• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

फ्रान्सलाई चोटको चिन्ता, मोरक्कोलाई इतिहास रच्ने अवसर

64x64
नेपाल लाइभ बुधबार, मंसिर २८, २०७९  १४:२१
1140x725

काठमाडौं– विश्वकपअन्तर्गत बुधबार राती डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग फाइनल प्रवेशका लागि पहिलो पल्ट विश्वकपको सेमिफाइनल पुग्ने अफ्रिकी राष्ट्रको छवी बनाएको मोरक्कोको प्रतिस्पर्धा हुदैछ। 

पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना फाइनल प्रवेश गरिसकेको छ। यस्तो अवस्थामा आज फ्रान्स र मोरक्कोबीचको सेमिफाइनल झन् रोचक बन्ने पक्का छ। 

अहिले फ्रेञ्च टोलीको सबैभन्दा ठूलो चिन्ता चोटग्रस्त खेलाडीहरू हुन्। मोरक्कोका लागि इतिहास रच्ने सुनौलो मौका छ। तर, केलियन एमबाप्पे, ओलिभर जिरुड, आन्टोन ग्रेजमन र ओस्माने डेम्बेले जुन लयका साथ खेलिरहेका छन्, यसले मोरक्कोलाई गाह्रो पर्ने पक्का छ। 

आजको खेलमा फ्रान्सका दुई प्रमुख खेलाडी डिफेन्डर डेयट अपमेकानो र मिडफिल्डर एड्रियन रेबियट मैदानमा उत्रिनेमा आशंका छ। उनीहरू बिरामी छन्। बुधबारको खेलका लागि भएको अभ्यासमा पनि उनीहरू देखा परेका थिएनन्। 

यद्यपि लेस ब्लुज टोलीमा स्टार खेलाडीको कमि छैन। उनीहरूको ठाउँमा सेन्टर ब्याकमा इब्राहिमा कोनाते र मिडमा युसुफ फोफाना फर्किने सम्भावना प्रबल छ। 

इंग्ल्याण्डविरूद्ध गोल गरेका औरेलियन चौउमेनीलाई पनि आज डिफेन्सिभ मिडफिल्डमा उतार्ने सम्भावना बलियो छ।

यद्यपि उनी पनि देब्रे खुट्टामा समस्या भएपछि सोमबारको अभ्याससत्रमा देखिएका थिएनन्। तर, मंगलबार टोलीमा फर्किएको फ्रेञ्च फुटबल संघले जनाएको छ। 

उनी जारी विश्वकपमा फ्रान्सबाट हरेक खेलमा प्लेइङ–११ मा समावेश खेलाडी हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मोरक्कोलाई पनि चोटले नसताएको होइन। कप्तान रोमान साइस र वेस्ट हामबाट खेल्ने सेन्टर ब्याक नायफ अगेर्ड पनि चोटग्रस्त देखिन्छन्। तर, मोरक्को प्रशिक्षक वाइद रेग्रागीले बुधबारको खेलमा सबै खेलाडी उपलब्ध हुने बताएका छन्। 

‘हामीसँग राम्रो चिकित्सक समावेश छन्। हरेक दिन हामीले शुभ समाचार सुन्न पाइरहेका छौं। कोही पनि टिमबाट बाहिरिसकेको अवस्था छैन। हामी राम्रो टोली मैदानमा उतार्ने छौं,’ उनले अन्तर्राष्ट्रिय मिडियाहरूसँग भनेका छन्। 

फ्रान्सको आक्रामणको धार बुझेका रेग्रागी विपक्षी टोलीलाई रोक्न विशेष योजना नबनाएको बताउँछन्। तर, आजको खेलमा एकजुट भएर मैदानमा उत्रिने उनको भनाई छ। 

केलियन एमबाप्पे विश्वकपको सर्वाधिक गोलकर्ता हुन्। उनले जारी विश्वकपमा सर्वाधिक ५ गोल गरेका छन्। उनीसँगै अर्जेन्टिनाका लिओनल मेसीले पनि पाँच गोल गरेका छन्। 

आज उनलाई रोक्ने अभियानमा सबैभन्दा बढी भूमिका डिफेन्डर अचर्फ हाकिमीको काँधमा हुनेछ। हाकिमी र एमबाप्पे एउटै क्लबबाट व्यवसायिक फुटबल खेल्छन्। हाकिमी पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) का भरोसायोग्य डिफेन्डर हुन्। जारी विश्वकपमा उनको प्रदर्शन उत्कृष्ट छ। 

पहिले फ्रान्सको शासन रहेको मोरक्कोका अगाडि आजको खेलमा कप्तान तथा गोलकिपर ह्युगो लोरिस सबैभन्दा ठूलो तगारो बन्ने पक्का छ। जारी विश्वकपमा लोरिसको प्रदर्शन पनि उच्च मानिन्छ। 

मोरक्कोको पनि सबैभन्दा उत्कृष्ट पक्ष नै सशक्त डिफेन्सिभ लाइन–अप हो। उसले अहिलेसम्म विपक्षी टोलीबाट गोल खानु परेको छैन। एक मात्र गोल आत्मघाती भएको थियो। उसले विपक्षी टोलीको आक्रमणलाई निस्तेज पार्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो। 

अहिले उ सेमिफाइनलमा विश्वको सबैभन्दा खतरनाक आक्रामक लाइन–अपसँग जुधिरहेको छ। यी दुईबीचको भिडन्तमा मोरक्कोको डिफेन्स हावी हुने हो कि, फ्रान्सको आक्रामक लाइन–अप, यसले नै खेल निर्धारण गर्नेछ। 

फ्रान्सका लागि यसपालि लगातार दोस्रो पल्ट फाइनल पुगेर इतिहास रच्ने मौका छ। उसको मिडफिल्ड र अग्रपंक्ति हेर्दा त्यो सम्भव पनि देखिन्छ। तर, युवा खेलाडीले भरिएको र देशको लागि इतिहास रच्ने अभियानमा रहेको मोरक्को आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रिने पक्का छ। किनभने आज मोरक्कोलाई केही गुमाउनु छैन। उसले सेमिफाइनल पुगेर आफूलाई विश्वको उत्कृष्ट फुटबल राष्ट्रको सूचीमा आफूलाई उभ्याइसकेको छ।

यो पनि पढ्नुहोस

राजनीतिक उपनिवेशको फुटबलमार्फत बदला लिने मोरक्कोको मनसाय, लगातार फाइनलमा पुग्ने फ्रान्सको अभियान

 
 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १४:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति
सम्बन्धित सामग्री
डेब्यु खेलमै साम्बाको तहल्का, म्यानचेस्टर सिटीको ५–० शानदार जित सिटीले च्याम्पियनसिप क्लब नर्विच सिटीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको चौथो चरणमा स्थान बनाएको छ। शुक्रबार, असोज २, २०८३
राखेपको निर्देशनले घरेलु फुटबलसमेत ठप्प भएको एन्फाको दाबी, स्वायत्त रूपमा काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह एन्फाका महासचिव किरण राईले बिहीबार पत्रकार सम्मेलन गर्दै फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै एन्फालाई निलम्बन गरेपछि अन्... बिहीबार, असोज १, २०८३
लिग कपको तेस्रो चरणबाटै बाहिरियो युनाइटेड म्यानचेस्टर युनाइटेड दुई गोलको अग्रता जोगाउन नसक्दा ब्राइटनसँग ३–२ ले पराजित भएको छ। बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : विश्वकर्मा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्