• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मोरक्कोविरुद्ध स्पेनः अफ्ठ्यारो सीमाना भएका दुई छिमेकी, फुटबलमा पनि प्रतिद्वन्द्वीता बढ्दै

64x64
दीपेन्द्र सापकोटा मंगलबार, मंसिर २०, २०७९  १५:११
1140x725

काठमाडौं– मोरक्को अफ्रिकी मुलुक हो भने स्पेन युरोपेली।  झट्ट हेर्दा यिनीहरूबीच कुनै सरोकार छैन भन्ने लाग्ला! तर, सरोकार छ।

स्पेनका क्युटा र मेलिल्लाजस्ता भू-भाग उत्तर अफ्रिकी मुलुक मोरक्कोसँग जोडिएका छन्। स्पेनका यी दुई भाग र मोरक्कोबीचको सीमानालाई संसारकै अफ्ठ्यारो सीमाना मानिन्छ। यही अफ्ठ्यारो सीमानाका कारण मोरक्को र स्पेनका बीच विवाद भइरहन्छ।

यो त भयो राजनीतिक कुरा, अब फुटबलतिर जाउँ। कतारमा जारी विश्वकपअन्तर्गत प्रि–क्वार्टरफाइनल खेलमा मंगलबार साँझ यिनै विवाद भइरहने दुईबीच प्रतिस्पर्धा हुँदैछ । 

मोरक्को समूह ‘एफ’को विजेताको रूपमा अन्तिम १६ मा पुगेको हो। स्पेन समूह ‘ई’को उपविजेता भएपछि मोरक्कोसँग भेट पक्का भएको हो। 

स्पेन अन्तर्राष्ट्रिय फुटबल महाशक्ति राष्ट्र हो। यता, मोरक्को पनि अफ्रिकन फुटबलको पुरानो शक्ति। यी दुईबीच हालसम्म तीन खेल भएको छ। जसमा स्पेनले मोरक्कोमाथि दुई जित निकालेको छ। एक खेल भने बराबरीमा टुंगिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०६१ मा भएको विश्वकप छनोटको अन्तरमहादेशीय प्ले अफमा दुई खेलमै शतप्रतिशत जित निकाल्दै स्पेन चिलीमा भएको १९६२ को विश्वकपका लागि छनोट भएको थियो। 

पहिलो खेल मोरक्कोको मैदानमा भएको थियो। सो खेल स्पेनले १–० ले जितेको थियो। यस्तै, अर्को खेल स्पेनमा भएको थियो। त्यो पनि स्पेनले नै ३–२ ले जितेको थियो।

FIFA World Cup 2018 - Spain vs Morocco: VAR-aided goal gives Spain top spot  | MARCA in English

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

याे त पुरानो प्रतिद्वन्द्वीता भयो। सन् २०१८ पछि मोरक्को र स्पेनबीच नयाँ प्रतिद्धन्द्धीता सुरु भएको छ। रुसमा भएको सो विश्वकपको समूह चरणको खेलमा मोरक्को र स्पेनबीच २–२ गालको बराबरी भएको थियो। त्यो खेल निकै तनाबपूर्ण भएको थियो। त्यसमा दुई देशका खेलाडीबीच सीमा विवादको तुष झल्किन्थ्यो। २–१ ले पछि परेको अवस्थामा अन्तिम समयमा गोल गर्दै स्पेनले खेल बराबरी गर्योे। योे नतिजाले स्पेन समूह विजेता बन्दै नकआउट चरणमा पुग्यो भने मोरक्को समूह चरणबाटै बाहिरियो।

मंगलबार साँझ यी दुईबीच झनै ठूलो खेल हुँदैछ। दुवै टोलीको क्वार्टरफाइनलमा पुग्ने भएकाले खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। तुलनात्मक कमजोर आँकिएको मोरक्को क्रोएसिया र बेल्जियमसम्मिलित टोलीमा शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो।

यसर्थ, उ सन् २०१० को विश्वविजेता स्पेनलाई स्तब्ध बनाउँदै पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुग्न चाहन्छ। यता, स्पेन पनि समूह चरणमा भएका गल्ती सुधार्दै मोरक्कोमाथिको विगतको वर्चश्व कायम राख्न चाहन्छ। अफ्ठ्यारो सीमाना भएका यी दुई देशबीच विश्वकपको ठूलो मञ्चमा प्रतिस्पर्धा हुँदा त्यहाँ राजनीतिक गन्ध आउनसक्ने सम्भावना भने प्रबल छ।

मोरक्कोका कतिपय खेलाडी स्पेनमै व्यवसायिक फुटबल खेल्छन्। कतिपय त त्यही जन्मिएका पनि छन्। यसर्थ, यी दुई देशका खेलाडी भेटिँदा आज खाली दुश्मनीमात्र हुँदैन खेल सकिएपछि भाइचारा पनि देखिन सक्छ।    
 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १५:११
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपेन्द्र सापकोटा
लेखकबाट थप
पेलेबारे सुनिएका ७ मिथक : गोल हान्दा भाइ मरेकोदेखि दाहिने खुट्टा प्रतिबन्धसम्म
अर्जेन्टिना छैटौँ र फ्रान्स चौथो फाइनल खेल्दै, यी हुन् सबैभन्दा धेरै फाइनलमा पुग्ने ६ राष्ट्र
राजनीतिक उपनिवेशको फुटबलमार्फत बदला लिने मोरक्कोको मनसाय, लगातार फाइनलमा पुग्ने फ्रान्सको अभियान
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्