• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

राजनीतिक उपनिवेशको फुटबलमार्फत बदला लिने मोरक्कोको मनसाय, लगातार फाइनलमा पुग्ने फ्रान्सको अभियान

64x64
दीपेन्द्र सापकोटा बुधबार, मंसिर २८, २०७९  १५:४०
1140x725

काठमाडौं– कतारमा जारी विश्वकप फुटबलको फाइनल प्रवेशका लागि बुधबार मध्यराति फ्रान्स र मोरक्को भिड्दैछन्।

दुई पटकको विश्व विजेता फ्रान्स ‘डिफेन्डिङ च्याम्पियन’ पनि हो। यता, मोरक्कोले भने समूह चरणबाटै अप्रत्यासित नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। मोरक्को अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो देश बनेको छ।

फ्रान्स र मोरक्को फुटबलका ठूला प्रतियोगितामा यसअघि खासै प्रमुख प्रतिद्धन्द्धी रहेका थिएनन्। यसकारण यी दुई देशका खेलाडी एक–अर्काविरुद्ध मैदानमा उत्रँदा फुटबलभन्दा बढी पुरानो राजनीतिक इतिहास सम्झिने सम्भावना छ।

युरोपेली देश फ्रान्सले उत्तरी अफ्रिकी देश मोरक्कोलाई सन् १९१२ देखि ५६ सम्म ४४ वर्ष उपनिवेश बनाएको थियो।

Flag[1]
फ्रान्सको उपनिवेश हुँदा ताकाको मेरक्कोको झण्डा। जहाँ फ्रान्सको झण्डा पनि समावेश गरिएको थियो। 
 

यसैकारण अहिले पनि फ्रेन्च भाषा बोलिन्छ। अपनिवेशकै प्रभावका कारण अझै पनि धेरै मोरक्कन फ्रान्समा रोजगारी गर्छन्। फ्रान्सका एकजना खेलाडी मोरक्को मूलका छन् भने मोरक्कोका कतिपय खेलाडी फ्रान्समा जन्मिएका छन्।

उपनिवेशबाट मुक्त देश हुनको नाताले मोरक्कोमा राष्ट्रियताको भावना उच्च देखिन्छ। पहिलो आफूलाई उपनिवेश बनाएको स्पेनलाई प्रि–क्वार्टरफाइनलमा जित्दा पनि मोरक्कन जनताले यो झल्को दिलाएका थिए। जितपछि खेलाडीले मनाएको खुसीयालीमा पनि त्यसको झल्को आउँथ्यो।

यसर्थ, आज राति फ्रान्सविरुद्ध उत्रँदा मोरक्कोका खेलाडीले पनि राजनीतिक उपनिवेश स्मरण गर्दै बदलाको भावनास्परूप खेल्ने विश्लेषण गरिएको छ। यदि, आज फ्रान्सलाई हराएर पहिलोपटक फाइनलमा स्थान बनाएको खण्डमा उपनिवेशको ऋण चुक्ता हुने धेरै मोरक्कन जनताको दृष्टिकोण छ।

सन् २०१८ मा रुसमा भएको विश्वकपको फाइनलमा क्रोएसियालाई हराएर उपाधि जितेको फ्रान्स लगातार दोस्रोपटक फाइनलमा पुग्न चाहन्छ। यसर्थ, फ्रान्स आज राति मोरक्कोविरुद्ध ९० मिनेटमा नतिजा निकाल्ने दाउमा हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्कोतिर ‘अण्डरडग’ मानिएको मोरक्को फ्रान्सका आक्रमण रोक्दै प्रत्याक्रमण गर्न चाहन्छ। मोरक्कोको ध्यान निर्धारित र अतिरिक्त समयमा कम्तीमा बराबरी गरेर टाइब्रेकरमा भए पनि फ्रान्सलाई हराउँदै फाइनलमा पुग्ने रहेको फुटबलका अधिकांश पण्डितहरूले बताइरहेका छन्।  कतिपयले भने मोरक्कोले सुरुवाती आक्रमण गरेर एक गोल नकालेपछि रक्षात्मक खेलेर फ्रान्सलाई ९० मिनेटमै हराउन सक्ने आकलनसमेत गरेका छन्।

File:Flag of Morocco.svg - Wikimedia Commons
उपनिवेशमुक्त भएपछिको मोरक्कोको झण्डा। 

फ्रान्स र मोरक्कोबीच विश्वकपमा पहिलोपटक भेट हुन लागेको हो। यी दुई टोलीबीच, मेडिटोरियन गेम, फोर नेसन्स टुर्नामेन्टलगायत साना प्रतियोगितामा मात्र भेट भएको छ।

यी दुई टोलीबीच हालसम्म आठ पटक भेट भएकोका फ्रान्स हाबी छ। फ्रान्सले पाँच पटक जित्दा मोरक्कोले दुई पटकमात्र नतिजा आफ्नो नाममा लेखाएको छ। यी दुई टोलीबीचको एक खेल भने बरारबरीमा सकिएको छ।

फ्रान्सले मोरक्कोविरुद्ध १३ गोल गर्दा मोरक्कोले सात गोलमात्र फर्काएको छ। यसरी हेर्दा विगतमा मोरक्कोमाथि फ्रान्स हाबी देखिन्छ। अहिले पनि स्टार खेलाडीले भरिएको फ्रान्सलाई विश्वकपको प्रमुख दाबेदार मानिएको छ।

Xtrem

Xtrem

फ्रान्स र मोरक्कोको विजेताले उपाधि भिडन्तका लागि फाइनलमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनासँग आइतबार प्रतिस्पर्धा गर्नेछ।

यो पनि पढ्नुहोस

फ्रान्सलाई चोटको चिन्ता, मोरक्कोलाई इतिहास रच्ने अवसर

 

यो पनि पढ्नुहोस

विश्वकपमा सनसनी मच्चाइरहेको मोरक्कोले कसरी पाइरहेछ सफलता?


 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १५:४०
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपेन्द्र सापकोटा
लेखकबाट थप
पेलेबारे सुनिएका ७ मिथक : गोल हान्दा भाइ मरेकोदेखि दाहिने खुट्टा प्रतिबन्धसम्म
अर्जेन्टिना छैटौँ र फ्रान्स चौथो फाइनल खेल्दै, यी हुन् सबैभन्दा धेरै फाइनलमा पुग्ने ६ राष्ट्र
राजनीतिक उपनिवेशको फुटबलमार्फत बदला लिने मोरक्कोको मनसाय, लगातार फाइनलमा पुग्ने फ्रान्सको अभियान
सम्बन्धित सामग्री
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्