• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

बाजुराली नेताका लागि बधाई बहिस्कार!

64x64
डिबी खड्का शुक्रबार, मंसिर १६, २०७९  १२:०४
1140x725

काठमाडौं– ढिलोगरी मतगणना सुरु भएको छ। मतगणनाको प्रारम्भिक रिपोर्ट हेर्दा बाजुराका मुख्य तीन दल (कांग्रेस, एमाले र एकीकृत समाजवादी)का एक-एक जना नेताले अग्रता लिइरहेका छन्। 

संघमा नेपाली कांग्रेसका नेता बद्री पाण्डे, प्रदेश सभा १ मा एकीकृत समाजवादीका नरेश शाही र प्रदेश सभा २ मा नेकपा एमालेका लालबहादुर थापाले अग्रता लिइरहेका छन्। 

बाजुरामा हरेकपल्ट फरक दलका नेताहरुले चुनाव जितेका छन्। २०४८ सालदेखि २०७९ सम्मा आइपुग्दा कुनै पनि नेता लगातार दोहोरिएका छैनन्। हरेकपल्ट दलहरु परिवर्तन गरिरहनुको मुख्य कारण जितेर पठाएका कुनै पनि नेताहरुले मन जित्न नसक्नु हो। अपेक्षित काम नगर्नु हो। जसले समग्र विकास सूचकांकमा बाजुरा पुछारतिर छ। 

बाजुरामा हालसम्म भएका कुनै पनि निर्वाचन निष्पक्ष र धाँधलीरहित छैनन्। अहिले सञ्चार सामाग्रीको पहुँचका कारण बढी विवादित र प्रचारति मात्रै भएका हुन्। पछिल्ला दुई निर्वाचन केलाउँदा बाह्य दृष्टिले अस्वभाविक देखिए पनि बाजुराली जनताका लागि स्वभाविक हुन्। सदरमुकाम भन्दा दूरीमा रहेका प्राय मतदान केन्द्रमा बहुमत कार्यकर्ता भएको पार्टीले कब्जा गरिरहेको थियो, र छ। 

गत स्थानीय तहको निर्वाचनमा त्यही नियति दोहोरियो। निर्वाचन आयोगलाई अनपेक्षित लाग्यो र फेरि मतदानको निर्णय गर्‍यो। निर्वाचन आयोगको उक्त निर्णयबाट पार्टीहरु सच्चिएनन्। फेरि आफ्नो प्रभाव क्षेत्रमा बुथ कब्जा गरे। यसपल्ट स्थानीय तहको निर्वाचनमा भन्दा बढी ठाउँ कब्जा भए। 

स्थानीय तहको निर्वाचनमा वडाहरुमा स्थानीयहरु नै भिड्ने भएकाले पनि केही कम भए। तर,  प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा भने अल्पमत हुनेले बहुमत हुनेका लागि बुथ छाडिदिएको खसेको मत प्रतिशत हेर्दा प्रष्टै देखिन्छ। 

जहाँ स्थानीयले प्रतिवाद गर्न खोजे, त्यहाँ झडपको अवस्था सिर्जना भएको छ। एउटा बुथमा पुन: मतदान गर्नुपर्‍यो भने दुईटा बुथको मतदान बीचमै बिथोलियो। निर्वाचन अधिकृतको कार्यालयले त्यसैलाई सदर गरिदिएको छ। 

एउटा बुथमा २ जनाको ज्यान नै गएको छ। कांग्रेस बाहुल्य हुनुका साथै जिल्ला सभापति रामसिंह रावलको गृहपालिका त्रिवेणी नगरपालिकामा दुई युवाले ज्यान गुमाएका हुन्। नेताहरुको गृह वडा वा पालिकामा सबैभन्दा शान्तिपूर्ण हुनुपर्ने हो, तर नेताहरुकै बुथमा धाँधली भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्रिवेणीका धेरै बुथमा स्वतन्त्र रुपमा मतदान गर्न पाउने वातावरण कहिल्यै बनेको छैन। अहिले पनि बनेन। रावलको गृहपालिका त्रिवेणी मात्रै होइन,  एमाले नेताहरु कर्ण थापा, लालबहादुर थापा,  प्रकाश शाह, कांग्रेसबाट दुईपल्ट सांसद चुनिएर अहिले प्रदेश प्रमुख रहेका देवराज जोशीको गृहपालिका बुढीगंगा नगरपालिकामा पनि कहिल्यै स्वतन्त्र मतदान भएन। 

त्यहाँ काँग्रेसले सक्ने ठाउँमा कांग्रेसले कब्जा गरेकै छ। एमालेले सक्ने ठाउँमा एमालेले गरिरहेकै छ। 

यसपल्ट २ जना उम्मेदवार थपिँदा धाँधली पनि थपियो। कांग्रेस सहमहामन्त्री बद्री पाण्डे बाहिर बौद्धिकता र शालिनताका पर्याय मानिन्छन्, तर गृहजिल्लामा भने त्यो छवि धुमिल भएको छ। उनकै पालिकाका केही मतदान केन्द्रमा अस्वभाविक मत खसेको देखिएको छ। गणनाका समयमा पनि मुचुल्का उठाएको भन्दा ४० मत बढी खसेको भेटिएको छ। जसले निर्वाचन सकिएको १२ दिनपछि सुरु भएको गणना विथोलेको छ। यसैगरी कांग्रेसबाट प्रदेश सभा २ मा उम्मेदवार बनेको पदम शाहीको गृहपालिकका खप्तड छेडदहका केही बुथ कब्जा भएका छन्। मत प्रतिशत हेर्दा नै अस्वभाविक देखिन्छ। 

स्थानीयको मन (मत) जितेर नभइ बुथ कब्जा गरेर बाजुरामा नेता चुनिदैछन्। त्यसैमा मानवीय क्षति समेत भएको छ। मर्न र मार्नका लागि नेताहरुले उक्साउने गरेका कारण त्यहाँ यस्ता घटना दोहोरिरहेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुई जनाको ज्यान जानेगरी भएको उक्त घटनालाई लिएर स्थानीय नेताहरु गम्भीर हुने अपेक्षा थियो। घटना जसले, जसरी र जे कारणले घटाए पनि परिणामलाई लिएर आत्मालोचित हुन्छन् भन्ने आशा थियो। दुवै पक्षका वक्तव्यबाजी हेर्दा आफ्नो कमजोरीले कार्यकर्ताको ज्यान गएको उनीहरु स्वीकार्न तयार देखिँदैनन्। 

घटनाका अनेक कारण हुन्छन्। ती अनपेक्षित हुन्छन्। यो पनि त्यस्तै रह्यो होला। तर जिम्मेवार व्यक्तिले घटनापछि जवाफदेही हुनुपर्छ। घटनाका विषयमा सरोकारवाला निकायलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्ने वातावरण तयार गर्नुपर्छ। आत्मालोचना गर्न सक्नुपर्छ। बहानाबाजीतर्फ उन्मुख हुनुहुँदैन। तर नेताहरु बहाना बनाइरहेका छन्। घटनालाई आफू अनुकूल व्याख्या गरिरहेका छन्। सबैभन्दा डरलाग्दो पक्ष यही हो। यो प्रवृत्तिको जति निन्दा गरे पनि कम हुन्छ।

घटना घट्नुको कारण राजनीति हो र कारक जित्नका लागि जुन हदसम्म पनि पुग्न उक्साउने नेताहरु हुन्। यसैमा दुविधा छैन। घटनाका मुख्य दोषी पनि बाजुराका नेताहरु नै हुन् भन्न हिचकिचाउन जरुरी छैन।  त्यसैले जिम्मवारी पनि उनीहरुले नै लिनुपर्छ। आगामी दिनमा यस्तो हुन नदिने र नगर्ने प्रतिबद्धता पनि उनीहरुबाटै अपेक्षा गरिन्छ। 

मत नै गणना भइरहेकाले परिणाम त आउँछ नै। गणितीय आंकडामा एउटा जित्ने र अर्कोले हार्ने त भइहाल्छ। उनीहरुले लगाउने विजयमालाहरु मृतक युवाद्वय चेतन अयडी  र सञ्जिव अयडीको श्रद्धाञ्जलीका मालाका रुपमा परिणत भइसके। नेताहरुले लगाउने अबिरको रङ उनीहरुको रगतसँग मिल्दो हुनेछ। 

जसले जिते पनि यो रक्तरञ्जित जित हो। मानवीय भावना भएको कुनै पनि व्यक्ति रगतसँग साटिएको जितमा खुसी हुन सक्दैन। मान्छेको ज्यानको बदलामा प्राप्त जितका लागि कोही बधाईको हकदार पनि हुँदैन। त्यसैले बाजुराका नेताहरुका लागि यसपल्ट बधाई बहिस्कार! 

नेताहरुले जिल्लाको अवस्था परिवर्तन गर्ने भाषण गरेका छन् र फेरि गर्लान्। हामी अब उनीहरुलाई बदलिन दबाब दिउँ। पहिले नेताहरुको नियत बदलौं। त्यसपछि जिल्लाको नियति आफैं बदलिन्छ। 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्