• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

पेलेबारे सुनिएका ७ मिथक : गोल हान्दा भाइ मरेकोदेखि दाहिने खुट्टा प्रतिबन्धसम्म

64x64
दीपेन्द्र सापकोटा शुक्रबार, पुस १५, २०७९  १९:१४
1140x725

काठमाडौं– पेले नामले प्रख्यात ब्राजिलका महान फुटबलर एडसन अरान्टेस दो नासिमेन्तोको ८२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। पेले फुटबल इतिहासकै सबैभन्दा महान खेलाडी मानिन्छन्। सर्वाधिक तीनपटक विश्वकपको उपाधि जित्ने एकमात्र फुटबलर पेलेबारे धेरै मिथक सुनिन्थे। पेलेले सन् १९७७ पछि सक्रिय खेल जीवनबाट सन्यास लिएका थिए। पेलेले खेल्ने समयमा नेपालमा टेलिभिजन आइपुगेको थिएन। यसर्थ, उनले कस्तो खेल्थे भन्ने नै नेपालीलाई थाहा थिएन। खासगरी ८०–९० को दशकतिर उनीबारे विभिन्न मिथक सुन्न पाइन्थ्यो। जसमध्ये सात मिथक यस्था थिएः

१. गोल हान्दा भाइ मरेको

यो ९० को दशकमा नेपालमा सुनिएको मिथक हो। त्यो बेला अहिलेजस्तो सञ्चारमाध्यमको पहुँच थिएन। न त गाउँघरमा टेलिभिजनकै पहुँच थियो। यस्तोमा गाउँघरमा पेलेका कहानी सुनिन्थे। त्योमध्ये एउटा थियो, पेलेले गोल हान्दा आफ्नै भाइ मरेको कथा। भनिने गरिन्थ्यो– पेलेको प्रहार यति शक्तिशाली थियो, उनको प्रहार छेक्ने क्रममा गोलकिपर रहेका उनका भाइको निधन भएको थियो। तर, यो खाली मिथकमात्र थियो सत्य थिएन भन्ने पुष्टि भइसकेको छ।

Pelé en Mundiales: partidos, goles, expulsiones y estadísticas de su  historia en la Copa del Mundo y la Selección de Brasil | Sporting News

२. दाहिने खुट्टा प्रतिबन्ध 

पेलेमाथि अर्को मिथक उनको दाहिने खुट्टामाथि प्रतिबन्ध लगाइएको थियो भन्ने थियो। यस्तो हुनुमा दुईवटा किस्सा थिए। पहिलो– गोलकिपरको हात भाँचिदिएकाले उनको प्रहारले विपक्षी खेलाडी घाइते हुने वा मृत्युसम्म हुने डर। दोस्रो– दाहिने खुट्टाले हान्न दिएका सधैँ उनको टोलीले जित्ने भएकाले खेल सन्तुलनमा ल्याउन सो खुट्टामाथि प्रतिबन्ध लगाइएको दाबी गरिन्थ्यो। तर, पेलेबारेको यो मिथक पनि सत्य नभएको अहिले पुष्टि भएको छ। 

३. कर्नरमा सधैँ गोल

पेलेबारेको अर्को मिथक थियो। उनले सधैँ कर्नरमा सिधैँ गोल गर्ने गर्छन्। यसैले विपक्षीहरू कर्नर हुनबाट जोगाउनलाई धेरै प्रयत्न गर्ने गर्थे। ताकि, पेलेले गोल गर्न नपाउन्। उनीबारेको यो मिथक पनि पुष्टि भए। तर तत्कालीन ब्राजिली टोली कर्नरमा गोल गर्न भने माहिर मानिने गरेको थियो। यद्यपि, त्यो सिधैँ कर्नरबाट नभइ कर्नरबाट मुभ बनाएर थियो। यसरी गोल गर्नेमा पेले पनि पर्थे।

Ncell 2
Ncell 2
nimb
nimb

Pelé Dead: Brazilian Soccer Star Dies at 82 – The Hollywood Reporter

४. पेलेर खेल्ने भएर पेले

गाउँघरमा पेलेको नामबारे पनि किस्सा आउँथ्यो। पेलेर खेल्ने गरेकाले पेले नाम राखिएको बताउने गरिएको थियो। खासमा त्यो सत्य नभएको अहिले थाहा भएको छ। गरिब परिवारमा जन्मिएका पेले सुरुवाती दिनमा खाली खुट्टाले फुटबल खेल्ने गर्थे। पोर्चुगिज भाषामा ‘पेले’ अर्थ खाली खुट्टाले खेल्ने भन्ने हुने रहेछ।

५. पेलेको खेल हेर्न विश्वयुद्ध रोकियो 

पेलेबारे अर्को मिथक थियो, उनको खेल हेर्न विश्वयुद्ध रोकिएको थियो। त्योबेला गाउँघरमा पेलेको खेल हेर्न भनेर विश्वयुद्ध गरिरहेका देशहरूले युद्ध नै रोकेका थिए भन्ने गरिन्थ्यो। तर, त्यसमा कुनै सत्यता नभएको अहिले पुष्टि हुन्छ। किनकि, दोस्रो विश्वयुद्ध सन् १९३९ देखि सुरु भएर १९४५ मा सकिएको थियो। जबकि, पेलेको जन्म नै १९४० मा भएको थियो। दोस्रो विश्वयुद्ध सुरु हुँदा उनी जन्मिएका पनि थिउनन्। उनले करिअर १९५६ मा मात्र सुरु गरेका थिए।

६. मोजाको गोल सडकमा छलाएर बाटो पार 

पेलेबारेको अर्को मिथक थियो, सडकमा मोजाको गोलले छलाएर सबै गाडी कटाएर सडक पार गरेको। ८०–९० को दशकतिर यो मिथक धेरै सुनिन्थ्यो। पेलेले मोजाको गोल सडकमा खेल्ने गरेको पुष्टि भए पनि पूरै सडकमा रहेर गाडी नै पार गरेको भने खाली ‘किस्सा’मात्रै रहेको पाइएको छ।

Pelé, Brazilian soccer legend, dies at 82   

७. पेलेले एक्लै खेलेर तीनवटा विश्वकप जिताए

अर्को मिथक सुनिन्थ्यो, पेलेले एक्लो प्रयासमा ब्राजिललाई तीनवटा विश्वकप जिताए। उनी सम्मिलित टोलीले तीनवटा विश्वकप जिताएको हो। तर, उनी एक्लैको प्रयासमा यो सम्भव भएको होइन। किनकि, १९६२ को विश्वकपको समूह चरणमै पेले घाइते भएका थिए। यसर्थ, उनले नकआउट चरणका कुनै खेल खेलेनन्। उनीविनाको ब्राजिलल नै लगातार दोस्रो विश्वकप जितेको थियो। 

खास, पेले चम्किएको विश्वकप भनेको १९५८ को हो। जहाँ उनले क्वार्टरफाइनलमा एक, सेमिफाइनलमा तीन (ह्याट्रिक) तथा फाइनलमा दुई गोल गरेका थिए। १९७० को विश्वकपको फाइनलमा ब्राजिलले इटालीलाई ४–१ गोल अन्तरले हराउँदा पेललेले एक गोल गरेका थिए। यो विश्वकपमा ब्राजिलले टिम गेम खेलेको थियो। पेले एक्लैले जिताएका थिएनन्। 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १९:१४
  • #पेले

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपेन्द्र सापकोटा
लेखकबाट थप
पेलेबारे सुनिएका ७ मिथक : गोल हान्दा भाइ मरेकोदेखि दाहिने खुट्टा प्रतिबन्धसम्म
अर्जेन्टिना छैटौँ र फ्रान्स चौथो फाइनल खेल्दै, यी हुन् सबैभन्दा धेरै फाइनलमा पुग्ने ६ राष्ट्र
राजनीतिक उपनिवेशको फुटबलमार्फत बदला लिने मोरक्कोको मनसाय, लगातार फाइनलमा पुग्ने फ्रान्सको अभियान
सम्बन्धित सामग्री
अञ्जन, रोहित र मनिष बंगलादेशी क्लबमा अनुबन्ध नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टसहित ३ नेपाली खेलाडी बंगलादेशी क्लबमा अनुबन्ध भएका छन्। शनिबार, भदौ २७, २०८३
युनाइटेडको गोल वर्षा करिब तीन वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको म्यानचेस्टर युनाइटेडले सानदार सुरुआत गरेको छ। शुक्रबार, भदौ २६, २०८३
राफिन्हाको २ गोलसँगै बार्सिलोनाको सानदार सुरुआत राफिन्हाले दुई गोल गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिगको पहिलो खेलमा फेयेनोर्डलाई ५–१ ले पराजित गरेको छ। बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग शनिबार, भदौ २७, २०८३
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित शनिबार, भदौ २७, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियायार? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्