गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, वैशाख २९, २०८२
Mon, May 12, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै सर्वोच्च फर्किँदै चोलेन्द्र शमशेर राणा
प्रतिनिधि सभाको नयाँ निर्वाचन सम्पन्न भएर अन्तिम मतपरिणाम आइसकेपछि राणा सर्वोच्च जान तयार भएका हुन्। ‘मेरो विरुद्धको महाभियोग निष्क्रिय भयो। म सर्वोच्च फर्किँदै छु,’ नेपाल लाइभसँग राणाले भने।
बुधबार, मंसिर २१, २०७९
इरानमा स्वयंसेवी हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्ड
पत्रकार सम्मेलनमा घोषणा गर्दै इरानी न्यायपालिकाका प्रवक्ता मसुद सेतायेशीले तीन नाबालिकासहित एघार जना दोषीहरूलाई जेल सजाय सुनाइएको जानकारी दिए।
बुधबार, मंसिर २१, २०७९
सुर्खेतका अम्मर श्रीमतीको टाउको प्लास्टिकको झोलामा बोकेर प्रहरी चौकीतिरै जाँदै गरेको भेटिएपछि...
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय अम्मरबहादुर आले मगरलाई मंगलबार दिउँसो उनकी श्रीमती मिना आले मगरको टाउकोसहित नियन्त्रणमा लिएको हो।
बुधबार, मंसिर २१, २०७९
भूमि आयोगमा थप चार हजार बढी निवेदन
आयोगले साउन पहिलो साता निकालेको सूचनाका आधारमा तीन सय २७ जनाको निवेदन परेको भए पनि दोस्रोपटक निकालेको सूचनामा चार हजार ६७ जनाले निवेदन बुझाएका हुन्।
बुधबार, मंसिर २१, २०७९
सुनचाँदीको मूल्य यथावत्
साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य यथावत् रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि सुन तथा चाँदीको कारोबार मंगलबारकै दररेटमा भइरहेको छ।
बुधबार, मंसिर २१, २०७९
८ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु
बुधबार, मंसिर २१, २०७९
आयात रोक्न प्याजमा अनुदान
नगरपालिकाले प्याजको आयातमा कमी ल्याउन अनुदानमा बीउ वितरण गरिरहेको नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीले जानकारी दिए।
बुधबार, मंसिर २१, २०७९
सानिमा बैंकको १८ सुविधासहितको ‘जेनेरेशन सानिमा सेभिङ खाता’
शून्य मौजदातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, इ–कम कार्ड-पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो शेयर निःशुल्क जारी गरिनेछ।
बुधबार, मंसिर २१, २०७९
७ ठाउँमा जितेको रास्वपा ६ क्षेत्रमा दोस्रो, ५९ क्षेत्रमा तेस्रो शक्ति
सत्ता गठबन्धजन र एमाले तालमेलका बीच उदाएको उक्त पार्टीले दुवैलाई उछिन्न कोसिस भने ६ ठाउँमा गरेको छ। निकटमत् प्रतिस्पर्धीमा चित्त बुझाउनु नपरेको भए १३ सिट उसको पक्षमा पर्ने सम्भावना थियो।
बुधबार, मंसिर २१, २०७९
तराईमा हुस्सु र कुहिरो, सावधानी अपनाउन अनुरोध
देशका अधिकांश भूभागमा तापक्रम क्रमश घट्दै गइरहेको विभागले जनाएको छ। हाल देशको पहाडि भूभागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम समान्यतया सफा रहने देखिएको छ।
बुधबार, मंसिर २१, २०७९
कैलालीमा हसिया प्रहार गरी एक जनाको हत्या
हसिया प्रहारबाट ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन्। जयराजलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ।
बुधबार, मंसिर २१, २०७९
आलुको बजारीकरण जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’
बर्सेनि गौतमले करिब एक सय क्विन्टल बीउ तथा खाने आलु उत्पादन गर्छन्। धेरै आलु उत्पादन गर्ने उनलाई हरेक वर्ष बजारकै समस्या खड्किन्छ। उनले पाँच–सात वर्षदेखि व्यावसायिकरूपमा आलुखेती गरिरहेका छन्।
बुधबार, मंसिर २१, २०७९
बेनीमा नौ करोडका गौरवको आयोजना
‘ठेक्काबाट दुईवटा योजना निर्माण सुरु भइसकेका र पाँचवटा सुरु हुने तयारीमा छन्’, उनले भने, ‘तीनवटा योजनाको ठेक्का आह्वान भएको छ। एउटाको लागत अनुमान तयार गरेर ठेक्का प्रक्रियामा लैजाने तयारीमा छौं।’
बुधबार, मंसिर २१, २०७९
होटल तथा रेष्टुरेन्टलाई स्तरीकरणको लोगो प्रदान
उनका अनुसार खाद्य स्वच्छताका आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४ मा भएको व्यवस्थाअनुसार विभिन्न ५० सूचकलाई आधार मानेर होटल तथा रेस्टुरेन्टको स्तरीकरण मूल्यांकन गरिएको हो।
बुधबार, मंसिर २१, २०७९
काठमाडौंका सरकारी र निजी कार्यालय परिसरका फोहोर व्यवस्थापन गर्न महानगरको निर्देशन
बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था वा अन्य प्रकृतिका निजी कार्यालय परिसरमा फोहोरमैला थुप्रिएकोले हटाउन निर्देशन दिएको हो।
बुधबार, मंसिर २१, २०७९
सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेशन जडान गर्ने
सेगवे–नाइनबटले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने योजना घोषणा गरेको हो।
बुधबार, मंसिर २१, २०७९
सानिमा बैंक मोबाइल बैंकिङ योजना, १८ जोडीलाई सौराह भ्रमणको अवसर
उक्त योजना अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नेछन्। भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने हुन्छ।
बुधबार, मंसिर २१, २०७९
‘स्वास्थ्य बीमा गरेर फाइदा भएन’
अस्पतालमा बीमा कार्ड देखाउँदै उहाँले निःशुल्क सेवा लिन खोजे। तर, अस्पतालको फार्मेसीमा भएका कर्मचारीले उनलाई औषधिवापतको शुल्क लाग्ने जानकारी दिए। उनी एक हजार आठ सय बराबरको औषधि खरिद गरेर फर्किए।
बुधबार, मंसिर २१, २०७९
Previous
2228
2229
2230
2231
2232
Next
सर्च गर्नुहोस्
×
Search