• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

समानुपातिक सांसद छान्न असन्तुष्टि देखिएको रास्वपाबाट को-को बन्लान् सांसद?

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २३, २०७९  १५:०६
1140x725

काठमाडौं- बिहीबार बिहान एक्कासि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा भीडभाड बढ्यो। निर्वाचन आयोगले समानुपातिक सांसदको नाम पठाउन पत्र काटेपछि रास्वपाभित्र सांसदको नाम बुझाउने सन्दर्भमा चलखेल हुनसक्ने भन्दै केही नेता/कार्यकर्ता पार्टीको केन्द्रीय कार्यलयमा ध्यानाकर्षण गर्न पुगेका थिए।

निर्वाचन आयोगमा असोज पहिलो साता बुझाएको समानुपातिकको बन्दसूचीको आधारमै पार्टीले प्राप्त गरेको सांसद संख्यामा नाम बुझाउन माग गरेको एक नेताले सञ्चारकर्मीसँग बताए। रास्वपाले उम्मेदवार तय गर्दा डिजिटल भोटिङको माध्यमबाट लोकप्रिय मत ल्याउनेलाई समावेश गरेको थियो। बिहीबार केन्द्रीय कार्यालयमा पुगेका नेताले यही विषयमा ध्यानाकर्षण गराएका हुन्। 

यो पार्टीका कति सांसद हुन्छन्?
रास्वपाले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ७ सिटमा जित निकालेको छ। जसमा २ जना महिला र ५ जना पुरुष छन्। यस्तै समानुपातिकतर्फ ११ लाख ३० हजार मत पाउँदै १३ सिट पाएको छ। यो पार्टीबाट कुल २० सांसद रहने भएका छन्। 

समानुपातिक तर्फका १३ सांसद को-को बन्लान्?
रास्वपाले १३ सांसदको नाम पठाउँदा प्रतिनिधि सभा सदस्य ऐन २०७४ ले व्यवस्था गरे अनुसार पठाउनु पर्नेछ। उक्त ऐनले विभिन्न क्षेत्र र समुदायलाई समावेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ। यस्तै, प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७९ दफा १३ र दफा ३३ ले परिकल्पना गरे अनुसारको क्लस्टर मिलाउनु पर्ने हुन्छ।

संसद्मा एक तिहाइ महिला समावेश गर्न रास्वपालाई कुल ७ सांसद आवश्यक पर्छ। २ जना प्रत्यक्षतर्फबाट जितेकोले अब ५ जना समानुपातिकबाट पठाउनु पर्नेछ। 

रास्वपाबाट कम्तीमा ७ सांसद महिला र १३ सांसद पुरुष हुनेछन्। 

महिलाको उपस्थिति एक तिहाइ पुर्याउँदै गर्दा क्लस्टर अनुसारका सांसदको नाम पठाउनु पर्ने हुन्छ। यो प्रावधान अनुसार आदिवासी जनजातिबाट ३, खस आर्य ४, थारु १, दलित २, मधेसी २ र मुस्लिम १ जना छानिने छन्। यस भित्र पिछडिएको क्षेत्रलाई पनि समेट्नु पर्ने हुन्छ। तर प्रत्येक क्लस्टरबाट कम्तीमा ५० प्रतिशत महिला हुनुपर्ने हुन्छ। र, यही प्रावधानमा रहेर समग्रमा एक तिहाइ महिला पुर्‍याउनु पर्ने हुन्छ। 

निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार खस-आर्य क्लस्टरबाट डा चन्दा कार्की, निशा डाँगी, डोलप्रसाद अर्याल र पिछडिएको क्षेत्र समेत रहेकी विनिता कठायत सांसद बन्ने सम्भावना रहेको छ। आदिवासी जनजातिबाट डा ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर, र समुना श्रेष्ठ सांसद बन्ने सम्भवना छ। यस्तै, थारु क्लस्टरबाट अशोक चौधरी, दलितबाट सन्तोष परियार र शिव नेपाली सांसद बन्ने देखिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै, मधेशी कलष्टरबाट लक्ष्मी तिवारी र मनिष झा, र मुस्लिमबाट असिम शाह सांसद बन्नेछन्। 

जसपा र जनमतले समानुपातिकतर्फका सांसद कसरी छनोट गर्ला 
मधेश प्रदेशमा सांगठनिक आधार रहेका जनता समाजवादी पार्टी र जनमत पार्टीले समानुपातिकतर्फ समान ५ सिट प्राप्त गरेका छन्। उपेन्द्र यादव नेतृत्वको  जनता समाजवादी पार्टीले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने सीके राउत नेतृत्वको जनमत पार्टीले १ सिट मात्र जितेको छ।  

प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ ले समानुपातिकमा १० सिटभन्दा कम सिट संख्या भएकालाई बेग्लै व्यवस्था गरेको छ। यो व्यवस्था अनुसार, आदिवासी क्लस्टरमा कम्तीमा १ र बढीमा २ सांसद पठाउनु पर्ने हुन्छ। खस-आर्यबाट पनि कम्तीमा १ र बढीमा २ सांसद हुनु पर्नेछ। थारु, दलित, मधेसी र मुस्लिमबाट पार्टीले अधिकतम् १-१ सांसद पठाउन सक्छन्। 

तर, यी दलले पनि संघीय संसदमा एक तिहाइ महिला पठाउनु पर्ने हुन्छ। 

जसपाको उपस्थिति राष्ट्रिय सभा पनि रहेकोले यसलाई क्लस्टर मिलाउन केही सहज हुन्छ। जसपाका ३ जना सांसद राष्ट्रिय सभामा छन्। जसमा १ जना महिला छिन्। संघीय सांसदमा यो दलको कुल १५ सांसद रहनेछन्। जसको एक तिहाइ, ५, जना महिला सांसद हुनुपर्छ। 

उक्त व्यवस्था अनुसार जसपाले समानुपातिकमा प्राप्त ५ सांसदमध्ये ४ सांसद महिला र १ सांसद पुरुष पठाउन पाउनेछ। ‘भाग्यमानी’ पुरुष सांसदको नाम जुनसुकै क्लस्टरबाट हुनसक्छ। 

प्रत्यक्षतर्फ १ सिट (पुरुष) मात्र जितेको  जनमतले बाँकी ५ सांसद पठाउँदा कम्तीमा २ सांसद महिला र ३ सांसद पुरुष पठाउन सक्छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार
रसुवा बाढी : ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर, दर्जनौँ कर्मचारी सम्पर्कविहीन
बाढी प्रभावितको उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
रसुवा बाढी : ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर, दर्जनौँ कर्मचारी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
बाढी प्रभावितको उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
रसुवा बाढीपीडितका लागि एनआरएनएको तत्काल ५ करोड सहयोग, चिकित्सक टोली परिचालन गरिने बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्