गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२
Sun, May 11, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
निर्वाचन आयोगलाई रवि लामिछानेको जवाफ– विदेशमा छँदा पनि नेपाली थिएँ, आज पनि नेपाली नै छु [जवाफसहित]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता विवादमा मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनलाई स्पष्टीकरण बुझाएका छन्। लामिछानेले आफ्नो नागरिकता नेपाली नभएको भनि गरिएको दाबी गलत भएको उल्लेख गरेका छन्। प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार भएपछि आफ्नो नागरिकताको कुरा विवादमा ल्याइएको तर, आफू नेपाली नै भएको उनको दाबी छ।
सोमबार, मंसिर १९, २०७९
सेमिफाइनलमा पुग्ने तयारी गरिरहेका मेसीका नजरमा यी हुन् विश्वकप जित्नसक्ने प्रमुख ४ दाबेदार
स्पेनले पोसेसन राखेर खेल्नेशैलीले गर्दा विपक्षीलाई बल पाउनै गाह्रो हुने बताए। अनुभव र युवा खेलाडीसहितको उत्कृष्ट टोली समूह चरणबाटै बाहिरिँदा भने आफूलाई अचम्म लागेको उनले बताए।
सोमबार, मंसिर १९, २०७९
नारायणगोपाल सम्झिने पुस्ता : जो उनकै गीत सुनेर संगीत यात्रामा हिँडे
नयाँ पुस्तामा स्थापित गायक संगीतकारहरूको स्वीकार्यता छ, ‘हामी संगीतमा नारायणगोपालको छेउछाउसम्म पनि पुग्न सक्दैनौँ।’ उतिबेला रेकर्डिङ एकै टेकमा हुन्थ्यो। बाजा बजाउने, संगीत भर्ने, स्वर दिने लगायत सबै काम सँगै बसेर हुन्थ्यो। महिनौंदेखि अभ्यास गरेर तयार पारिन्थ्यो।
सोमबार, मंसिर १९, २०७९
सत्ता गठबन्धनको बैठकअघि प्रचण्डको ‘साइड छलफल’, एमाले सचिवदेखि माधव नेपालसँग ‘वान टु वान’ भेटवार्ता
प्रदेश र प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सोमबार सत्ता गठबन्धनको बैठक बोलाइयो। बैठक अहिले प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। सत्ता गठबन्धनको बैठकअघि प्रमुख सत्ताघटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने ‘साइड छलफल’ तीव्र पारे।
सोमबार, मंसिर १९, २०७९
राजदूतहरूसँग भुवन केसीको भेट, चलचित्र क्षेत्रमा सहयोगबारे छलफल
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले विभिन्न देशका राजदूत र कुटनीतिज्ञहरूसँग भेटेका छन्।
सोमबार, मंसिर १९, २०७९
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
वर्तमान सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि गठबन्धनको यो पहिलो बैठक हो।
सोमबार, मंसिर १९, २०७९
जब इंग्ल्याण्ड संकटमा फस्न लागेको बेला बेलिङ्घम चम्किए
खेलको १५ मिनेट बाँकी छँदा बेलिङ्घम अन्य खेलाडीद्वारा स्थानन्तरण गरिए। उनले सबैभन्दा बढी ४ ड्रिब्लिङ, खेलकै सबैभन्दा बढी ४ पटक ‘ट्याकल्स एटेम्पट’ गरे।
सोमबार, मंसिर १९, २०७९
हलमा नटिकेको 'हरि'ले युट्युबमा पायो चर्चा
युट्युबमा रिलिज भएपछि फिल्म ‘हरि’ले चर्चा कमाएको छ। सफल केसी र प्रतीक गुरुङले निर्देशन गरेका फिल्मलाई सामाजिक सञ्जालमा प्रशंसा गरिएको छ।
सोमबार, मंसिर १९, २०७९
सुकुम्बासीहरूको चेतावनी : वैकल्पिक व्यवस्थाबिना गरिएको उठिवास सह्य हुँदैन
बागमती नदी किनारका सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन्। आइतबारदेखि थालेको विरोध प्रर्दशनलाई उनीहरूले सोमबार पनि निरन्तरता दिएका हुन्। सुकुम्बासीहरूले माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म र्यालीसहित विरोध प्रदर्शन गरेका हुन्।
सोमबार, मंसिर १९, २०७९
रवि लामिछानेलाई स्वतन्त्र पार्टीको सभापतिबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उक्त जिम्मेवारीबाट हटाउनुपर्ने माग गर्दै निर्वाचन आयोगका उजुरी परेको छ। नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ले आयोगमा उजुरी दर्ता गराएका हुन्।
सोमबार, मंसिर १९, २०७९
नेफ्टा अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा
नेफ्टा फिल्म अवार्डको ११औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ। चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी वर्षको जेठ १३ गते अवार्ड हुन लागेको जनाएको छ।
सोमबार, मंसिर १९, २०७९
कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति?
मुलुकको सबैभन्दा सर्वोच्च पदमा पनि अब नयाँ व्यक्ति चयन हुँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारी २ कार्यकाल निर्वाचित भइसकेकाले अबको केही महिनामै नयाँ व्यक्तिले उनलाई प्रतिस्थापन गर्दैछन्।
सोमबार, मंसिर १९, २०७९
प्रचण्डलाई भेट्न खुमलटार पुगे एमाले सचिव महासेठ
नेकपा एमालेका सचिव रघुवीर महासेठ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। अध्यक्ष प्रचण्डलाई भेट्न सचिव महासेठ सोमबार दिउँसो प्रचण्डनिवास खुमलटार पुगेका थिए।
सोमबार, मंसिर १९, २०७९
महाकाली घटनाबारे रास्वपाको टिप्पणी– सरकार मूकदर्शक बनेर रमिता हेरिरहेको छ
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारतीय पक्षबाट महाकालीमा भएको भनिएको ज्यादतीको विरोध गरेको छ। महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाइरहँदा दार्चुलाका स्थानीयले विरोध गरेपछि भारतीय पक्षको ढुंगा लागेर नेपालका एक बालक घाइते भएको घटनाप्रति रास्वपाले विरोध जनाएको हो।
सोमबार, मंसिर १९, २०७९
राष्ट्रिय पार्टीको मान्यता पाउने बाटोमा ७ दल, को–को बन्लान् संसदीय दलको नेता?
प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट दलहरुले प्राप्त गरेको मत रुझानले ७ वटा दल राष्ट्रिय पार्टी बन्दैछन्। संसदीय आंकडाको प्रारुप सार्वजनिक भएसँगै दलहरुमा संसदीय सत्ताको नेतृत्वका लागि प्रतिस्पर्धाको चर्चा सुरु भएको छ।
सोमबार, मंसिर १९, २०७९
माधव नेपालविरुद्ध केपी ओलीले दायर गरेको मुद्दा हेर्न नभ्याउने हुँदै सुनुवाइ सर्यो
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसद र एकीकृत समाजवादीको वैधानिकता सम्बन्धी विवादको रिट हेर्न नभ्याउने हुँदै सुनुवाइ स्थगित भएको छ।
सोमबार, मंसिर १९, २०७९
१९९९ को नतिजा दोहाेर्याउँदै ब्राजिललाई स्तब्ध बनाउने दाउमा दक्षिण कोरिया
एकपटक भने दक्षिण कोरियाले अप्रत्यासित नतिजा ल्याएको छ। सन् १९९९ मा भएको उक्त खेलमा दक्षिण कोरियाले ब्राजिललाई हराएको थियो।
सोमबार, मंसिर १९, २०७९
बेनेलीको एक्सक्लुसीभ शोरुम अब पोखरामा
बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापितभएको थियो र यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेडबाइकहरु निर्माण गर्दछ जुनबलियो र स्पोर्टी दुवै छ।
सोमबार, मंसिर १९, २०७९
Previous
2233
2234
2235
2236
2237
Next
सर्च गर्नुहोस्
×
Search