• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

२००६ र १४ को नतिजा कायमै राख्ने ब्राजिलको लक्ष्य, उल्टाउन चाहन्छ क्रोएसिया

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २३, २०७९  १२:२५
1140x725

काठमाडौं– कतारमा जारी विश्वकप फुटबलअन्तर्गत आज (शुक्रबार) राति क्वार्टरफाइनलका सुरु हुँदैछन्। आज दुई खेल हुँदैछन्। 

शुक्रबार राति ८ः४५ बजे क्वार्टफाइनलको पहिलो खेल हुँदैछ। पहिलो खेलमा दक्षिण अमेरिकी महारथी ब्राजिलले युरोपेली टोली क्रोएसियाको सामना गर्दैछ। ब्राजिल सर्वाधिक पाँच पटकको विश्वविजेता हो भने क्रोएसिया साविक उपविजेता हो।

यी दुईको खेल दोहास्थित एजुकेशन सिटी रंगशालमा हुनेछ।

उपाधि दाबेदार मानिएको ब्राजिलले पि–क्वार्टरफाइनलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो। क्रोएसियाले पनि एसियन टोली जापानलाई नै टाइब्रेकरमा हराउँदै क्वार्टरफाइलन पुगेको हो।

जारी विश्वकपमा ब्राजिल बलियो र सन्तुलित मानिएको छ भने क्रोएसियासँग ‘फाइटिङ स्प्रिट’ छ।

ब्राजिल र क्रोएसियाबीच हालसम्म चार पटक भेट भएको छ। जसमा ब्राजिल हाबी भएको छ। ब्राजिलले तीन पटक जित निकालेको छ भने एक खेल बरारीमा टुंगिएको छ। बराबरीमा टुंगिएको खेल मैत्रीपूर्ण हो। यसर्थ, ठूला प्रतियोगितामा भेट हुँदा क्रोएसियाविरुद्ध ब्राजिलले शतप्रतिशत जित कायमै राखेको छ। क्रोएसियाविरुद्ध ब्राजिलले सात गोल हान्दा क्रोएसियाले दुई गोलमात्र फर्काएको छ। 

यी दुई टोलीबीच पहिलो खेल सन् २००५ मा भएको थियो। उक्त मैत्रीपूर्ण खेल १–१ गालको बराबरीमा सकिएको थियो।

यस्तै, दोस्रो पटक यी टोलीबीच २००६ को विश्वकपको समूह चरणमा भेट भएको थियो। त्यहाँ ब्राजिलले खेल १–० ले जित्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि पुनः यी दुई टोलीबीच ब्राजिलको घरेलु मैदानमा भएको २०१४ को विश्वकपको समूह चरणमै भेट भएको थियो। जहाँ क्रोएसियाले लिएको एक गोलको अग्रता कायम राख्न सकेन। पछि ब्राजिलले खेल ३–१ ले जित्यो। चौथो पटक यी दुई टोलीबीच २०१८ मा मैत्रीपूर्ण खेल भएको थियो। सो खेल पनि ब्राजिलले २–० ले जितेको थियो।

यसरी हेर्दा ब्राजिल विश्वकपको मैदानमा क्रोएसियाविरुद्ध हाबी देखिएको छ। दुई खेलमा शतप्रतिशत नतिजा निकालेको छ। यसर्थ, स्टार खेलाडीले भरिएको ब्राजिल आज राति पनि सोही नतिजा कायम राख्दै क्रोएसियालाई सहज रूपमा हराएर सेमिफानइनलमा स्थान बनाउन चाहन्छ।

अर्कोतिर, क्रोएसिया ब्राजिलसँग पराजित भएर दुई पटक विश्वकपको समूह चरणबाटै बाहिरिनु परेको पीडालाई मल्हम लगाउँदै नतिजा उल्टाउन चाहन्छ। 

ब्राजिलमा नेइमार, रिचार्लिसन, भिनिसियस जुनियर, क्यासेमिरोजस्ता स्टार खेलाडी छन् भने क्रोएसियामा लुका मोड्रिच, इभान पेरिसिचजस्ता अनुभवी खेलाडी छन्। जापानविरुद्ध तीन पेनाल्टी छेकेका क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच ब्राजिलको टाउको दुखाइ बन्न सक्छन्। 

Xtrem

Xtrem

आज राति १२ः४५ बजे अर्को क्वार्टरफाइनल खेल हुँदैछ। जहाँ अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दैछन्। 

यो पनि पढ्नुहोस

मेसीलाई चक्रब्युमा पार्ने नेदरल्याण्ड्सको योजना 

यो पनि पढ्नुहोस

कतार विश्वकपमा आजदेखि क्वाटरफाइनलका खेल: ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १२:२५
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
सम्बन्धित सामग्री
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्