काठमाडौं– बाजुरामा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार कर्ण थापाले मतान्तर घटाएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डेले ८ हजार ९५ मत ल्याउँदा थापाले ६ हजार १९५ मत ल्याएका छन्।
उनीहरूबीचको मतान्तर एक हजार ९०० रहेको छ। यसअघि उनीहरूबीच २१ सय १४ मतको अन्तर थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।