०७९
सहुलियतमा कम्पोष्ट बिन वितरण गर्दै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले घरबाट निस्कने कुहिने फोहोरबाट मल बनाउनका लागि आवश्यक पर्ने कम्पोष्ट बिन सहुलियतमा वितरण गर्ने भएको छ।
शुक्रबार, मंसिर २३, २०७९
चोलेन्द्रको महाभियोग निष्क्रिय भएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतको संवैधानिक इजलासले महाभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग निष्क्रिय हुने भनी संसद् सचिवालयका महासचिवले जारी गरेको पत्र कार्यान्वयनमा रोक लगाएको छ।
शुक्रबार, मंसिर २३, २०७९
नेदरल्याण्ड्सलाई मेसीको चिन्ता, आँखा अल्भारेजतर्फ पनि
उनले मेसी मात्र नभएर अर्जेन्टिनी टिममा अरु पनि राम्रो खेलाडी भएको बताए। ‘हामीलाई थाहा छ राम्रो प्रतिस्पर्धा हुन्छ।’
शुक्रबार, मंसिर २३, २०७९
फिल्म हलमा विश्वकप देखाए कारबाही गर्ने चलचित्र विकास बोर्डको चेतावनी
बोर्डका अध्यक्ष भुवन केसीले फिल्म हललाई सम्बोधन गरेर शुक्रबार जारी गरेको विज्ञप्तिमा हलका मालिकहरूलाई इजापत्रको ख्याल गर्न पनि ध्यानाकर्षण गराइएको छ।
शुक्रबार, मंसिर २३, २०७९
अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ‘रुइबा’ उपन्यासलाई प्रदान
पुरस्कृत कृति ‘रूइबा’का लेखक चेतनाथ अधिकारीलाई गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच उक्त पुरस्कार प्रदान गर्नेछ । उक्त पुरष्कारको राशी दुई लाख रुपैयाँ रहेको छ।
शुक्रबार, मंसिर २३, २०७९
डि मारियाको नेदरल्याण्ड्स प्रशिक्षकसँग पुरानो बदला लिने दिन आज
शुक्रबार, मंसिर २३, २०७९
समानुपातिक सांसद छान्न असन्तुष्टि देखिएको रास्वपाबाट को-को बन्लान् सांसद?
रास्वपाले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ७ सिटमा जित निकालेको छ। जसमा २ जना महिला र ५ जना पुरुष छन्। यस्तै समानुपातिकतर्फ ११ लाख ३० हजार मत पाउँदै १३ सिट पाएको छ। यो पार्टीबाट कुल २० सांसद रहने भएका छन्।
शुक्रबार, मंसिर २३, २०७९
बहुविवाह गरेका व्यक्तिलाई समानुपातिक सूचीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट
बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। निर्वाचन आयोगमा निवेदन दर्ता गराउँदा समेत बहुविवाह गरेका व्यक्तिहरुलाई समानुपातिकको सूचीबाट हटाउने निर्णय नभएको उल्लेख गर्दै अभिवक्ता केदार लुइँटेलले रिट निवेदन दर्ता गराएका हुन्।
शुक्रबार, मंसिर २३, २०७९
इन्डोनेसियाको खानीमा विस्फोट हुँदा नौ जनाको मृत्यु
विस्फोटमा अन्य दुईजना घाइते भएका तथा उद्धारमा सम्बन्धित निकायलाई परिचालन गरिएको प्रान्तीय प्रचार विभागका सञ्चार अधिकृत अरिफ प्रतमाले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका छन्।
शुक्रबार, मंसिर २३, २०७९
मस्कोको सपिङ मलमा भीषण आगलागी, एक जनाको मृत्यु
रुसी सञ्चार माध्यमले मस्कोको शेरेमेत्येभो एयरपोर्टबाट करिब सात किलोमिटर ९चार माइल० टाढा रहेको मेगा खिम्की सपिङ मलमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको बताएको छ।
शुक्रबार, मंसिर २३, २०७९
Previous
2224
2225
2226
2227
2228
Next
सर्च गर्नुहोस्
×
Search